Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, चैत ०७, २०८२
☰
Logo शनिबार, चैत ०७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ७. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ८. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ९. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

  • १०. प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

आदिकवि भानु माविमा शिक्षक नियुक्ती विज्ञापनमा ‘बदनियत’ : अनेरास्ववियु चितवनको ध्यानाकर्षण

चितवन, ५ चैत
चितवनको नारायणगढस्थित आदिकवि भानुभक्त माविमा राहात करार शिक्षक नियुक्तीको विज्ञापनप्रति अनेरास्ववियु चितवनको ध्यानाकर्षण भएको छ । अनेरास्ववियु चितवनले आज भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा र आदिकवि भानुभक्त माविमा ध्यानाकर्षणस्वरुप एक विज्ञप्ति बुझाएको छ।

अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यद्वारा जारी विज्ञप्तिमा विद्यालयले निकालेको विज्ञापनको प्रक्रियाले विद्यालय निकटका व्यक्तिलाई राजनैतिक भर्ति गराउने योजना रहेको उल्लेख गरिएको छ ।

उक्त विज्ञप्तिमा भनिएको छ, “हाल विद्यालयको प्रा. वि. तहमा रिक्त अनुदान (राहत) कोटामा मिति २०८७ फाल्गण १४ गते विज्ञापन मई फाल्गुण २८ गते सम्म १५ दिनको म्यादभित्र उल्लेख्य संख्यामा निवेदकहरु तथा करारसूचिमा नामावली प्रकाशन भएका उम्मेदवारबाट दरखास्त दिइएकोमा शिक्षा नियमावली २०५९ संशोधनसहितको नियम ९७ को उपनियम ३ तथा शिक्षक सेवा आयोग नियमावली संशोधनसहितको २०५७ नियम २४ को उपनियम ३ को प्रावधान बमोजिम शिक्षक सेवा आयोयबाट प्रकाशित करार सूचिको योग्यताक्रममा भएका उमेद्वारहरुले निवेदन दिएमा क्रमसंख्याको आधारमा योग्य उमेदवारलाई सिधै नियुक्ति गर्नुपर्ने प्रावधानलाई लत्याई गलत मनसायको साथ २०८० फाल्गुण ३० गते अर्को १५ दिने म्याद थप गरेर पुन विज्ञापन गरिएको र सो कार्य अघिल्लो करार सूचिमा रहेका योग्य उमेद्वारलाई अवसरबाट वञ्चित वनाउने गलत मनासय सहित राजनीतिक अभिष्ट पुरा गर्न गरिएको प्रपन्च भएको प्रष्ट देखिन्छ ।”

विद्यालयले गत फागुन १४ गते १५ दिनको म्याद राखेर प्राथमिक तह तृतीय राहात करार शिक्षक (अनुदान) को विज्ञापन प्रकाशन गरेको थियो । तर, सो विज्ञापन संसोधन गरेर सोही पदमा फागुन ३० गते नयाँ विज्ञापन प्रकाशन गरेपछि विद्यालयले बद्नियत राखेको देखिएको थियो।

पुरानो विज्ञापनमा पर्याप्त दरखास्तहरु परे पनि विद्यालय व्यवस्थापन समितिले निश्चित ब्यक्तिको अनुहार हेरेर विज्ञापन रद्द गरेको विद्यालयका एक शिक्षकले बताए । शिक्षा सेवा नियमावली २०५९ को नवौं संसोधन २०७७ को नियम ९७ को उपनियम १ मा स्वीकृत दरवन्दीमा स्थायी शिक्षक नियुक्ती हुन नसकी तत्काल करार शिक्षक नियुक्ती गर्नुपर्ने भएमा व्यवस्थापन समितिले शिक्षा विकास तथा समन्वय इकाईमार्फत शिक्षक सेवा आयोगबाट करार नियुक्तीका लागि प्रकाशित भएको सूचीको प्राथमिकता क्रम अनुसार गर्नुपर्ने व्यवस्था गरेको छ ।

शिक्षक सेवा आयोगबाट करार सूचीमा रहेका आवेदकहरूले निवेदन दिएमा प्राथमिकतामा आधारमा विद्यालयले यस्ता आवेदकलाई स्वतः नियुक्ती दिनुपर्ने व्यवस्था नियमावलीमा गरिएको छ । विद्यालयमा २ जना करार सूचीमा रहेका शिक्षक र बाँकी अन्यले आवेदन दिएका छन् । यस नियम बमोजिम विद्यालयले शिक्षक नियुक्ती नगरे शिक्षा विकास तथा समन्वय इकाई प्रमुखले यस्तो नियुक्ती बदर गर्ने सक्ने सोही नियमको दफा १० मा उल्लेख गरिएको छ ।

‘नियमसंगत तरिकाबाट भएको विज्ञापन र परेको आवेदनमाथि प्रकृया सुरु नगरेर नयाँ विज्ञापन किन गरिएको हो भन्ने कुरा विद्यालयले खुलाएको छैन, आलटाल कुरा गरेको छ’ महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडेलले भने, ‘दोस्रोपटक पुनः विज्ञापन लिने विषयमासमेत हामीलाई जानकारी छैन ।’ विद्यालयका प्रद्यानाध्यापक रामजी अधिकारीले पुरानो विज्ञापनमा केही कुराहरु छुटेकोले संशोधन गरेर नयाँ विज्ञापन प्रकाशन गरिएको बताए । ‘शिक्षक सेवा आयोगको करार सूचीमा रहेकालाई प्राथमिकतामा दिने र अन्यको हकमा दस्तुर फिर्ता गर्ने भन्ने कुरा छुटेछ’ अधिकारीले भने, ‘नयाँ विज्ञापन गर्दा पहिलाको भन्दा अझैं माथिल्लो योग्यताक्रम भएका करारका शिक्षक पनि आउन सक्छन् नी ।’ विद्यालयका एक शिक्षकले नियमावलीमा नै उल्लेख भएका सबै कुरा विज्ञापनमा समावेश गर्न सम्भव नहुने बताए ।

विद्यालयले १५ दिनको म्याद गुजारेर मात्रै संसोधनको नयाँ सूचना निकालेको हो । ‘गल्ती नै लागेको भए १५ दिन भित्रै सच्चाउनुपर्दथ्यो, सो समय कटाउनुका पछाडि नियत नै गलत हो’ एकजना शिक्षकले भने, आवेदकहरूको अनुहार हेरेर संसोधनको सूचना निकालेको देखिन्छ ।’ सो विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष वडा नं. १ का वडाध्यक्ष केशव महर्जन छन् । विद्यालय व्यवस्थापन समिति चयन हुन नसकेपछि उनी नै विद्यालयको अस्थायी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेका छन् । अस्थायी समितिको म्याद चैत १२ गते सकिँदैछ ।

उक्त त्रुटि सच्याउन अनेरास्ववियु चितवनले माग गरेको छ । विद्यालयले वेवास्ता गरि समस्याको समाधान नगरेमा चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
हेर्नुहोस् विज्ञप्ति :-

Chitwan Aaja चितवन आज
सोमबार, चैत ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध
सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन
नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

ताजा समाचार

सबै

वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

पाथीभरामा पाँचौँ पटक हिमपात

सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन शाह

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य

चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

७ हजार ८ सयले घटेपछि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

रामेछाप प्रहरीले सुरु गर्‍यो सार्वजनिक सवारी चलाकको लापसे जाँच

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.