• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
शनिबार, भदौ २१, २०८२
☰
शनिबार, भदौ २१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

‘सामुदायिक विद्यालय राम्रो बनाऊ, हामी सकिन तयार छौँ’

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

फोर्ब्स कलेज भरतपुर चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने

अर्बिट स्कुलमा कक्षा ११ का विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले गरे स्वागत

पूर्वाग्रही सोचसहित ल्याउनलागिएको शिक्षा विधेयक अस्वीकार्य : प्याब्सन

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

  • २. आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ३. हेर्नुस आज मिति २०८२ भदाै १७ गते मंगलवारको राशीफल

  • ४. गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

  • ५. आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ६. मुग्लिन सडकमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

  • ७. विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न मन्त्री डा.देवकोटाको निर्देशन

  • ८. आज शनिबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ९. राष्ट्रियसभाको बैठक आज बस्दै

  • १०. घट्यो डिजेल र मट्टितेलको मूल्य, पेट्रोलको यथावत

कोरियाले एकैपटक धेरै नेपाली कामदार लैजाँदै : भरतपुरको सि स्टारमा धमाधम भाषाका कक्षा सञ्चालनमा

चितवन, मंसिर २३ –
सि स्टार एजुकेशनल कन्सन्टेन्सीले कोरियन भाषाका कक्षाहरु धमाधम सञ्चालन गरेको छ ।

यस कन्सन्टेन्सीले विगत ९ वर्षदेखि कोरियन भाषाका कक्षाहरु सञ्चालन गर्दै आइरहेको हो ।

दक्षिण कोरिया सरकारले २०२४ मा १५ हजार ८ सय ४८ नेपाली कामदार लैजाने भएपछि कोरियन भाषामा नेपाली युवाहरुको आकर्षण बढेको र रोजगार अनुमति प्रणाली (ईपीएस) का पाठ्यक्रम साथै मोडल प्रश्नहरुलाई लक्षित गदैै भाषा कक्षा गरेको सि स्टारका फाउन्डर बसन्त पोख्रेलले जानकारी दिए ।

सि स्टारमा विश्व भाषा क्याम्पसबाट कोरियन भाषामा छैटौ लेवल पास गरेका बुक राइटर साथै लामो समय कोरियामा काम गरी फर्किएका दक्ष र अनुभवी कोरियन भाषा शिक्षकहरुद्वारा विभिन्न सिफ्टमा कक्षा सञ्चालन भइरहेको उनले चितवन आजलाई जानकारी दिए ।

सि स्टारबाट हालसम्म ८०० जनाले भाषा कक्षा पास गरी कोरिया गएका पोख्रेलले जानकारी दिए । आफू स्वयम, दिपक सापकोटा लगायतका प्रशिक्षकहरुले कोरियना भाषा पढाइरहेका उनको भनाइ छ ।

दैनिक ३ घण्टाको दरले मोडेल प्रश्न, प्राक्टिस कक्षा भएकाले विद्यार्थी पास हुने संख्या धेरै हुने उनले बताए ।

एक पटक भर्ना गरेपछि भाषा परीक्षा पास नहुन्जेल कक्षा लिन पाउने व्यवस्था पनि रहेको उनले बताए । ‘कोरियाले यो वर्ष नेपाली कामदार कोटा ह्वात्तै बढाएपछि कोरियन भाषा सिक्न आउने विद्यार्थीहरु बढेका छन्, उनेले भने, ‘हामीले निरन्तर कोरियन भाषाका कक्षाहरु सञ्चालन गरिरहेका छौँ ।’

१२ महिना नै बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म भाषा कक्षा सञ्चालन भइरहेको उनले जानकारी दिए । सि स्टारले सबै विद्यार्थीलाई पास गराउने गरी प्रविधिको प्रयोग गरेर कक्षा सञ्चालन गरेको उनको दाबी छ ।

