• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
बुधबार, भदौ २५, २०८२
☰
बुधबार, भदौ २५, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ को मौका परीक्षा स्थगित

जेनजीद्धारा आज चितवन बन्दको आब्हान,बिहान ११ बजेदेखि भरतपुरमा प्रदर्शन गर्ने

मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

‘सामुदायिक विद्यालय राम्रो बनाऊ, हामी सकिन तयार छौँ’

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

लोकप्रिय समाचार

  • १. आज शनिबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २. आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ३. जेनजीबाट घरमै कुटिए देउवा दम्पती

  • ४. नेपालमा फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाल बन्द हुन कति समय लाग्छ ?

  • ५. विद्यालय शिक्षा विधेयकप्रति संयुक्त विद्यार्थी संगठन चितवनको गम्भीर ध्यानाकर्षण

  • ६. मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

  • ७. श्रीलंकामा बस दुर्घटना : हजार फिटभन्दा गहिरो खाडलमा खस्दा १५ जनाको मृत्यु

  • ८. आज बिहीबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ९. सामाजिक सञ्जाललाई सूचीकरण हुन सरकारको पुनः आग्रह, भीपीएन प्रयोग नगर्न चेतावनी

  • १०. फेसबुकसहितका सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णय

तिब्बत स्वायत्त प्रदेशीय सरकारका अध्यक्ष यान चिनहाईलाई ‘भरतपुर भ्रमण वर्ष २०२४’ को निमन्त्रणा

साउन २०, लासा
मित्र राष्ट्र चीनको तिब्बत प्रान्तको भ्रमणमा रहनुभएकी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले तिब्बत स्वायत्त प्रदेशीय सरकारका अध्यक्ष यान चिनहाईलाई भरतपुर भ्रमण वर्ष २०२४ को औपचारिक निमन्त्रणा गर्नुभएको छ । शुक्रबार साँझ तिब्बतको राजधानी लासामा आयोजित विशेष कार्यक्रममा प्रमुख दाहालले निमन्त्रणा–पत्र प्रदान गर्नुभयो ।

अध्यक्ष यान चिनहाई नेतृत्वको प्रतिनिधि मण्डलसँगको भेटघाटको क्रममा प्रमुख दाहालले नेपाल र चीनसँगको सम्बन्ध र तिब्बतको लासासँगको साँस्कृतिक र राजनीतिक सम्बन्धको बारेमा चर्चा गर्दै भरतपुर र तिब्बत बीचको पारस्परिक हित र समग्र विकासको बारेमा महामहिम अध्यक्षलाई स्मरण गराउनुभएको थियो ।

सो अवसरमा अध्यक्ष यान चिनहाईले नेपालको स्थानीय सरकारको प्रमुखको रूपमा पहिलो पटक स्वागत गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । चीन नेपालको एक असल छिमेकी रहेको र नेपाल र नेपाली जनताको बृहत्तर हितमा सधै लागिरहने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा अध्यक्ष यान चिनहाईले चीन सरकार र नेपाल सरकारका उच्च पदस्थ प्रतिनिधिहरूको आपसी भेटघाटले नेपाल र चीन बीचको जनस्तरको सम्बन्धलाई थप उचाईमा पु¥याएको धारणा राख्नुभएको थियो । नेपालले विश्व मञ्चमा एक चीन नीतिको पक्षमा आफ्नो दृढ धारणा राख्दै आएकोमा नेपाल सरकार र नेपाली जनतालाई तिब्बत प्रान्त र चिनियाँ सरकारको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।

भेटघाटमा महामहिम यान चिनहाईले भरतपुर महानगरपालिकाले वर्ष २०२४ लाई भरतपुर भ्रमण वर्षको रूपमा उत्सवको रूपमा मनाउन लागेकोमा खुसी व्यक्त गर्दै वर्ष २०२४ मा समय मिलाएर आफु भरतपुर आउने बताउँदै तिब्वती नागरिकलाई नेपाल र भरतपुरको भ्रमण गर्न प्रेरित गर्ने बताउनुभयो । भेटका क्रममा चीनले नेपालसँग सीमा जोडिएको सबै नाकाहरू छिट्टै खोली आवात–जावत र व्यपार आदन प्रदानलाई सहज बनाउदै लैजाने नीति चीनले लिएको बताउनुभयो ।

महामहिम यान चिनहाईले भरतपुरले तिब्बतको सिगात्से सहरसँग भगिनी सम्बन्ध कायम गरी जनस्तरको सम्बन्धलाई थप सुदृढ गरेको बताउदै भरतपुरले सिगात्सेको लागि पशु आहार साईलेज प्रदान गरेको प्रति महानगर प्रमुख दाहाल र भरतपुरका जनताप्रति आभार व्यक्त गर्नुभयो ।
सो अवसरमा भ्रमण दलके तर्फबाट भरतपुर महानगर प्रमुख रेनु दाहालले नेपाल र चीनबीच समयसमयमा हुँदै आएका उच्चस्तरीय भ्रमण आदानप्रदान दुई देशबीच रहिआएको घनिष्ट एवम् मैत्रीपूर्ण सम्बन्धको एउटा विशेष आयाम भएको उल्लेख गर्नुभयो । नेपाल सँधै एक चीन नीतिको पक्षमा स्पष्ट रूपमा अडिग रहेको बताउनुभयो ।

