Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, फागुन ३०, २०८२
☰
Logo शनिबार, फागुन ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • ३. सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ४. चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ५. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ६. मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ७. अहिसम्मकै सर्वाधिक मतका साथ सोविता विजयी, ३८ हजार भोटले पछि परिन रेनु

  • ८. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ९. मात्तिएर, आत्तिएर हैन सुझबुझ तरिकाले जान्छौं : सभापति लामिछाने

  • १०. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

भक्तपुर नगरपालिकामा निर्वाचनकाे मुख्य एजेन्डा एमसीसी

भक्तपुर, २७ वैशाख-

स्थानीय तहको निर्वाचनसँंगै देशैभरि विकास निर्माणको ठूल्ठूला मुद्दा उम्मेदवारहरूले उठाइरहेका बेला भक्तपुरमा भने फरक अमेरिकी सहयाेग परियाेजना एमसीसीले प्राथमिकता पाएकाे छ ।

एमसीसी पास गर्ने दलहरूलाई होइन, विरोधीलाई अमूल्य मत दिनुपर्छ भन्दै मत माग्ने गरिएकाे छ । विशेष गरेर नेमकिपाबाट भक्तपुर नगरपालिकामा प्रमुख पदमा उम्मेदवारी दिएका सुनिल प्रजापतिले एमसीसीलाई मुख्य एजेन्डा बनाएका छन् ।

स्थानीय विकास निर्माणका साथसाथै देशको सार्वभौमिकतालाई जोगाउनु प्रमुख भएको भन्दै उनले आफ्नो पार्टीको नीतिअनुसार एमसीसीलाई चुनावी एजेन्डा बनाएर मत मागिरहेका छन् ।

नेमकिपाकाे घोषणापत्रमा एमसीसीलाई नै मुख्य मुद्दा बनाइएको छ । घोषणापत्रको पहिलो नम्वरमा लेखिएको छ,
‘अमेरिकी साम्राज्यवादको दबाबमा संसदबाट एमसीसी पारित गरिएपछि देशको स्वतन्त्रता र सार्वभौमिकता जोगाउने संघर्षमा जनता दुई खेमामा विभाजित छन्- एमसीसीका समर्थक प्रतिगामी दलहरू र एमसीसी विरोधी देशभक्त एव‌ प्रगतिशील पक्षहरू ।’

स्वतन्त्रबाट सोही नगरपालिकामा मेयर पदका प्रत्यासी अधिवक्ता सत्यराम त्वायनाको मुख्य एजेन्डा भने खानेपानी रहेको छ । भक्तपुर नगरपालिकाभित्र खानेपानीको समस्या रहेको भन्दै उनले आफूलाई जनताले पत्याएर निर्वाचित गराए दुई महिनाभित्र खानेपानीको समस्या समाधान गरिदिने प्रतिबद्धता जनाएका छन् ।

नेपाली कांग्रेससहितको गठबन्धनले मुख्य एजेन्डा नगरपालिकाभित्रको सर्वसत्तावादी गर्दै आएको निषेध तोड्नका लागि आफ्नो उम्मेदवारी रहेको बताउँंदै आएका छन् । नेमकिपाको बहुमत रहेको कारण विपक्षी राजनीतिक दलहरूलाई नेमकिपाले निषेधको राजनीति गर्दै आएको उनको भनाइ छ । एमालेबाट मेयर पदमा प्रत्यासी रवीन्द्र लाछिमस्यू फासिवाद सोचविरुद्ध आफ्नो उम्मेदवारी भएको बताउँदै मत मागिरहेका छन् ।

नगरपालिका क्षेत्रमा मुख्य प्रतिस्पर्धीकै रूपमा नेमकिपा, गठबन्धन र एमाले गरी यी तीनवटा मुख्य हुन् । २०७४ को स्थानीय चुनावमा झन्डै २० हजार मतान्तरले नेमकिपाका प्रजापति नै मेयरमा विजयी भएका थिए । यसपटक पनि उक्त पार्टीबाट मेयरको उम्मेदवारमा प्रजापति र उपमेयरमा रजनी जोशी दोहोरिएरका छन् ।

नेमकिपाको गढ मानिने भक्तपुर मेयरमा सानाठूला दल र स्वतन्त्र गरी १४ जना मेयरका प्रत्यासी छन् । उपमेयरतर्फ नाैजना उम्मेदवार छन् ।

