काठमाडौँ, १९ कात्तिक
आईसीसी टी–२० विश्वकप छनोटको फाइनलमा नेपालका गुल्सन झाले आक्रामक अर्धशतक प्रहार गरेका छन् ।
झाले २० बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै शतक गरे । उनको ब्याटिङसँगै नेपालको इनिङ्स उकासिएको छ ।
यो टी-२० आईमा गुल्शनको पहिलो अर्धशतक हो ।
झाले कप्तान रोहितकुमार पौडेलसँग ६७ रनको साझेदारी गरिसकेका छन् । गुल्शन र रोहितले ७८ रनको साझेदारी गरे ।
गुल्शनले २५ बल खेल्दै ५ चौका र ४ छक्का मद्दतमा ५४ रन बनाए । उनी १७औं ओभरको अन्तिम बलमा आउट भए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार