Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत ०९, २०८२
☰
Logo सोमबार, चैत ०९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ३. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ४. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ७. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ८. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ९. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?

गर्मीमा खानेकुरा जोगाउने ? अपनाउनुस यी छ उपाय

काठमाडौं, चैत १२

नेपालमा जाडो मौसम समाप्त भएसँगै घाम चर्किने र तापक्रम बढ्ने क्रममा छ। बढ्दो तापक्रम सँगै खाद्यवस्तुजनित रोगहरूका घटना पनि क्रमशः बढ्दै जान्छन् किनभने चिसो मौसमको तुलनामा न्यानो तापक्रममा हानिकारक सूक्ष्म जीव/ब्याक्टेरियाहरू (जस्तै: साल्मोनेल्ला, इ. कोलाइ) छिटो बढ्ने क्षमता राख्छन्। खुला हावा, असुरक्षित वातावरणमा लामो समयसम्म प्रशोधित खाद्य पदार्थ राख्दा खाद्यान्न बिग्रने सम्भावना बढ्छ। त्यसकारण गर्मी महिनामा घरभित्र वा बाहिर हामीले प्रशोधित खाना/खाजा खाँदा खाद्य स्वच्छतामा विशेष ध्यान दिन जरूरी छ।

त्यसैगरी गर्मीमा असुरक्षित खाद्यको प्रयोगबाट सिर्जित समस्याहरू जस्तै झाडापखाला, पेट दुख्ने, वाकवाकी लाग्ने, अपच हुने, टाउको दुख्ने, ज्वरो आउने, फूड पोइजनिङ हुने लगायत समस्याबाट सुरक्षित रहन निम्न सावधानीहरू अपनाउन सकिन्छ ।

उपयुक्त तापक्रममा सञ्चय/भण्डारण गर्ने

खाद्य पदार्थहरूको लागि सामान्यतया ५ देखि ६० डिग्री सेल्सियसको तापक्रमलाई ‘डेन्जर जोन’ भनिन्छ जुन तापक्रममा रोगकारक ब्याक्टेरियाहरू आरामले वृद्धि हुनसक्छन्। त्यसैले सकेसम्म गर्मी वातावरणमा सजिलै बिग्रने उत्पादनहरू जस्तै माछा, मासु, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी र प्रशोधित खाद्य पदार्थहरूलाई चिसो तापक्रम/फ्रिजमा राख्नुपर्छ।

पकाइएका खाद्य पदार्थहरूलाई दुई घण्टा भन्दा बढी नचिस्याई सामान्य तापक्रममा राख्न हुँदैन र सो समयभन्दा बढी समय ‘डेन्जर जोन’ मा राखिएका खाद्य पदार्थ खान वा प्रयोग गर्नुहुँदैन।

सरसफाइमा विशेष जोड दिने

गर्मीमा खाना दूषित हुनबाट जोगाउन जाडोको तुलनामा धेरै स्वच्छता अभ्यासहरू पालना गर्नुपर्छ। खाना पकाउन सुरु गरेदेखि बाँकी रहेको खाना फाल्ने कार्य गर्दासम्म सबै चिजहरू सफा राख्न आवश्यक छ।

आफ्नो हात राम्ररी र बारम्बार धुने, खाना पकाउन प्रयोग गर्नुभन्दा पहिले तपाईंले खाना पकाउन प्रयोग गर्नुभएका सबै भाँडाहरू धोएर मात्रै प्रयोग गर्ने, प्रशोधित खानाहरू एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्दा सकेसम्म धोएको, हावा नछिर्ने कन्टेनरहरूको प्रयोग गर्ने, काँचो फलफूल र तरकारीहरूलाई खान अघि सधैं धोएर मात्रै खाने जस्ता असल अभ्यासहरू गर्न आवश्यक हुन्छ।

क्रस कन्टामिनेसन नगर्ने

खाना तयार गर्ने क्रममा हाम्रो लापरवाहीको कारणले हानिकारक सूक्ष्म जीवहरू एउटा खाद्य पदार्थबाट अर्को खाद्य पदार्थमा चपिङ बोर्ड, अन्य भाँडाकुँडाको माध्यमबाट सर्नुलाई ‘क्रस कन्टामिनेसन’ भनिन्छ।

क्रस कन्टामिनेसन हुन नदिन विशेषगरी पकाइएको र नपकाइएको खाद्य वस्तुहरू छुट्टाछुट्टै राख्ने, नपकाइएको माछा तथा मासु जस्ता खाद्यहरू जसमा हानिकारक सूक्ष्म जीवहरू सजिलै वृद्धि हुनसक्छन् तिनीहरूलाई छुट्टाछुट्टै राख्ने, नपकाइएको खानाको लागि प्रयोग गरिने चक्कु, चपिङ बोर्ड, चम्चा जस्ता सामग्रीहरू छुट्टै प्रयोग गर्ने, पकाइएको र नपकाइएको खाद्य वस्तुहरूलाई नमिसिने गरी छुट्टाछुट्टै भाँडोमा राख्ने, फ्रिजमा पनि सकेसम्म पकाइएको र नपकाइएको खाद्य वस्तुहरूलाई छुट्टाछुट्टै खण्डमा छोपेर राख्नुपर्दछ।