‘हामीले प्रोजेक्टरबाट कक्षा सञ्चालन गरेका छौँ, विद्यार्थीका लागि आवश्यक पर्ने किताब, लाइब्रेरीको व्यवस्था गरेका छौं’ उनले भने । अनुभवि शिक्षकबाट कक्षा सञ्चालन गरिएको भन्दै उनले सि स्टारमा अध्ययन गरेका अधिकांश विद्यार्थी पास हुने बताए ।

उनका अनुसार इपिएस अन्तर्गत दक्षिण कोरिया सरकारले उत्पादन मुलक क्षेत्रका लागि १५ हजार ८४८ जना कोटा छुट्टाएको छ । आगामी पुस २ गतेदेखि ६ गतेसम्म आवेदन दिन सकिने इपिएस शाखाले जनाएको छ । परीक्षा सम्बन्धी जानकारी माघ २२ गते सार्वजनिक गरिने जनाइएको छ । १८ वर्ष पूरा भई ३९ वर्षभित्रका नेपाली नागरिकहरुले आवेदन दिन सक्नेछन् ।

सि स्टारले जापान विद्यार्थी भिसा र वर्किङ्ग भिसा, कम्प्युटर तालिम, अंग्रेजी कक्षा पनि सञ्चालन गर्दै आएको छ । ९ वर्षदेखि शैक्षिक क्षेत्रमा स्थापित सि स्टारले शैक्षिक परामर्श, भाषा कक्षा, जब ग्यारेन्टी सीपमुलक तालिमहरु दिँदै आइरहेको छ ।

 

 

 

 

Chitwan Aaja चितवन आज
शनिबार, मङि्सर २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पूर्व प्रशिक्षक थिङ र खेल पत्रकार पन्त सम्मानित
व्यवसायीक किट बिकास केन्द्र भण्डारामा कन्य च्याउको बीउ उत्पादन
चेपाङ समुदायले न्वाँगी पर्व सामूहिक रुपमा मनाउने

ताजा समाचार

सबै

व्यक्तिको गल्ती पार्टीले जिम्मा लिँदैनः महामन्त्री थापा

पूर्व प्रशिक्षक थिङ र खेल पत्रकार पन्त सम्मानित

दोधारा–चाँदनी सुक्खा बन्दरगाह प्रधानमन्त्रीको भारत भ्रमणमा शिलान्यास हुन्छः गृहमन्त्री लेखक

भारतीय प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले गरे लुम्बिनी भ्रमण

इन्द्रजात्रामा राष्ट्रपतिलाई बालेनको स्वागत, प्रधानमन्त्रीलाई गुरागाइँको

निजी क्षेत्रलाई डिजिटल पूर्वाधार विकासमा सहभागि गराउन जरुरी छ : सचिव भट्टराई

बाढीपहिरोले १२ राजमार्ग अवरुद्ध, १६० एकतर्फी सञ्चालन

नक्कली भारतीय नोटसहित कञ्चनपुरबाट ५ जना पक्राउ

माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै

हेटौँडामा चट्याङ लागेर प्रजाको मृत्यु

एमालेमा विवाद भइरहेका बेला देउवाले भने- पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन

नेपालमै राम्रो आम्दानी हुनेगरी रोजगारी सिर्जना गर्नुपर्छ : महामन्त्री थापा

एमाले विधान महाधिवेशनः प्रतिवेदनमाथि समूहगत छलफल गर्न ७ घन्टा समय

घाइते बालिकाको उपचार खर्च एमालेले व्यहोर्ने

चाडपर्वले समृद्ध राष्ट्र निर्माणमा प्रेरित गर्नेछ : उपराष्ट्रपति यादव

संसदीय प्रक्रियामा एआईको प्रयोग गर्नेबारे सोच्दैछौं : सभामुख घिमिरे

हेर्नु भयो ?

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

विशेष

सबै
  • १.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • २.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ३.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ४.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ५.
    सुनको मूल्य फेरि घट्यो

  • ६.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ७.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ८.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • ९.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • १०.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • ११.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

  • १२.
    सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

  • २.
    आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ३.
    हेर्नुस आज मिति २०८२ भदाै १७ गते मंगलवारको राशीफल

  • ४.
    गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

  • ५.
    आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ६.
    मुग्लिन सडकमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.