Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, माघ ०८, २०८२
☰
Logo बिहिबार, माघ ०८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २. चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३. भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४. चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • ५. WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • ६. भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

  • ७. पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

  • ८. आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान राष्ट्रिय सम्मेलन हुँदै, कृषिमन्त्रीद्वारा उद्घाटन हुने

  • ९. चितवनको सडकमा छाडिएको कुकुर अमेरिका पुगेपछि

  • १०. झापामा बालेनका लागि खोजियो घर

तपाईका छोराछोरी बिग्रिरहेका त छैनन् ?

काठमाडौं । बच्चालाई असल अनि समझदार व्यक्ति बनाउनु हरेक अभिभावकको कर्तव्य हो । आफ्ना छोराछोरी असल मान्छे बनुन् भन्ने चाहना हरेक अभिभावकको हुन्छ ।

त्यसैले त हरेक दिन छोराछोरीलाई उत्कृष्ट शिक्षादीक्षा दिने, जीवनमा असल अनि राम्राराम्रा कुरा गर्ने, अरु व्यक्तिलाई राम्रो व्यवहार गर्ने जस्ता कुरा सिकाउँछन् । यति हुँदाहुँदै पनि कहिलेकाहीँ संगत राम्रो हुँदैन र बच्चाले गलत बाटो समात्छन् । साथीभाइ खराब पर्न सक्छन् । बिस्तारै बाआमासँग कुरा लुकाउन थाल्छन् ।

हरेक कुरामा झगडा गर्ने, झुटो बोल्न, मुखमुखै लाग्न थाल्छन् । यस्तो समस्या खासगरी किशोरकिशोरीमा बढी देखिन्छ । किशोरावस्थामा पुगेर खराब संगतले नबिग्रिउन भनेर १० देखि १२ वर्ष उमेरका बालबालिकामाथि पहिलादेखि नै ध्यान दिन जरुरी छ । आफ्ना छोराछोरी बिग्रिन थालेका छन् वा बिग्रिसकेका छन् कि भनेर आमाबुबाले विचार गर्ने हो भने केही संकेतमा थाहा पाउन सक्छन् ।

बच्चाले आफ्नो आसपास जे देख्छन्, सुन्छन् त्यसैलाई फलो गर्छन् । स्कुल, पार्क, ट्युशन आदि स्थानमा साथीभाइहरूले जस्तो व्यवहार गर्छन्, जसरी बोल्छन् त्यसैलाई फलो गर्छन् । संगत सही परेन भने बच्चा बिग्रन सम्भावना अधिक हुन्छ । यस्तोमा अभिभावकहरूले शुरुदेखि नै केटाकेटीको बोलीचाली हाउभावमा ध्यान दिन जरुरी छ ।

केही बालबालिकाहरूले आफूलाई मन परेको वस्तुको लागि जिद्दी गर्छन् । बाआमासँग झर्किन्छन्, बाँझ्छन् अनि झगडा पनि गर्न थाल्छन् । घुर्की देखाउँदै खानै खाँदैनन् । आफूले देखेको, अरुसँग भएको हरेक चिज चाहियो भन्दै रुने कराउने गर्छन् । ८–१० वर्ष उमेरका बच्चामा यस्तो बानी धेरै हुन्छ । यस्तो स्थितिमा अभिभावकहरूले माया गरेर सम्झाउन जरुरी छ । बच्चा करायो भनेर आफू कराउने, रिसाउने गर्न थाल्यो भने उनीहरू झनै जिद्दी बन्छन् ।

तपाईँले बालबालिकालाई केही काम नगर्न भन्नु भएको छ भने उनीहरु जानेर बुझेर हेपेर बारम्बार त्यही काम गर्छन् । यसले पनि बच्चा बिग्रिन थालेको संकेत हुन्छ । बालबालिकाले आफ्नै मातापिताको कुरा सुन्दैनन् भने अरुको के सुन्छन् ? त्यसैले समय बाँकी छँदै यस्ता संकेत बुझेर व्यवहार गर्नुहोस् ।

घरमा केही साना मसिना काम त भइहाल्छन् । तपाईँले छोराछोरीलाई सानातिना काम अहर्याउनु भयो ? तर उनीहरूले गरेनन् भने सम्झिनुस् बच्चा बिग्रिरहेका छन् । बच्चाले तपाईको कुरा फिटिक्कै सुन्दैन भने साथीभाईको संगतको असर पनि हुनसक्छ । उनीहरूका कुनै साथीले उसको बाआमाले भनेको नमान्ने गरेको र साथीलाई त्यही कुरा सुनाएको हुनसक्छ र तपाईको बच्चाले पनि त्यसैको सिको गरेको हुनसक्छ ।

छोराछोरीले बोल्दा अभद्र भाषा, गाली गलौजको प्रयोग गर्न थालेका छन् भने उनीहरुको संगत खराब छ र बच्चा बिग्रिन लागेको गम्भीर संकेतको रुपमा लिनुस् । छोराछोरी अरु बच्चासँग झगडा, मारपिट गर्छन् भने पनि तपाई अर्लट रहन जरुरी छ ।

तपाईका छोराछोरीले कुनै साथीको सामान चोर्छन् भने यो पनि बिग्रिन लागेको संकेत हो । बालबालिकाले यस्तो गरेको थाहा पाउनु भयो वा सुन्नु भयो भने तुरुन्तै उनीहरूलाई चोरी गर्नुहुन्न भनेर सम्झाउनुस् ।

उनीहरुलाई कुट्ने वा पिट्नेभन्दा पनि चोरी गर्दाको परिणाम के–के हुनसक्छ भनेर मायाले बुझाउनुस् ।

Chitwan Aaja चितवन आज
शुक्रबार, कार्तिक १७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
गैँडाकोट महोत्सवमा रचनाले तताइन् माहोल
सकियो रत्ननगर महोत्सवः २७ करोडको कारोबार, साढे ४ लाखले गरे अबलोकन
अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट

ताजा समाचार

सबै

गैँडाकोट महोत्सवमा रचनाले तताइन् माहोल

सकियो रत्ननगर महोत्सवः २७ करोडको कारोबार, साढे ४ लाखले गरे अबलोकन

अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट

एसईई चैत १९ देखि २९ सम्म

नवलपरासीमा विद्यार्थी बोकेको बस दुर्घटना, ६ जना घाइते

माधव नेपाल जोडिएको पतञ्जलि प्रकरण मुद्दाको पेसी तोकियो

हिमपात नहुँदा हुम्लाका कृषक चिन्तित

जनभावनाअनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँः संयोजक दाहाल

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

प्रतिनिधिसभा निर्वाचनः देशका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ जनाको उम्मेदवारी दर्ता

चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी

भोजपुरमा १२ दलका १२ जना उम्मेदवार

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो : केपी शर्मा ओली

जिल्ला प्रशासन कार्यालय चितवनद्धारा हातहतियार बुझाउन आग्रह

बालेनको राजीनामालगत्तै खोला किनारका जग्गामा काठमाडौं महानगरको रोक्का फुकुवा

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २.
    चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३.
    भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४.
    चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • ५.
    WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • ६.
    भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.