चितवन, असोज ६ –
अंकुरम एकेडमीका विद्यार्थी रोचक अधिकारीले इन्जिनियरिङ्ग इन्ट्रान्समा नेपाल टप गरेका छन् ।
स्कुल अफ इन्जिनियरिङ्ग काठमाडौं युनिभर्सिटीले लिएको इन्ट्रान्स टेस्टमा नम्बर १ मा नाम निकाल्न सफल भएका हुन् ।
कक्षा १ देखि ‘प्लस टु’ अंकुरममा पढेका अधिकारीले एक नम्बरमा नाम निकाल्न सफल भएपछि कलेज परिवारले यसबारे पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी गराएको छ ।
५ हजारभन्दा बढी सहभागी रहेको परीक्षामा रोचक अधिकारीले टप गरेका हुन् । हेर्नुहोस् भिडियो :