• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
सोमबार, भदौ १६, २०८२
☰
सोमबार, भदौ १६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

फोर्ब्स कलेज भरतपुर चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने

अर्बिट स्कुलमा कक्षा ११ का विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले गरे स्वागत

पूर्वाग्रही सोचसहित ल्याउनलागिएको शिक्षा विधेयक अस्वीकार्य : प्याब्सन

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते भरतपुरमा हुने

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

  • ३. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४. आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

  • ५. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ६. चितवनबाट दिदीबहिनी बेपत्ता

  • ७. चितवनमा कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक जनाको मृत्यु

  • ८. मुग्लिन सडकमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

  • ९. रौतहटकी रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

  • १०. प्रधानमन्त्रीलाई बालेनको आग्रह–लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला

भिरमा लटरम्म सुन्तला फलाउँदै देवघाटका किसान

भरतपुर, २२ मङ्सिर
कृषिमा प्रशस्त सम्भावना रहेको देवघाट गाउँपालिकाका बासिन्दा अहिले फलफूल र पशुपालनतर्फ आकर्षित भएका छन् । देवघाटमा अधिकांश पहाडी भू–भाग छ ।

बाँदर खेल्ने पहाडका भीरपाखामा यहाँका किसानले भिरालो जमिनलाई पनि उपयोगमा ल्याएर कृषि व्यावसाय गरिरहेका छन् । उनीहरुले भिर पाखामा लटरम्म सुन्तला फलाउन थालेपछि यो क्षेत्र सुन्तला खेतीको प्रवल सम्भावना देखिएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताउनुभयो ।

उहाँका अनुसार यहाँका हरेक क्षेत्रमा लटरम्मै सुन्तला फलेका छन् । देवघाटमा सुन्तला उत्पादन हुने ठाउँमध्ये वडा नम्बर ३ को छापस्वारा एक हो। यहाँका किसानले व्यावसायिक रुपमा सुन्तला लगाएर आयआर्जन गरेका छन् । “गाउँपालिका वडा नं १, २, ३ र ४ मा सुन्तला धेरै उत्पादन हुने ठाउँ हो, अध्यक्ष थापाले भन्नुभयो, ३ नं वडामा अझ बढी सुन्तला उत्पादन हुन्छ ।”

उहाँका अनुसार अरु वडामा पनि स्थानीयवासीलाई सुन्तला लगाउन आग्रह गरिएको छ । जग्गा खाली राख्ने किसानलाई पालिकाबाट प्राप्त हुने सेवासुविधाबाट वञ्चित गर्ने चेतावनी पनि दिइएको छ । अध्यक्ष थापाले भन्नुभयो, “जग्गा खाली नराख्नुहोस् । हामी तपाइँहरुलाई अनुदान दिन्छौँ । अरु सेवा सुविधा थप गर्दै जानेछौँ ।”

“स्थानीयवासी सुन्तला खेतीबाट किसान पूर्णरुपमा लाभान्वित हुन नसकेकाले गाउँपालिकाले कृषि प्रवद्र्धन कार्यक्रमका लागि रु ३० लाख बजेट छुट्याएर निःशुल्क सुन्तलाको बिरुवा वितरण गर्ने योजना बनाएको छ”, उहाँले भन्नुभयो, “यहाँका सडक यातायातको अभाबमा समस्यामा भएकाले तत्कालै ठूला बाटो खोल्न सक्ने सम्भावना नभए पनि खुलेका बाटोलाई पूर्णरुपमा स्तरोन्नति गर्नेछौँ ।”

सबै ठाउँका हावापानीलाई मिल्ने गरी वडा नं ४ को काफलडाँडामा नर्सरी स्थापना गरी त्यहाँबाट बीउ उत्पादन गरेर अर्को वर्षदेखि किसानलाई बीउ वितरण गर्ने योजना रहेकोे अध्यक्ष थापाले जानकारी दिनुभयो ।

यहाँको हावापानी फलफूल तथा पशुपालनका लागि उपयुक्त भएकै कारण आज यहाँका अधिकांश बासिन्दाले बाँदर खेल्ने र पाती फुल्ने ठाउँमा पनि लटरम्मै सुन्तला फलाएका छापस्वाँराका दिलकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “केही हुँदैन भनेर नगरी बस्दा कृषिमा केही नहुँदोरहेछ । अहिले गर्दै जाँदा हामीले भिरमा पनि सुन्तला फलाएका छौँ । यस क्षेत्रमा पहिलेदेखि नै सुन्तला खेती सुरु गरिएको भए पनि धेरै सुन्तलाका बिरुवा मर्ने गर्थे तर अहिले व्यवस्थितरुपमा सुन्तला खेती गर्न सुरु गरेपछि सात/आठ वर्ष भयो हामीले सुन्तलाबाट राम्रो आम्दानी लिएका छौँ ।”

यस वर्ष आफूले गरेको सुन्तला खेतीबाट रु दुई लाख ५० हजार कमाइ गरिसकेको कृषक श्रेष्ठले बताउनुभयो । गत वर्ष सुन्तला खासै राम्रो नफले पनि रु पाँच लाख आम्दानी गरेको र यस वर्ष सुन्तला धेरै राम्रो फलेकाले आफूले झण्डै रु आठ लाखसम्म आम्दानी हुनाका साथै मेहनतको फल पाउँदा आफू निकै खुसी भएको उहाँको भनाइ थियो ।

