भरतपुर, ३१ साउन
टिकौली जंगलमा चार वटा सवारी साधन आपसमा ठोक्किएका छन् ।
शव बोकेको गाडी, अक्सफोर्ड कलेजको बस, मोटरसाइकल र स्कुटर आपसमा ठोक्किएका हुन् ।
दुर्घटनाको थप विवरण आउन बाँकी छ ।