Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, कार्तिक ०३, २०८२
☰
Logo सोमबार, कार्तिक ०३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

लोकप्रिय समाचार

  • १. आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

  • २. हेर्नुस आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,

  • ३. आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ४. सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

  • ५. रत्ननगरमा दाना उद्योगको भित्ता भत्किँदा तीन मजदुरको मृत्यु, दुई घाइते

  • ६. राजदूत फिर्ता बोलाउने प्रवृत्ति गलत

  • ७. चितवनमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

  • ८. ओमानमाथि शानदार जितसँगै नेपाल शीर्षस्थानमा

  • ९. महेश बस्नेतको प्रस्तावः जेनजी आन्दोलनको मलजल गर्नेलाई एमालेबाट बिदा गरौँ

  • १०. बालेन र सुधन विरुद्ध चितवनमा युवा संघले दियो उजुरी, आगजनी, लुटपाट र तोडफोड गर्नेलाई पक्राउ गर्न माग

एआईले पत्ता लगायो बुढ्यौली रोक्ने रसायन, अब छिटै बन्नेछ औषधि

काठमाडौ । सायद सबै मानिसलाई जीवनमा सधै तन्नेरी नै भैरहन मन लाग्दछ । बुढो हुने रहर कसलाई पनि होला र रु तर प्रकृतिको शास्वत नियम भनेकै जन्मिएपछि बच्चा, तन्नेरी, वृद्धावस्था हुँदै जीवनको अन्त्य हुनु हो ।

मानिसमा हुने बुढ्यौलीलाई कसरी रोक्न सकिन्छ वा बुढ्यौली लाग्ने क्रमलाई कसरी कम वा सुस्त बनाउन सकिन्छ भनेर वैज्ञानिकहरुले वर्षौंदेखि विभिन्न खाले अध्ययन अनुसन्धान गर्दै आएका छन् । समय समयमा यस्ता समाचार पनि आउने गर्दछन् कि वैज्ञानिकहरुले बुढ्यौली रोक्ने औषधि पत्ता लगाइसके । तर हालसम्म यो कुरा यथार्थमा परिणत हुन सकेको छैन ।

यसैबीच आधुनिक सूचना प्रविधि जगतको सर्वाधिक चर्चा तथा विवादमा रहेको आर्टिफिसियल इन्टेलिजेन्सले मानिसको बुढ्यौली कम गर्ने उपचार पत्ता लगाएको दाबी गरिएको छ । दाबी गरिएको छ कि अब छिटै नै बुढोपना कम गर्ने औषधि पाइनेछ किनकि मानिसालई तन्नेरी बनाइराख्ने सबैभन्दा शक्तिशाली कण फेला परेको छ । त्यो कण हो अणु ।

एउटा आर्टिफिसियल इन्टेलिजेन्सले उक्त मोलिक्यूल अर्थात् अणु पत्ता लगाएको हो । वास्तवमा कुनै पनि समस्याको उपचार गर्ने औषधि पत्ता लगाउनु निकै कठिन काम हो । यसमा धेरै लगानी, मेहेनत र समय लाग्दछ । तर एआई अर्थात् मेसिन लर्निंगका माध्यमबाट यसको सरलीकरण हुन सक्दछ ।

युनिभर्सिटी अफ एडिनबर्ग अन्तरगतको इनिस्टच्यूट अफ जेनेटिक्स एण्ड मोलिक्यूलर मेडिसिनका शोधकर्ता वेनेसा मेर बारेटोका अनुसार उनीहरुले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर यस्ता तिनवटा शक्तिशाली अणु पत्ता लगाएका छन् । ती अणुहरुलाई सेनोलाइटिक ड्रग्स बनाउनमा प्रयोग गर्न सकिन्छ जुन औषधिले बुढ्यौली कम गर्न तथा बुढ्यौली उमेरमा हुने रोग तथा स्वास्थ्य समस्याहरुबाट पनि बचाउँदछ ।