स्ट्रीट फूड खाँदा विशेष सावधानी अपनाउने

नेपालीमा स्ट्रीट फूड हालसम्म व्यवस्थित नभए पनि नेपालीहरूमाझ निकै लोकप्रिय छ, विशेषगरी बालबालिका, युवा तथा महिलाहरूको सडक छेउमा बेचिने पानीपुरी, चाट, चटपटे, ससेज, मोमो, थुक्पा जस्ता खाद्य पदार्थमाथि निकै मोह छ।

नेपालमा स्ट्रीट फूड बिक्रेताले सफा पानी, कच्चापदार्थ, सफा भाँडाकुँडा विरलै प्रयोग गरेको देखिन्छ जसले गर्दा खाद्य स्वच्छताका सम्बन्धमा निकै जोखिम रहेको सजिलै अनुमान गर्न सकिन्छ।

त्यसैले गर्मी महिनामा स्ट्रीट फूड खाँदा बिक्रेताले उचित स्वच्छता मापदण्डहरू कायम गरे–नगरेको, सफा भाँडाहरू, पानी, कच्चापदार्थ प्रयोग गरे–नगरेको जस्ता कुराहरू विचार पुर्‍याइसकेसम्म आफ्नै आँखा अगाडि खाना तयार गर्ने बिक्रेताहरू छनोट गर्नुपर्छ।

सुरक्षित पानी र खाद्यवस्तुको प्रयोग गर्ने

पानी तथा बरफ लगायतका नपकाई खाइने खानेकुरामा हानिकारक विषादी तथा सूक्ष्म जीव मिसिन गई दूषित भएको हुनसक्छ। जाडोको तुलनामा गर्मीमा पानी र बरफको प्रयोग अत्यधिक हुने भएकोले सुरक्षित पानीको प्रयोग निकै जरुरी छ।

त्यसैगरी प्रशोधन गरी सुरक्षित गरिएका पाश्चराइज्ड दूध प्रयोग गर्ने, फलफूल र नपकाई खाने तरकारीहरूलाई सफा र सुरक्षित पानीले धुने, उपभोग्य मिति सकिएका खानेकुरा नखाने, ताजा र पौष्टिक खानेकुराको सही छनोटका साथै धुने, ताछ्ने जस्ता सामान्य सुरक्षाका विधिहरू अपनाउन सकेमा खाद्यवस्तुहरू सुरक्षित बनाउन सकिन्छ।

राम्ररी पकाउने/तताउने

तरकारी, सुप तथा अन्य झोल खाद्यवस्तुलाई तताएर खानुपर्दा ७० डिग्री से. भन्दा बढी तापक्रममा तताउने गर्नुपर्छ किनभने पकाउँदा हानिकारक सूक्ष्म जीवहरू प्रायः सबै मर्छन् र सो खाएमा स्वास्थ्यमा हानि नहुने कुरा अध्ययनहरूबाट देखिएको छ। विशेषगरी माछा, मासु तथा अन्डाको झोल जस्ता खानेकुरा, जुन गर्मी महिनामा चाँडै बिग्रन्छन्– राम्ररी पकाउने तथा पोलेर, भुटेर तथा कम पकाएर खाने र ठूला आकारका चाँडै नपाक्ने खानाहरूलाई विशेष ध्यान दिन आवश्यक छ।

माथि उल्लेखित खाद्य स्वच्छताका सामान्य सूत्रहरू प्रयोग गरेमा मात्र पनि गर्मी महिनामा खाद्यवस्तुजनित रोगहरूबाट धेरै हदसम्म सुरक्षित रहन सकिन्छ। यदि तपाइँको खाना केही समयको लागि बाहिर खुला रूपमा छाडिएको छ भने, त्यो पुन: प्याक गर्न र पछि खान मिल्नेगरी सुरक्षित नहुन सक्छ। त्यसैले, गर्मी याममा धेरै लामो समयसम्म घाममा, खुला वातावरणमा छोडिएको कुनै पनि खानेकुरालाई फ्याँक्न पटक्कै नहिचकिचाउनुहोस्।

Chitwan Aaja चितवन आज
सोमबार, चैत १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप्यो दुई उडान
हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोग
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक, निर्वाचनको समीक्षा हुने

ताजा समाचार

सबै

नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप्यो दुई उडान

हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोग

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक, निर्वाचनको समीक्षा हुने

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउन यता १७ गैंडा मरे

निर्वाचन सफल बनाउन सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीयः गृहमन्त्री

हिजो साढे १२ हजारले घटेको सुनको मूल्य आज साढे ६ हजारले घट्यो

चितवनका सातवटै पालिकामा बाख्रालाई ‘पिपिआर’ खोप लगाइँदै

रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज सर्वोच्चमा सुनुवाइ

पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि: देउवा-कोइराला समूहले बोलायो केन्द्रीय समिति बैठक

पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर

प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु

चितवनमा सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना

पाल्पा ‘टिपर’ दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

आन्तरिक विवादले परीक्षा रोकिएपछि विरगन्जको हरि खेतान क्याम्पस रणमैदानमा परिणत

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ३.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ४.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.