नेपाल र चीनबीच रहिआएको सम्बन्ध जनस्तमा समेत प्रगाढ बनाउन भरतपुर महानगर र तिब्ब्तको सिगात्से सहरबीच भागिनी सम्बन्ध स्थापनाको कार्य अघि बढेको उहाँको भनाई थियो । भागिनी सम्बन्ध विस्तार भएपछि दुवै महानगरहरुले जनताको जीवनस्तर सुधार्ने सम्बन्धमा एक आपसमा अनुभव र क्षमता आदान प्रदान हुने अपेक्षा लिएको बताउनुभयो । साथै आर्थिक सामाजिक क्षेत्रमा हुने सहकार्यबाट आयात निर्यात तथा व्यापरिक क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो ।

चीनको तिब्बत सरकारले नेपाल सरकारलाई निरन्तर प्रदान गरी रहेको आर्थिक प्राविधिक सहयोगको पुन स्मरण गर्दे भरतपुर महानगरको विकासमा समेत थप अर्थिक प्राविधिक सहयोगको लागी अनुरोध गर्नुभयो । साथै भरतपुरमा चीनीया लगानी बढाउन र भरतपुर महानगरले घोषणा गरेको भरतपुर भ्रमण बर्ष सन २०२४ लाई सफल बनाउन चिनिया पर्यटकलाई नेपाल र भरतपुर नगरपालिका भ्रमण गर्न अभिप्रेरित गराउने कार्यमा महामहिमको सदभावको अपेक्षा राख्नुभयो ।
शुक्रबार साँझ उच्त स्तरीय भेटघाटपछि महामहिम यान चिनहाईले नेपाली प्रतिनिधि मण्डलको सम्मानमा रात्री भोजको आयोजना गर्नुभएको थियो ।

रात्रीभोजमा उपाध्यक्ष चेन योङ्गकी, सचिव लाई हङजुन, कृषि विभागका निर्देशक जाना हाईबो, सिगात्से सिटीका मेयर वाङपmङहङ लगायतको उपस्थिति रहेको थियो । भने नेपाली प्रतिनिधि मण्डलका उपमेयर चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नेरन्द्र राना, प्रेस विज्ञ सल्लाहकार सुरेशचन्द्र अधिकारी, विज्ञ सल्लाहकार अनिल कुमार पाठक र ईन्जिनियर साकार लामाको उपस्थिति रहेको थियो । उच्च स्तरिय भेटधाटमा लासा स्थित नेपाली महावाणिन्ज्य दुत नवराज ढकालको समेत सहभागिता रहेको थियो ।

यस्तै उच्चस्तरीय भेटघाटअघि भरतपुर महानगर प्रमुख दाहाल नेतृत्वको प्रतिनिधि मण्डललाई महावाणिज्य दुत नवराज ढकालले लासास्थित दुतावास भवनमा स्वागत गर्नुभएको थियो। सो अवसरमा वाणिज्य दुतावसले तिब्बत प्रान्तमा नेपाल र नेपाली जनताको हितमा गरेका कामहरू र लासा सहरको बारेमा जानकारी गराउनुभएको थियो । भेटका क्रममा महानगर प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष २०२४ लाई तिब्वती नागरिकहरूलाई भरतपुर भ्रमण गराई सफल बनाउन भूमिका खेल्न आग्रह गर्नुभयो ।

चीनको स्वसासित क्षेत्र तिब्बतको भ्रमण रहेको प्रतिनिधि मण्डलले लासा सहरको ऐतिहासिक धरोहर पुतला दरबार बार्किड्ग स्टेट लगायतका स्थानहरूको अवलोकन गरेको भरतपुर महानगरपालिकाका प्रेस विज्ञ सल्लाहकार सुरेशचन्द्र अधिकारीले बताउनुभयो । यस अघि प्रतिनिधि मण्डलले सिगात्से सहरको भ्रमण गरी सेकेको छ ।

Chitwan Aaja चितवन आज
शनिबार, साउन २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको भीड
देशभरिका अस्पतालमा ३० जनाको मृत्यु र एक हजारबढी घाइते
सुशीला कार्कीलाई बालेनको समर्थन

ताजा समाचार

सबै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको भीड

देशभरिका अस्पतालमा ३० जनाको मृत्यु र एक हजारबढी घाइते

सुशीला कार्कीलाई बालेनको समर्थन

जेनजी आन्दोलन : तीन प्रहरीको मृत्यु

तोडफोड र आगजनीपछि सिंहदरबारको अवस्था : अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, लुटपाट कयौं सामग्री लुटपाट

कक्षा १२ को मौका परीक्षा स्थगित

देश अहिले राजनीतिक शून्यतामा छ : नेपाली कांग्रेस

सागर ढकालले भने :- कोही नभए नेतृत्व गर्न तयार छु

मानव अधिकार आयोगले भन्यो : लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन्छ, हिंसात्मक नबनौं

वार्ताका लागि भर्चुअल छलफलमा जेनजी

देशभर निषेधाज्ञा र कर्फ्यु, सेनाद्वारा सहयोगको अपिल

राति १० बजेबाट सुरक्षाको नेतृत्व सेनाले लिने

कैलाली कारागारका सबै कैदीबन्दी निस्किए

चितवन जेनजी प्रदर्शनकारीको कब्जामा, अधिकांश सरकारी कार्यालय ध्वस्त

संयमित रहन आन्दोलनकारीलाई डा. सुन्दुक रुइतको अपिल

धुवाँको मुस्लोले भरियो काठमाडौं

हेर्नु भयो ?

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शनिबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २.
    आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ३.
    जेनजीबाट घरमै कुटिए देउवा दम्पती

  • ४.
    नेपालमा फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाल बन्द हुन कति समय लाग्छ ?

  • ५.
    विद्यालय शिक्षा विधेयकप्रति संयुक्त विद्यार्थी संगठन चितवनको गम्भीर ध्यानाकर्षण

  • ६.
    मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.