सेनोलाइटिक औषधिले सेनेसेन्ट कोशिकाहरुलाई मार्दछ । यस्ता कोशिकाहरु शरीरमा ज्यूँदै हुने तर आफूजस्तै अन्य कोशिका उत्पादन गर्न नसक्ने खालका निकम्मा हुन्छन् । त्यसैले ती कोशिकाहरुलाई जोम्बी सेल्स पनि भनिन्छ । यी कोशिकाहरुको डिएनए क्षतिग्रस्त हुने र नयाँ कोशिकाहरु समेत बनाउन नसक्ने भएकाले शरीरका लागि हानिकारक तथा बोझजस्तै हुन्छन् ।

वास्तवमा छालाको कोशिका सूर्यको किरणबाट क्षतिग्रस्त हुन्छ । यसले रेप्लिकेसन गर्ने वा आफैंबाट अरु नयाँ कोशिकाहरु पैदा गर्ने प्रक्रियालाई रोकिदिन्छ । साथै त्यसको असर आसपासका अन्य कोशिकाहरुमा पनि पर्दछ जसले सबैको रेप्लिकेसन प्रक्रिया रोकिन्छ । जसका कारण छालामा चाउरी पर्न र लत्रिन सुरु गर्दछ, जुन बुढोपनाको लक्षण हो ।

सेनेसेन्ट कोशिकाहरु सधै फाइदाजनक पनि हुँदैनन् । यिनीहरुले यस्तो खालका प्रोटिन उत्सर्जन गर्दछन् कि त्यसले आसपासका अन्य कोशिकाहरुलाई असर पार्दछ । लामो समयसम्म यस्तै भइरहनाले त्यस्तो प्रोटिन पूरै शरीरमा फैलिन पुग्दछ । यसले कोशिकाहरुको रेप्लिकेसन रोकिदिन्छ जसका कारण हाम्रो छालाले सूर्यको किरण सहन सक्दैन ।

धेरै मात्रामा सेनेसेन्ट कोशिकाहरुले गर्दा हानी उच्च हुन्छ । सरीरमा यस्ता कोशिकाहरु धेरै हुँदा विभिन्न खालका स्वास्थ्य समस्या पनि देखिन्छन् । त्यसमा टाइप टू मधुमेह, पल्मोनरी फाइब्रोसिस, अस्टियोआर्थराइटिस, क्यान्सर आदि हुन् । शोधकर्ताहरुले प्रयोगशालाा मुसाका सेनसेन्ट कोशिकाहरुमा सेनोलाइटिक्सको प्रयोग गरेर हेरेका थिए । त्यसो गर्दा मुसालाई रोगबाट बचाउन सकिएको थियो ।

सेनोलाइटिक औषधिहरुले ती जम्बी कोशिकाहलाई नष्ट गरेर स्वस्थ तथा रेप्लिकेट गर्न सक्ने कोशिकाहरुलाई ठीकठाक अवस्थामा राख्दछ । अहिलेसम्म विश्वमा ८० प्रकारका सेनोलाइटिक औषधिको बारेमा खोज भैसकेको छ । तर केवल दुईवटा औषधिको मात्रै मानिसमा परीक्षण गरिएको छ । त्यसमा डासाटिनिब र क्वरसेटिन हुन् । यदि अन्य सेनोलाइटिक औषधिहरु खोज गरेर मानिसमा सफल परीक्षण गर्न सकिउमा त्यसले आगामी २० वर्षभित्रमा मानिसको बुढोपना कम गर्ने उपचार सम्भव हुने आशा शोधकर्ताहरुको छ । साथै यसबाट बुढ्यौलीमा हुने रोगहरुलाई पनि रोक्न सकिन्छ ।

शोधकर्ता भेनेसा मेर बारेटोका अनुसार उनीसँगै स्पेनको नेशनल रिसर्च काउन्सिलका वैज्ञानिकहरु मिलेर नयाँ सेनोलाइटिक रसायनको खोज गर्न चाहन्थे । यसका लागि उनीहरुले एउटा मेसिन लर्निंग मोडेल तयार पारे ताकि त्यसबाट सेनोलाइटिक औषधि पत्ता लगाउन सकियोस् । उनीहरुले उक्त एआईलाई सेनोलाइटिक र गैर सेनोालइटिक पदार्थहरु कुन कुन हुन् भनेर सोधे ।

