Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत ०९, २०८२
☰
Logo सोमबार, चैत ०९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ३. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ४. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ७. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ८. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ९. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?

नारायणी पब्लिक स्कुलको २९औँ वार्षिकोत्सव सम्पन्न

भरतपुर, ५ फागुन

भरतपुर महानगरपालिका वार्ड नं ११ विशालचोक स्थित चितवनको पाँचौँ निजी विद्यालयको रुपमा स्थापित नारायणी ई. पब्लिक स्कुलले आफ्नो स्थापनाको २९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस यही फाल्गुन ५ गते सभ्य र भव्य ढङ्गले सम्पन्न गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रबन्ध निर्देशक श्री राजेश्वर खनालको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख भुमि लाल सुवेदी रहनु भएको थियो । विद्यालयले २०८० माघ २२ गते देखि खेलकुद सप्ताह विधिवत् रुपमा शुभारम्भ गर्दै विद्यालयमा अध्ययन गर्ने विद्यार्थी बिच विभिन्न खेलकुद प्रतियोगिता र शिक्षक, अभिभावक एवम् अभिभावक,अभिभावक बिच भलिबल प्रतियोगिता,ब्याड्मिन्टन र म्युजिकल चियर प्रतियोगिता गर्दै वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरेको थियो ।

यस वर्ष पनि सदाझैँ जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता ,म्याथम्याट्रिक वलमप्याड तथा अंग्रजी हिज्जे प्रतियोगिता समेत गराइएको थियो । यस्तै फाल्गुन ५ गते वार्षिकोत्सव समुद्घाटन समारोह विद्यालयका अध्यक्ष एवम् प्रबन्धनिर्देशक राजेश्वर खनाल, प्रमुख अतिथि भुमिलाल सुवेदी एवम् विद्यालयकी निर्देशक अनिता खनालले पानसमा दीप प्रज्वलन गरी संयुक्त रुपमा समुद्घाटन गर्नुभएको थियो । विद्यालयका अतिरिक्त विभाग प्रमुख नवीन बगालेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका प्राचार्य वेदराज न्यौपानेले विद्यालयको वार्षिक प्रतिवेदन एवम् आगामी कार्ययोजना प्रस्तुत गर्दै एस. ई. ई ०७९ मा चितवनकै उत्कृष्ट विद्यालयले आगामी दिनमा २१ आँै शताब्दिको मागतथा समाज र राष्ट्रको अपेक्षा अनुसारको शैक्षिक नीति तयार पार्दै प्रविधि मैत्री शिक्षण प्रक्रियालाई अघि बढाउने प्रण गर्नुभयो ।

नारायणी ई. पब्लिकंद्द संयोजक जनकराज घिमिरेले स्वागत मन्तव्य मार्फत सम्पूर्ण अभिभावक एवम् अतिथिलाई कार्यक्रमको शोभा बढाइदिनु भएकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा विद्यालयमा अध्ययन गर्ने कलिला बालबालिकाको सृजना समेटिएको सयपत्री बिशेषाङ्कको अध्यक्ष एवम् प्रमुख अतिथिद्वारा लोकार्पित गरिएको थियो । कार्यक्रममा बोल्दै विद्यालयका पूर्व अध्यक्ष पूर्णप्रसाद दवाडीले नारायणी पब्लिक स्कुल चितवनको उपयुक्त शैक्षिक गन्तव्य भएको र यहाँ अध्ययन गर्ने विद्यार्थी नैतिक, अनुशासित, व्यावहारिक र प्रतिभाशाली भएको कुरा बताउनुभयो ।

शिक्षक अभिभावक संघका अध्यक्ष लक्ष्मण गुरुङले विद्यालय ज्ञान आर्जनगर्ने स्थल भएकोले किताबी ज्ञान मात्रनभएर विद्यार्थीको चौतर्फी विकासमा जोड दिनुपर्ने कुरा बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि सुवेदीले व्यावहारिक ज्ञान बिनाको शिक्षा अधुरो र अपुरो हुने कुरा व्यक्तगर्दै विद्यार्थीलाई नैतिक एवम् सच्चरित्रवान् बन्न आग्रह गर्नुभयो । समुद्घाटन समारोहलाई सम्बोधनगर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रबन्ध निर्देशक राजेश्वर खनालले अभिभावकको इच्छा बमोजिम नैतिक, चारित्रिक, एवम् विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा विद्यालय सदैव तत्परताका साथ लागेको बताउनु भयो ।

समुद्घाटन कार्यक्रममा विद्यालयमा अध्यापन गराउने उत्कृष्ट शिक्षकलाई सम्मान गरिनुका साथै खेलकुद, अध्ययन र जिल्लास्तरीय प्रतियोगितामा विजयी विद्यार्थीलाई सम्मान गरिनुका साथै विद्यार्थीद्वारा स्वस्तिवाचन, अच्युत स्तुती पाठ वाचन,  मार्चपास, तेक्वान्दो, नृत्य, जस्ता विविध प्रस्तुतिबाट कार्यक्रमलाई थपआकर्षक बनाइएको थियो ।

Chitwan Aaja चितवन आज
शनिबार, फागुन ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउन यता १७ गैंडा मरे
निर्वाचन सफल बनाउन सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीयः गृहमन्त्री
हिजो साढे १२ हजारले घटेको सुनको मूल्य आज साढे ६ हजारले घट्यो

ताजा समाचार

सबै

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउन यता १७ गैंडा मरे

निर्वाचन सफल बनाउन सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीयः गृहमन्त्री

हिजो साढे १२ हजारले घटेको सुनको मूल्य आज साढे ६ हजारले घट्यो

चितवनका सातवटै पालिकामा बाख्रालाई ‘पिपिआर’ खोप लगाइँदै

रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज सर्वोच्चमा सुनुवाइ

पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि: देउवा-कोइराला समूहले बोलायो केन्द्रीय समिति बैठक

पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर

प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु

चितवनमा सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना

पाल्पा ‘टिपर’ दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

आन्तरिक विवादले परीक्षा रोकिएपछि विरगन्जको हरि खेतान क्याम्पस रणमैदानमा परिणत

चितवनमा अनुमतिबिना माछा मार्नेसहित १२८ जना पक्राउ

तोलामै साढे १२ हजारले घट्यो सुनको मूल्य

इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम-‘हर्मुज जलडमरू नखोले पावर प्लान्टहरू ध्वस्त पार्छौँ’

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ३.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ४.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.