Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, चैत १०, २०८२
☰
Logo मङ्गलबार, चैत १०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ५. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ६. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ७. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ८. मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

  • ९. पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?

  • १०. पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

‘दुई मिनेटको तीव्र व्यायामले क्यान्सरको जोखिम कम हुन्छ’

काठमाडौं भदौ २५
दैनिक दुई मिनेट मात्र तीव्र व्यायाम गरे क्यान्सरको जोखिम कम हुने एक अध्ययनले देखाएको छ । जामा ओन्कोलोजीमा प्रकाशित नयाँ अध्ययनअनुसार दैनिक क्रियाकलापको तीव्रता बढाउँदा क्यान्सरको जोखिमलाई ३२ प्रतिशतसम्म कम गर्न सकिने उल्लेख छ ।

दौडिने, भर्‍याङ चढ्ने, घरको कामकाज गर्ने र बालबच्चासँग खेल्ने लगायतका क्रियाकलापलाई भिगोरस व्यायाम भनिने अनुसन्धानकर्ता डा. इमानयुल स्टामाटकिस बताउँछन् । स्टामाटकिस जनस्वास्थ्य तथा जीवनशैली प्रशिक्षक समेत हुन् ।

बेलायतको बायोबैंकले २२ हजार जनामा गरेको अध्ययनले उक्त निष्कर्ष निकालेको हो । बायोबैंक लामो समय लगाएर कुनै पनि विषयवस्तुमा अध्ययन तथा अनुसन्धान गर्ने एक संस्था हो । अध्ययनअनुसार सहभागीहरूले आफ्नो फुर्सदको समयमा पनि नियमित रूपमा कसरत गरेका थिएनन् । र, उनीहरूले भीगोरुवोस इन्टरमिटेन्ट लाइफस्टाइल फिजिकल एक्टीभिटी (भीएलपो) अर्थात् शारीरिक गतिविधि ट्र्याक गर्न एक्सेलेरोमिटर लगाएका थिए ।

जो वयस्कले एक वा दुई मिनेटको व्यायाम साढे चार मिनेटसम्म गरेका थिए उनीहरुमा क्यान्सरको दर ३० प्रतिशतभन्दा कम पाइएको थियो । ‘धेरै देशमा ७०–८० प्रतिशतभन्दा बढी मध्यम उमेरका र वृद्धले फुर्सदको समयमा नियमित व्यायाम गर्दैनन्, वा कुनै व्यायाम गर्दैनन्,’ स्टामाटकिसले भने ।

यस्तो व्यायाम जुनसुकै समयमा पनि गर्न सकिने फिटनेस कोच डाना सन्तास बताउँछन् । यद्यपि, दैनिक व्यायाम गर्नेलाई भने छुट्टै कसरत गर्न जरुरी हुँदैन ।

‘अध्ययनले दैनिक हुने केही गतिविधिले क्यान्सरको जोखिम कम गर्ने देखाएको छ । तर व्यायामले प्रत्यक्ष रूपमा क्यान्सर कम गराउँछ भन्ने ठ्याक्कै भन्न सकिंदैन,’ ‘व्यायाम फिजियोलोजीका प्राध्यापक डा. ग्लेन गेसरले भने ।

यद्यपि, दैनिक शारीरिक गतिविधि र क्यान्सरबीचका केही संकेत अध्ययनले प्रकाश पारेको छ । अध्ययनको सुरुवाती ट्रायलमा भीआईएलपीए गर्दा कार्डियोरेस्पिरेटरी फिटनेसमा छिटो सुधार गरेको पाइयो । कार्डियो रेस्पिरेटरी फिटनेस कम इन्सुलिन प्रतिरोध र क्रोनिक इन्फलामेसनसँग सबन्धित छन्, जुन क्यान्सरको प्रमुख जोखिम कारकहरू हुन् ।

वास्तवमा, फिटनेसमा सक्रिय नभएको महिला र पुरुष दुवैमा उच्च इन्सुलिन प्रतिरोधसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको अध्ययनको निष्कर्ष छ ।

