Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, चैत ०७, २०८२
☰
Logo शनिबार, चैत ०७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ७. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ८. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ९. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

  • १०. प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

भरतपुर अस्पतालको सेवामा उल्लेख्य सुधार

चितवन, चैत ७

विरामीको सुविदाको लागि भरतपुर अस्पतालमा सेवामा सुधार ल्याउदै स्तरोन्नती गरेको छ । विभिन्न विभागमा मेसिन सहित सेवालाई प्रभावकारी बनाउन ब्यवस्थित गरेको छ । विरामीको चापलाई मध्यनजर गरेर सेवालाई ब्यवस्थापन गरिएको छ ।

ओपिडि , सर्जरी , अन्तरंग, प्रयोगशाला , इमरजेन्सी सहितका विभागमा सुधार गरिएको छ । मंसिरमा मेडिकल सुपरीटेन्डेन्टको जिम्मेवारी सम्हालेका डा. श्रीराम तिवारीले अस्पतालको साना समस्याको पहिचान गरी सुधारको काम थालेका थिए । विरामीको सहजताका लागी सुधारका काम भएका छन् । डा. तिवारीले विरामीको गुनासोलाई ख्याल गरेर सेवालाई प्रभावकारी बनाउदै लागेको बताए । ‘ पहिला समस्याको पहिचान गरेर मात्रै समाधानको लागी केन्द्रति भएका छौ ,’ उनले भने , ‘ विरामीको चाप बढी हुने कारण केही कठिनाई नभएको होइन । तर हामीले साधन स्रोतलाई ब्यवस्थापन गर्दै सहज बनाउदै लगेका छौ । ’ आफु विधि र पद्धति भन्दा कत्तिपनि बाहिर नजाने प्रतिवद्धता गरेका तिवारीले प्रशासनिक सुधार पनि गरेका छन् ।

भरतपुर अस्पतालमा पछिल्लो समय २४ सैया थप गरिएको छ । विरामीको चाप बढेको कारण चार वटा वेड आइसियुमा थप गरिएको छ । सुविधा अनुसारको वेडका कारण अस्पताल आउने विरामी आइसियुको अभावमा बाहिर जान नपरेको अस्पतालले जनाएको छ । त्यस्तै बालरोग विभाग अन्र्तगत पाँच बेडको एचडियु स्थापना गरिएको छ । पाँच वेडको बर्थिङ युनिट पनि यसपालीबाट सुरु भएको छ । थालेसिमिया विरामीको लागी तीन वेड अलग्गै ब्यवस्थापन गरिएको छ । त्यस्तै १२ बेडको एनआइसियुलाई २० वेडमा स्तरोन्ती गरिएको छ ।

अस्पतालको गुरुयोजना अनुसार बनेका भवनमा सेवालाई ब्यवस्थापनसंगै नयाँ कार्यक्रम ल्याइएको छ । अस्पतालमा वेड थप , विरामीलाई सहज हुने गरी वार्ड नजिक डिस्चार्ज हुने ब्यवस्था गरिएको छ । भने आपतकालिन सेवाका लागी आउने विरामीको लागी इमरजेन्सीमै ल्याबको सुविधा गरिएको छ ।

अस्पतालका विरामी वार्डबाटै डिस्चार्ज हुन पाउने भएका छन् । वार्डका विरामी अन्य विारमीको उपचारका लागी शुल्क तिर्नपर्ने लाइनमा बस्न नपर्ने भएको छ । फागुनको पहिलो साता वार्डका विरामीलाई भर्ना भएको नजिकै काउण्टरको स्थापना गरेर सजिलै डिस्चार्ज हुने ब्यवस्था मिलाइएको छ ।

भरतपुर अस्पतालले सेवा सुधारसंगै अस्पतालमा आउने बालबालिकाको लागी बाल क्षेत्र बनाएको छ ।अस्पतालमा बालमैत्री क्षेत्र बनाइएको छ । अस्पताल आउने बालबालिकालाइृ भुलाउनका लागी खेलको साधन सहितको हरियाली क्षेत्र बनाइएको छ । अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाले अस्पतालमा सुधारको काम भएको बताए । ‘ जति हामीले सेवा थप गरेका छौ त्यसले धेरै सहज भएको अनुभूति भएको छ ,’ डा. सापकोटाले भने , ‘ हामीले विरामीमैत्री , अपाङ्गमैत्री र बालमैत्री पूर्वाधार बनाएका छौ । अब ओपिडि भवन बनाउन सक्यांै भने अझै सहज हुनेमा आशाबादी छौ । ’

भरतपुर अस्पतालको सेवा, ल्याब लगाएतको शुल्कलाई विमासंग एकरुपता गरिएको छ । शुलक र सुविधालाई समान बनाउन एकरुपता गरिउको हो । यो भरतपुरमा बाहेक अन्यत्र छैन ।

अस्पताललाई गुरुयोजना अनुसारको भवन विस्तार र ब्यवस्थापनको पनि तिब्र पारिएको छ । पुराना भवनलाई भत्काएर ब्यवस्थापन गरिएको छ । पूर्व अध्यक्ष राजकुमार राजभण्डारीको कार्यकालमा पारित अस्पतालको गुरुयोजना अनुसार विकास र विस्तारको काम पनि संगसंगै गरिएको छ । ।

Chitwan Aaja चितवन आज
बुधबार, चैत ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’
वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध
सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

ताजा समाचार

सबै

‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’

वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

पाथीभरामा पाँचौँ पटक हिमपात

सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन शाह

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य

चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

७ हजार ८ सयले घटेपछि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.