काठमाडाैं असार ११,
केन्द्रीय कारागार सुनधारामा ‘अवैध धन्दा’ सञ्चालन भएको समाचारमा सत्यता नरहेको
भन्दै केन्द्रीय कारागारले खण्डन गरेको छ ।
कारागारले सोमवार एक विज्ञप्ति जारी गर्दै सुनधारा कारागारमा ‘अवैध धन्दा’ सञ्चालनका विषयमा चरणबद्ध रूपमा समाचार प्रकाशित भएको भन्दै खण्डन गरेको हो ।









