Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, असोज २७, २०८२
☰
Logo सोमबार, असोज २७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

विद्यालय खुले, पठनपाठन भोलिदेखि

लोकप्रिय समाचार

  • १. बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४. भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ५. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ६. हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

  • ७. आज कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ८. देशका विभिन्न राजमार्ग र सडक खण्डमा अझै यातायात अवरुद्ध, सडक खुलाउने कार्य उच्च प्रथामिकतामा

  • ९. कारले मोटरसाइकललाई ठक्कर दिँदा चितवनमा तीन जना घाइते

  • १०. असोज १७ पछिको विपद्मा परेर मृत्यु हुने ५३ जना

चितवनका लोकल बस नारायणगढसम्म नआउँदा यात्रुहरु मर्कामा, भरतपुरमा अटोको लुट र म्याजिकको बिगबिगी

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, असोज ७ –

भरतपुर महानगरपालिकाले पूर्व चितवन र पश्चिम चितवनबाट आउने सार्वजनिक सवारी साधनलाई नारायणगढ प्रवेशमा रोक लगाएपछि यात्रुहरुले दुखः पाइ रहेका छन् । बजारभन्दा टाढा रहेको बसपार्कमा झरेका यात्रुहरु अटो र म्याजिकको चर्काे भाडा तिरेर हिँड्न बाध्य छन् ।

पूर्वि चितवनबाट पूर्वपश्चिम राजमार्ग हुँदै नारायणगढ आउने स्थानीय सवारी साधनलाई भरतपुर महानगरपालिकाले गन्तव्य स्थलसम्म पुग्न नदिई बीच बाटोमा रहेको बसपार्कसम्म मात्र आउन दिने निर्णय गरेपछि यात्रुहरुले विगत ८ महिनादेखि सास्ती खेप्नु परेको हो ।

पुल्चोक–गोन्द्राङ्ग सडक सिक्स लेनमा विस्तार गर्न लागिएको अवस्थामा भीड व्यवस्थापन गराउन भन्दै महानगरपालिकाले सवारी प्रवेशमा रोक लगाउने निर्णय गराएको थियो । यस निर्णयले बसपार्क पनि व्यवस्थित बन्ने महानगरपालिकाको सोच थियो ।

महानगरको निर्णअनुसार पूर्वि चितवनबाट आउने सवारी केन्द्रीय बसपार्क (पारस बसपार्क) सम्म मात्र आउन पाउँछन् र पश्चिम चितवनबाट आउने सवारी चौबिसकोठीबाट बसपार्क पुग्नुपर्ने हुन्छ ।

यो निर्णयले विशेष गरी पूर्वि चितवनबासीलाई समस्या परेको छ । त्यसैले उक्त निर्णय भएदेखि नै पूर्वि चितवनबाट यसको विरोध भइरहेको छ ।
टिकौली जंगल कटेको केही समयमै आउने बसपार्क ओर्लेका यात्रुहरु म्याजिक र अटो चढेर राजमार्ग हुँदै नारायणगढ तिर आउनुपर्दछ । बसपार्कबाट नारायणगढ तर्फ नै छन् प्रशाशनिक कार्यालय, विद्यालय र अस्पतालहरु । यस्ता अधिकांश कार्यालय राजमार्ग वरिपरि छन् ।

सिमित संख्यामा स्थानीय बसलाई नारायगगढ आउन नदिएको महानगपालिकाले म्याजिक र अटोेको भने व्यवस्थापन गर्न सकेको छैन । अटो र म्याजिकको संख्या अत्याधिक हुँदा राजमार्ग अस्तव्यस्त छ । बसपार्कमै सवारी रोकिन थालेपछि बजारमा म्याजिक र अटोहरु थपिँदै गएका छन् । अटोको भाडादर कायम नगरिँदा अटोले लुट मच्चाइरहेका छन् ।

महानगरपालिकाका प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले बसापार्कमा बस रोक्ने निर्णयलाई पुनः विचार गर्न सकिने बताए । बजारमा अटोको चर्काे भाडा रहनुका साथै म्याजिक र अटोको सँख्या बढी भएको स्वीकार गर्दै उनले यसको नियमन गर्ने अधिकार आफूहरुसँग नहुँदा समस्या परेको बताए ।

