Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत ०९, २०८२
☰
Logo सोमबार, चैत ०९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ३. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ४. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ७. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ८. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ९. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?

चितवनका दुई सामुदायिक विद्यालयका १२० विद्यार्थीले पाए छात्रवृत्ति

बैशाख १५, चितवन – युवा व्यवसायीको सामाजिक संस्था राउण्ड टेबल, नेपालद्धारा चितवनका दुई सामुदायिक विद्यालयलाई ७ लाख बढीको चेक हस्तान्तरण गरिएको छ । राउण्ड टेबल नेपाल – १४ , नारायणगढद्धारा भरतपुरमा आयोजित कार्यक्रममा नारायणी नमुना माविलाई ५ लाख ५३ हजार र बालकुमारी मावि नारायणगढलाई १ लाख ६४ हजार ५४० रुपैंयाको चेक रकम हस्तान्तरण गरिएको हो ।

यस रकमबाट नारायणीका ७९ जना र बालकुमारीका ४१ जना विद्यार्थीले एकबर्षको लागि छात्रवृत्ति पाउनेछन । उक्त चेक रकम संस्थाले स्कुलका अध्यक्ष एवं प्रधानाध्यापकलाई हस्तान्तरण गरेको थियो । संस्थाले विपन्न तथा जेहेन्दार विद्यार्थीलार्ई लक्षित गर्दै दुईवटा सामुदायिक विद्यालयका ती विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाका नारायणगढ शाखाका अध्यक्ष विवेक चाचानले त्यस्ता विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने हेतुले विद्यालय छनौट गरि छात्रवृत्ति प्रदान गरिएको बताए । यसअघिपनि संस्थाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर विद्यालयको पूर्वाधार, शिक्षण सामाग्रीमा सहयोग गर्दै आएको भन्दै संस्थाले अन्य सामाजिक काममा पनि सहयोग गर्दै आएको जानकारी दिए ।

संस्थाका पूर्व अध्यक्ष विकास बर्माले संस्थागत सामाजिक उत्तरदायित्व बहन अन्र्तगत देशका विभिन्न भागमा शैक्षिक गुणस्तर बृद्धि र विद्यार्थीलाई हौसला प्रदान गर्न छात्रवृत्ति प्रदान गरेको बताए । उनका अनुसार संस्थाको कार्यतालिका अनुसार यसैसाता राउण्ड टेबल नेपालले देशका दर्जन भन्दा बढी जिल्लाका सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बालकुमारी माध्यमिक विद्यालयका प्रधानाध्यापक आनन्दराज सापकोटाले यो सहयोगले आर्थिक अभाव भएका विद्यार्थीको शैक्षिक उनन्नयनमा टेवा पुग्ने बताए ।

नारायणी माविका अध्यक्ष टेक बहादुर थापाले राउण्ड टेबलले गरेको यो सहयोगले यहांँका विद्यार्थीको पठन पाठनमा ठूलो मदत पुग्ने बताए । यो विद्यालय जिल्लाकै सर्वोत्कृष्ट विद्यालय रहेको भन्दै सामुदायिक विद्यालयलाई भौतिक पूर्वाधार तथा दक्ष शिक्षक उपलब्ध गर्न कठिनाई भएको बताए । विद्यालयमा दृष्टिबिहिन र बौद्धिक अपांगले समेत अध्ययन गर्दै आएको बताउंँदै थापाले यस्ता सहयोगले विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थीको दक्षतामा मदत पुग्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि चितवनका सहायक प्रमुख जिल्ला अधिकारी राजु पौडेलले सहयोगको प्रशंसा गर्दै दिईएको छात्रवृत्ति निरन्तर रहने विश्वास व्यक्त गरे । छात्रवृत्तिले विद्यार्थीमा उर्जा र प्रतिस्पर्धा गर्न प्रेरणा मिल्ने भन्दै उनले विद्यार्थीहरुको शैक्षिक दक्षतामा समेत बृद्धि हुने बताए ।

कार्यक्रमका संयोजक शुशील अग्रवालले संस्थाले यस अघि स्वास्थ्य, तथा अन्य सामाजिक काममा सहयोग गर्दै आएको भन्दै आगामी दिनमा सार्वजनिक शौचालय निर्माणको लागि स्थानीय सरकारसंँग मिलेर काम गर्ने बताए । सो अबसरमा महालक्ष्मी विकास बैंकले छात्रवृत्ति पाएका विद्यार्थीलाई झोला वितरण गरेको थियो । कार्यक्रममा राउण्ड टेबलका पदाधिकारी तथा सदस्य, बैंकका कर्मचारी एवं अभिभावक लगायतको सहभागिता रहेको थियो ।

Chitwan Aaja चितवन आज
शुक्रबार, बैशाख १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउन यता १७ गैंडा मरे
निर्वाचन सफल बनाउन सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीयः गृहमन्त्री
हिजो साढे १२ हजारले घटेको सुनको मूल्य आज साढे ६ हजारले घट्यो

ताजा समाचार

सबै

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउन यता १७ गैंडा मरे

निर्वाचन सफल बनाउन सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीयः गृहमन्त्री

हिजो साढे १२ हजारले घटेको सुनको मूल्य आज साढे ६ हजारले घट्यो

चितवनका सातवटै पालिकामा बाख्रालाई ‘पिपिआर’ खोप लगाइँदै

रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज सर्वोच्चमा सुनुवाइ

पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि: देउवा-कोइराला समूहले बोलायो केन्द्रीय समिति बैठक

पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर

प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु

चितवनमा सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना

पाल्पा ‘टिपर’ दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

आन्तरिक विवादले परीक्षा रोकिएपछि विरगन्जको हरि खेतान क्याम्पस रणमैदानमा परिणत

चितवनमा अनुमतिबिना माछा मार्नेसहित १२८ जना पक्राउ

तोलामै साढे १२ हजारले घट्यो सुनको मूल्य

इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम-‘हर्मुज जलडमरू नखोले पावर प्लान्टहरू ध्वस्त पार्छौँ’

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ३.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ४.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.