श्रेष्ठका अनुसार छापस्वराँका सात घरपरिवारले सुन्तला खेतीलाई आम्दानीको स्रोत बनाएका छन् । उहाँको भने मुख्य आम्दानीको स्रोत सुन्तला खेतीसँगै बाख्रापालन पनि हो । श्रेष्ठले भन्नुभयो, “तीन वर्षको सहर बसाइपछि गाउँ फर्केर बारीमा सुन्तला लगाएँ । पछि सुन्तलाका बिरुवाले मल माग्न थाल्यो अनि मैले बाख्रापालन पनि सुरु गरे । सुरुमा १०/१५ वटाबाट सुरु गरेको बाख्रापालनलाई बढाएर मैले ५०/६० वटासम्म पु¥याएको छु । जसबाट गतवर्ष वार्षिक रु चार लाख आम्दानी गर्न सफल भएको थिए ।”

अन्य गाउँबासीले सुन्तला, बाख्रापालनलगायत अन्य कृषि पेसाबाट राम्रो आम्दानी लिन सक्ने भए पनि बाटोको अभाबले राम्रोसँग काम गर्न पाएका छैनन । बाटो नभएकै कारण एक युवकले बिरामी भएरज्यान गुमाएपछि आफूहरुले पैसा उठाएर नदीमा अस्थायी पुल बनाएको कृषक श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ उत्पादित वस्तु बिचौलियाको माध्यमबाट दमौली, मुग्लिन, नारायणगढ र काठमाडौँसम्म पुग्ने भए पनि घुमाउनेमा पुल नबन्दा र बाटो नहुँदा यहाँका बासिन्दाले आफूले गरेको मेहनतको उचित फल पाउन सकेका छैनन् ।”

छापस्वाँराका विष्णुकुमार श्रेष्ठले पनि २१ वर्षपछि गाउँ फर्केर सुन्तला खेती गर्दै आउनुभएको छ । एक्काइस वर्षपछि गाउँ फर्किंदा गाउँमा सुन्तला खेती गरेको देखेपछि आफूले पनि सुन्तला खेती गरेको गरेको र अहिले करिब दुई सय बोटबाट धान्नै नसक्ने गरी सुन्तला फलेको उहाँले बताउनुभयो ।

सोह्र वर्ष मलेसियामा रगत पसिना बगाउनुभएका श्रेष्ठले भन्नुभयो, “सुन्तला फलेको देख्दा गाउँ छोड्न मन लाग्दैन तर बाटो राम्रो नभएर उत्पादित वस्तुले उचित मूल्य पाउन नसक्दा भने निकै दुःख लाग्छ । हामीले बाटो नभएकै कारण यहाँ उत्पादित वस्तु विचौलियाको माध्यमबाट सुन्तला पठाउँदा ठूलो सुन्तलाको प्रतिकेजी रु ७० पर्छ तर सानो सुन्तलाको मूल्य नै आउँदैन ।”

“गाउँमा केरा उत्पादन पनि राम्रो भएको भएको छ । हामीले गाउँमा उत्पादित सय कोसा केरालाई रु एक सयमा बेच्छौँ भने त्यही केरा दमौलीमा किन्दा रु एक सय २० दर्जन पर्न जान्छ । हामीले रु एकमा एककोसा केरा बेच्नभन्दा भैँसीलाई खुवाउँछौँ ।” उहाँले भन्नुभयो गाउँमा दूध, घ्यू, फलफूल, तरकारी तथा पशुपालन राम्रो भए पनि बाटोको समस्या हुँदा स्थानीयवासी लाभान्वित हुन सकेका छैनन् ।हाम्रा लागि त्रिशूली नदी माथि घुमाउनेको पुल निकै आवश्यक छ ।”  -रासस

Chitwan Aaja चितवन आज
शुक्रबार, मङि्सर २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
अगस्तमा ८८ हजारभन्दा बढी पर्यटक भित्रिए
आसामसँगको टी-२० शृंखला नेपाल ‘ए’ले जित्यो
चितवन स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति ब्याडमिन्टन सम्पन्न

ताजा समाचार

सबै

अगस्तमा ८८ हजारभन्दा बढी पर्यटक भित्रिए

आसामसँगको टी-२० शृंखला नेपाल ‘ए’ले जित्यो

चितवन स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति ब्याडमिन्टन सम्पन्न

एससीओ शिखर सम्मेलनमा प्रधानमन्त्रीको सम्बोधन

विद्या भण्डारीको पार्टी सदस्यता रोक्न मिल्दैन, विधान महाधिवेशनमा कुरा उठाउँछु : सुरेन्द्र पाण्डे

दार्चुलाको नौगाड खोलामा खस्यो अटो, एक जनाको मृत्यु, २ बेपत्ता

मुग्लिन सडकमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

अफगानिस्तानमा शक्तिशाली भूकम्प, ६०० जनाभन्दा बढीको मृत्यु

चितवनका दुई हात्ती कतार पठाइँदै

लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनुपर्दैन : गृहमन्त्री लेखक

रास्वपा उम्मेदवार थापाको पत्रकारसँगको भेटघाट स्थगित

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

तोलामा २ लाख ५ हजार नाघ्यो सुनको मूल्य

राष्ट्रियसभाको बैठक आज बस्दै

कोशी ब्यारेजको ३१ ढोका खोलियो

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नु भयो ?

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

सुनको मूल्य फेरि घट्यो

विशेष

सबै
  • १.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • २.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ३.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ४.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ५.
    सुनको मूल्य फेरि घट्यो

  • ६.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ७.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ८.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • ९.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • १०.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • ११.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

  • १२.
    सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

  • ३.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

  • ५.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ६.
    चितवनबाट दिदीबहिनी बेपत्ता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.