लामो समयदेखि भक्तपुर नगरपालिकाको नेतृत्व लिँदै आएको नेककिपाले यसपटक पनि आफूलाई बलियो साबित गर्न नेपाली कांग्रेससहितको गठबन्धन, एमालेलगायत अन्य आठ दल र पाँच स्वतन्त्र उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै छ ।

एक लाख ८४ हजार तीन सय ७१ जना मतदाता संख्या रहेको भक्तपुरमा दलहरू आ–आफ्नै तवरले मतदाता रिझाउन लागिपरेका छन् । पार्टीको प्रतिष्ठा जोगाउन र नेमकिपाको गढ तोड्न सत्तारुढ गठबन्धनसहितका अन्य दलहरू चुनावी दौडमा छन् । तर लामो समयदेखि एकछत्र जित्दै आएको नेमकिपालाई हराउन अन्य पार्टीको सानोतिनो कसरत नपुग्ने निश्चित छ ।

यसअघि नेमकिपासँग भिडेको कांग्रेसका रामप्रसाद कासुलाले नै ६ हजार मत ल्याएका थिए । उनी अहिले पनि कांग्रेससहितको गठबन्धनबाट उम्मेदबार बनेका छन् । त्यसलाई हेर्दा पनि भक्तपुरमा नेमकिपाको गढ तोड्न अन्य पार्टीलाई सहज छैन ।

भक्तपुर नगरपालिकामा कुन पार्टीबाट को-को उम्मेदवार ?
मेयरतर्फ
अनिल लवजू– स्वतन्त्र
कृष्णराम प्रजापति– मौलिक जरोकिलो पार्टी
गोपालदास बनेपाली– नेपाः राष्ट्रिय पार्टी
तुल्सीभक्त सुवाल– माओवादी केन्द्र
नीलनारायण कोजू– स्वतन्त्र
बलराम प्रजापति– स्वतन्त्र
रवीन्द्र लाछिमस्यू– एमाले
रमजाराम ढुकुछू– जनता समाजवादी पार्टी
रामप्रसाद कासुला– नेपाली कांग्रेस
रामभक्त किजू– राष्ट्रिय जनमोर्चा
रामसुन्दर धुसू– स्वतन्त्र
बद्री लाखाजू– राष्ट्रिय प्रजातन्त्र पार्टी
सत्यराम त्वायना– स्वतन्त्र
सुनील प्रजापति– नेमकिपा

उपमेयरतर्फ
अमिता बाहजु (गोसाईं)– राष्ट्रिय जनमोर्चा
इन्द्रमाया सुवाल– माओवादी केन्द्र
ओमचरण अमात्य– एकीकृत समाजवादी
कमला दुवाल – जनता समाजवादी पार्टी
मीरा दुगुजू– स्वतन्त्र
रजनी जोशी– नेमकिपा
रञ्जना खर्बुजा– एमाले
लक्ष्मी छुस्याबाग– राष्ट्रि प्रजातन्त्र पार्टी
सुस्ना कोजु– मौलिक जरोकिलो पार्टी

– न्युज कारखाना

Chitwan Aaja चितवन आज
मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण
बगदादस्थित अमेरिकी दूतावासमाथि इरानद्वारा मिसाइल आक्रमण
योगेशको अभिव्यक्तिमा शंकरको आशंकाः अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

ताजा समाचार

सबै

माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

बगदादस्थित अमेरिकी दूतावासमाथि इरानद्वारा मिसाइल आक्रमण

योगेशको अभिव्यक्तिमा शंकरको आशंकाः अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

बजारमा ग्यास अभाव, आयात भने नियमित

कुर्था-जनकपुर-जयनगर रेल्वे, अहिले बन्ला पूर्व–पश्चिम विद्युतीय रेल मार्ग (तस्बिरहरु)

रास्वपा सचिवालय बैठक आज

श्री शिरडी साईबाबा मन्दिर नारायणपुरले मनायो वार्षिकोत्सव

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

‘वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार मानिसको मृत्यु हुने गरेको छ’

वन मन्त्रालयमा ‘जेड्सी’ कार्यान्वयन

जुम्लाबाट हेलिकोप्टरमा उद्धार गरिएकी सुत्केरीको मृत्यु

पशुपति आर्यघाटमा ओलीका पिता मोहनप्रसाद ओलीको गरियो अन्तेष्टि

चितवनमा रक्तदान गर्दै बिदा भए निर्वाचन प्रहरी, रोजगारी र तालिमको अवसर

निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु

एमाले अध्यक्ष ओलीद्वारा पितालाई श्रद्धाञ्जली अर्पण

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • ३.
    सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ४.
    चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ५.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ६.
    मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.