महानगरपालिकाको यो निर्णयअघि सवारी साधनहरु राजमार्गमा पर्ने नारायणगढसम्म आउँथे र त्यहाँबाट फर्केर बसपार्क जान्थे । उनीहरुले यात्रुहरुलाई विभिन्न तोकिएका स्थानमा ओराल्दथे ।

म्याजिक र अटो व्यावसायीलाई मनपरी गर्न छुट दिएको महानगरपालिका उनीहरुकै स्वार्थमा बसहरुलाई प्रवेश गर्न नदिइएको भन्दै मिनिबस व्यावसायीले पनि विरोध जनाइरहेका छन् ।

यसैगरी पूर्वपश्चिम राजमार्ग भएकाले बसहरुलाई चोकचोकमा यात्रु ओराल्ने व्यवस्था मिलाई पुल्चोकसम्म गएर पुनः फर्काउने व्यवस्था मिलाउन पूर्वि चितवनका जनप्रतिनिधि, राजनैतिक दल र विद्यार्थी संगठनहरुले माग गर्दै आएका छन् ।

चितवन २ का जनप्रतिनिधि रवि लामिछाने, चितवन १ का जनप्रतिनिधि हरि ढकाल, नेकपा एमाले चितवन, विभिन्न विद्यार्थी संगठनहरुले महानगरको निर्णयबाट यात्रुले दुखः पाएको भन्दै निर्णय फिर्ता लिन माग गरिरहेका छन् ।

यात्रुहरुले यो निर्णयले आफूहरुलाई सास्ती भएको दुखेसो गरेका छन् । विशेष गरी विद्यार्थीहरु मर्कामा परेका छन् । सवारी नारायणगढ बजारको पुलचोकसम्म आएर फर्कँदा कुनै फरक पर्दैन किनकी त्यो पूर्वपश्चिम राजमार्ग हो ।

यदि बजारको भिड नै व्यवस्थापन गर्न खोजिएको हो भने म्याजिकको बिगबिगी र अटोको लुटतन्त्रलाई अन्त्य गर्दै ठूला सवारी साधन सिटीबसहरु सञ्चालनमा ल्याउनु पर्ने हो । तर महानगरपालिकाले भने उल्टो नीति लिएको छ ।

Chitwan Aaja चितवन आज
आइतबार, असोज ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
समुदायको अग्रसरताविना विपद् न्यूनीकरण सम्भव छैन : गृहमन्त्री अर्याल
अरिङ्गालले टोकेर घाइते भई अस्पतालमा उपचाररत एक जनाको मृत्यु
कालीमाटी तरकारी बजारमा अकबरे खुर्सानीमा भेटियो अत्यधिक विषादी

ताजा समाचार

सबै

समुदायको अग्रसरताविना विपद् न्यूनीकरण सम्भव छैन : गृहमन्त्री अर्याल

अरिङ्गालले टोकेर घाइते भई अस्पतालमा उपचाररत एक जनाको मृत्यु

कालीमाटी तरकारी बजारमा अकबरे खुर्सानीमा भेटियो अत्यधिक विषादी

कैदीबन्दी लुकाउनेलाई कानुन बमोजिम कारबाही गरिने

डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

पुनर्जागरण समयको सदुपयोग

जलेका कागजातको पुनः प्राप्तिका लागि अनलाइन प्रणालीमार्फत सेवा लिन सकिने

बैंककबाट ११ किलो गाँजा लिएर आएका ३ भारतीय विमानस्थलमा समातिए

रौतहटमा बाढीको पानीमा डुबेर ३ बालिकाको मृत्यु

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा भइरहेको छ कारोबार ?

नर्सिङको तलब सरकारी सरह दिन निर्देशन

हमासले रिहा गर्ने बन्धकहरूको सूची सार्वजनिक गर्‍यो, विपिन जोशीको नाम छैन

बीउ बिक्रीबाट किसानको आम्दानी वृद्धि

पूर्वएआईजी सुवेदीविरुद्ध प्रचण्डको सचिवालयले दियो साइबर व्युरोमा उजुरी

कारागारबाट भागेका पाँच हजार ५४७ कैदीबन्दी अझै फरार

चितवनमा व्यावसायिक सयपत्री फूल उत्पादन

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४.
    भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ५.
    आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ६.
    हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech