चितवन, ५ मङ्सिर
चितवनको भरतपुरस्थित फुर्तिचोकमा घरको ढोकाबाट कलश चोरि गर्ने दुईजना व्यक्ति पक्राउ परेका छन् ।
रातको १ बजे बिभिन्न ठाउँबाट कलश चोरि गरेको सिसि क्यामेरामा देखिएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
सो व्यक्तिहरुलाई कलश चोरि गर्दै गरेको अबस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
उक्त ठाउँमा विगत केहि समयदेखि चोरीका घटनाहरु बढेको स्थानियहरुले बताएका छन् ।