अध्ययनको उद्देश्य यी जीवनशैली अभ्यास व्यायामलाई प्रतिस्थापन गर्न सक्छ भन्ने होइन । व्यायाम गर्न मन नपराउनेहरुको लागि पनि फाइदाहरू छन् मात्र देखाउन खोजिएको जनाइएको छ । ‘अनुसन्धानले स्वस्थ रहन नयाँ पाटो पक्कै ल्याएको हो, जसबाट स्वस्थ रहन हरेक दिन जिममा एक घण्टा मात्र बिताउनुपर्छ,’ प्रोफेसर डा. किथ डियाजले भने । यसले व्यायाम नगर्ने बहाना हटाउने उनी बताउँछन् ।

‘व्यायाम नगर्ने बहानामा प्राय:ले भनिरहेका हुन्छन्, ‘पर्याप्त समय छैन’ । तर वास्तवमा दिनको दुई मिनेट दिन नसक्ने त्यस्तो कोही व्यक्ति हुँदैनन्,’ डियाजले भने ।

सान्तासका अनुसार बाराम्बार बोलिरहँदा पनि भोगोरियस व्यायाम भइरहेको हुन्छ । जस्तो, जगिङ, हिमाल चढ्ने पर्वतारोही वा हिंड्नेहरुमा यस्तो व्यायाम भइरहेको हुन्छ ।

एरोबिक गतिविधि

दैनिक ११ मिनेटको व्यायामले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ, ठूलो अध्ययनले देखाएको छ । व्यायाम गर्ने बानी बसाल्ने त्यसको लागि छुट्टै डायरी बनाउन पर्दैन, नुहाउनुअघि २० पटक पुसअप गर्न सकिन्छ र दाँत माझ्दा भित्तामा बस्ने वा स्क्वाट गर्न सकिन्छ । अध्ययनअनुसार दैनिक ११ मिनेटको व्यायामले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ ।

व्यायाम गर्ने बानी बसाल्न त्यसको लागि छुट्टै डायरी बनाउनु पर्दैन । दैनिक क्रियाकलाप गर्दा पनि व्ययायाम भइरहेको हुन्छ । जस्तै, नुहाउनुअघि २० पटक पुसअप गर्ने, दौडिने, संगीत बजाएर उफ्रिने, खेल्ने, घरको काम गर्ने र दाँत माझ्दा स्क्वाट गर्ने लगायतको क्रियाकलाप गर्न सकिन्छ । यी क्रियाकलाप एरोबिक व्यायाम अन्तर्गत पर्छन् । एरोबिक व्यायामले शरीरमा रगत प्रवाह छिटो गराउँछ । यस अभ्यासमा मांसपेशीहरुले एकैपटक काम गर्छ ।

सीएनएनबाट

Chitwan Aaja चितवन आज
सोमबार, भदौ २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सिंहदरबारबाट बिदा भइन् प्रधानमन्त्री कार्की, निजी निवासमा सारियो सामान
हुम्लामा गोठभित्र पसेर चितुवाले मा-र्‍यो ४५ भेडा
चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि कुकुरको प्रयोग

ताजा समाचार

सबै

सिंहदरबारबाट बिदा भइन् प्रधानमन्त्री कार्की, निजी निवासमा सारियो सामान

हुम्लामा गोठभित्र पसेर चितुवाले मा-र्‍यो ४५ भेडा

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि कुकुरको प्रयोग

चितवनका दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्

कुवेत र बहराइनमा इरानी हमलाको चेतावनी जारी

ट्रम्पको घोषणा पश्चात विश्व बजारमा तेल मूल्य घट्यो

कोलम्बियामा वायुसेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

बढ्न थाल्यो देशभरको तापक्रम, कहाँको कति ?

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप्यो दुई उडान

हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोग

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक, निर्वाचनको समीक्षा हुने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ५.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ६.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.