त्यसपछि उक्त एआईले मोडेलले कूल ४३४० वटा अणुमध्ये २१ वा सर्वोत्तम अणुहरु बताइदियो । यसका लागि एआईलाई केवल ५ मिनेटमात्रै लाग्यो । यिनै २१ वटा अणुबाट नै भविष्यमा बुढोपना रोक्नका लागि सबैभन्दा प्रभावकारी र सफल औषधि बनाउन सकिनेछ ।

यदि एआई बिना कुनै प्रयोगशालामा जाँच गरेर ती अणुहरु पत्ता लगाउन थालिएको भए त्यसका लागि लामो समय लाग्न सक्दथ्यो र नतिजा सटिक नहुन पनि सक्दथ्यो । त्यसका लागि लाखौँ रुपैयाँ खर्च पनि हुन्थ्यो । तर एआईले निके छोटो समय र खर्चमा बुढ्यौली विरुद्धको रामवाण पत्ता लगाइदियो ।

तत् पश्चात् शोधकर्ताहरुले ती २१ वटा अणुका यौगिकहरुलाई स्वस्थ तथा सेनेसेन्ट कोशिकाहरुमा परीक्षण गरे । अनि त्यसबाट पनि ३ वटा सर्वोत्कृष्ट यौगिक निकाले । त्यसमा पेरिप्लोसिन, ओलियनड्रिन र जिंगेटिन रहेका छन् । यी तिनवटा यौगिकहरु बुढोपना ल्याउने सेनेसेन्ट कोशिकाहरुलाई पूर्ण रुपमा नष्ट गर्नमा सक्षम छन् भने यिनीहरुले स्वस्थ कोशिकाहरुलाई सुरक्षित राख्दछन् ।

वैज्ञानिकहरुले त्यसपछि पनि ती तीनवटा यौगिकमध्ये सबैभन्दा उत्कृष्ट कुन हो र कुनले शरीरमा सबैभन्दा प्रभावकारी रुपमा काम गर्दछ रु भन्ने कुरा पत्ता लगाउन चाहे । उक्त जाँचका क्रममा ओलियनड्रिन मानिसमा बुढोपना रोक्नका लागि सबैभन्दा प्रभावशाली यौगिक रहेको तथ्य पत्ता लागेको छ । एजेन्सी

Chitwan Aaja चितवन आज
शुक्रबार, असार २९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ धन धान्यकी देवी लक्ष्मी पूजा
नारायणी नदी किनारमा हुने खेलकुद तथा व्यापारिक मेलाको तयारी तिव्र
तोलामा ३ सयले बढ्यो सुनको मूल्य

ताजा समाचार

सबै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ धन धान्यकी देवी लक्ष्मी पूजा

नारायणी नदी किनारमा हुने खेलकुद तथा व्यापारिक मेलाको तयारी तिव्र

तोलामा ३ सयले बढ्यो सुनको मूल्य

प्रधानमन्त्री कार्कीको शुभकामना, ‘राष्ट्रिय सङ्कल्पका साथ अघि बढौँ’

तिहारको तेस्रो दिनः नरक चतुर्दशी, कुकुर तिहार मनाइँदै

राजदूत फिर्ता बोलाउने प्रवृत्ति गलत

नक्खु कारागारबाट फरार कैदी सङ्खुवासभामा पक्राउ

शङ्का लागेमा मेरो सम्पत्ति छानबिन गरियोस्ः अध्यक्ष ओली

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग

पर्वतमा नेपालकै अग्लो हाइलाइनको सफल परीक्षण

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु

विप्लवको आशंका : के ‘अमेरिकी-नेपाली-तिब्बतीयन सेना’ बन्न लागेको हो ?

नेपाल प्रहरी शिक्षालय भरतपुरबाट ३७७ जना प्रहरी सहायक निरीक्षक दीक्षित

हरित् निर्वाचनका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह

नेपाल संवत्लाई नेपाली नोटमा समावेश गराइने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

  • २.
    हेर्नुस आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,

  • ३.
    आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ४.
    सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

  • ५.
    रत्ननगरमा दाना उद्योगको भित्ता भत्किँदा तीन मजदुरको मृत्यु, दुई घाइते

  • ६.
    राजदूत फिर्ता बोलाउने प्रवृत्ति गलत

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech