Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, मंसिर १२, २०८२
☰
Logo शुक्रबार, मंसिर १२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ साल मंसिर ८ गते सोमबारको राशिफल

  • २. हेर्नुस आज मिति २०८२ मङ्सिर ६ गते शनिबारको राशीफल

  • ३. हेर्नुस तपाईंको आजको राशीफल

  • ४. आज शुक्रबार यी राशिहरूका लागि लाभदायक, हेर्नुहोस् राशिफल

  • ५. आज मंसिर १० गते बुधबार, हेर्नुहोस् तपाइँको आजको राशिफल

  • ६. चितवनको टिकौली जंगलमा दुई किमि लामो आकर्षक फ्लाइओभर बनाइँदै

  • ७. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ८. वीरेन्द्र क्याम्पसका पूर्व विद्यार्थीले गरे हाम्रो घरका बालबालिकालाई कपडा र खाद्यान्न सहयोग

  • ९. मर्निङवाक गरिरहेका कँडेललाई ठक्कर दिई फरार मोटरसाइकलका चालक काठमाडौँबाट पक्राउ

  • १०. भरतपुरमा भारतीय ग्याँस बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु

रामनगरका स्थानीय भन्छन् : रवि लामिछानेले तीन महिनामा पानी खुवाउँछु भनेर ढाँटे

७, वैशाख, चितवन
चितवनको भरतपुर महागनरपालिका वडा नं. १ रामनगरको सुकुम्वासी वस्तीकी संगम लामा सुर्खेती जुगेडीबाट रामनगर खानेपानी ल्याउने भनेर २ दिन श्रमदान गर्न गइन् । पाइप बोकिन । झाडी पन्छाइन् । चितवन २ बाट जितेका सांसद रवि लामिछानेले तीन महिनामा नै पानी खुवाउँछु भनेर घोषणा गरेकोले उनी श्रमदान गर्न पुगिन् । लामिछानेले नेता, कार्यकर्ता र जनतलाई श्रमदानका लागि लगे । तर, लामिछानेले जितेको ५ महिना पुग्यो, तर रामनगरमा पानी आएन । अहिले बैशाखको खडेरीमा सो क्षेत्रका जनतालाई पानीको ठूलो समस्या छ ।

खानेपानी नै अभाव छ, वस्तुभाउ र सागपातमा पानी हाल्ने कुरा त धेरै परको भयो । बोलेको कुरा पूरा गर्ने हो, जसरी कुनै हालतमा पनि तीन महिना भित्र पानी खुवाउँछु भनेकोले आफूहरुले विश्वास गरेर घरको काम छाडि श्रमदान गर्न गएका धेरै जसो अहिलेसम्म पानी नआउँदा दुखी बनेका छन् । अघिल्लोपटक चुनाव अगाडि र पछाडि रामनगरका विभिन्न वस्तीमा डुलेका लामिछाने नै अहिले पुनः उम्मेदवार बने । तर, पानी ल्याउने कुरा उनको मुखबाट सुनिन छाडिएको छ । अहिले टोड्खे खोला र ड्याग्रेको पानी ल्याएर विहान र साँझ बाँड्ने त गरिएको छ तर एक ग्रागी पानी पनि राम्रोसँग थाप्न नपाउँदै सुक्छ । सुकुम्वासी बस्तीकै सरु खड्का पानीको अभावले निकै समस्या परेको बताउँछिन् । ‘१० मिनेट पनि पानी आउँदैन, कहिले २÷४ बोतल मात्रै भर्न सकिन्छ, अनि आउँदैन, इनार पनि छैन’ खड्का भन्छिन् ‘भोट माग्न आउँछन्, पानी दिन्छु भन्छन्, नयाँ नयाँ आउँछन्, तर दिँदैनन्, दिन्छन् त केवल आश्वासन मात्रै ।’ चुनावका बेला पानीको सपना रामनगरमा निकै बाँड्ने गरिन्छ । सोही ठाँउकी सुनिता गुरूङ्गका छोरा रोशन गुरूङ्ग लामिछानेको पानी ल्याउने अभियान भन्दै श्रमदान गर्न गए । काम पनि गरे । तर, पानी आएन । सुनिता भन्छिन् रवि लामिछाने पानी ल्याउँछु भनेर ल्याएनन् । नेपाल प्रहरीबाट रिटायर्ड भएर सोही ठाँउमा बसेका बालकृष्ण भट्टराईले सांसद बनेको भोलीपल्टबाट नै पानी ल्याउँछु भनेर तुजुक छिकेका रवि लामिछाने फर्किएर नआएको बताए । भट्टराईले भने ‘म त श्रमदान गर्न पनि गइन्, रवि लामिछानेले मच्चाउने स्टण्डबारे म जान्दछु, उनले तीन महिनामा पानी खुवाउँछु भने मैंले पत्याइन, मलाई लाग्छ उनले जनतालाई ठगे, ढाँटे ।’

गत मंसिर ४ गतेको निर्वाचन परीणाम आएपछि चितवन २ का तत्कालिन सांसद रवि लामिछानेले केही स्टण्डहरु देखाउन थाले, उनी जनता र कार्यकर्तालाई भेला गरेर कहिले रामनगर पुग्थे त, कहिले माछा किसानका समस्या सुन्न । तर, उनले देखाएका स्टण्डले कुनै काम गर्न सकेन । जुगेडी खोलाको पानीलाई रामनगर नजिकै रहेका ट्याङ्गकीमा ल्याएर तीन महिना भित्र पानी खुवाउने आश्वासन दिएका लामिछानेले अब पानी खुवाउलान् भनेर आशा यहाँका स्थानीयलाई छैन । रामनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष जीवनाथ पराजुलीले पानीमाथिसमेत राजनीति हुन थालेको बताउँछन् । जुगेडीको पानी अब सांसदले ल्याएर खुवाउँछन् भनेर पत्यार लाग्न छाडेको अध्यक्ष पराजुलीको भनाईं छ । ‘महिना तोकेर पानी आउँछ भनेर न हिजो पत्याएका थिए, न आज पत्याउने कुरा हो, न भोली पत्याउँछन् जनताले’ अध्यक्ष पराजुली भन्छन्, ‘पानी माथि राजनीति नगरौं, सरकारका निकाय र जनता मिलेर योजनावद्ध तरिकाले पानी ल्याउने खाका चाहिन्छ ।’

पानी ल्याउने भनेर टाढा टाढाबाटसमेत मानिसहरु श्रमदान गर्न आए । ‘सक्नेले २/५ हजार सहयोग पनि गरे’ अध्यक्ष पराजुली भन्छन्, ‘अहिले जनताले खै त पानी आएको भन्छन्, के भन्ने रु’ रामनगरमा ढ्याग्रेखोलाबाट दैनिक १ लाख लिटर टोड्के खोलाबाट दैनिक सवा लाख लिटर पानी वितरण हुँदै आएको छ । अहिले ४ सय धारा वितरण गरिएको छ । २०७९ सालमा मात्रै १ सय धारा थप भए । हरेक बर्ष पानीको स्रोत सुक्दै र कम हुँदै गएको छ । रामनगर क्षेत्रमा पानी ल्याउन विभिन्न बोरिङ्ग खनेपनि असफल भएको छ ।

Chitwan Aaja चितवन आज
बिहिबार, बैशाख ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मंसिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा हुने
सुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालियो
चितवन राइनोजलाई ५३ रनले हराउँदै काठमाडौं गोर्खाज विजयी

ताजा समाचार

सबै

मंसिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा हुने

सुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालियो

चितवन राइनोजलाई ५३ रनले हराउँदै काठमाडौं गोर्खाज विजयी

चितवन राइनोजलाई ५३ रनले हराउँदै काठमाडौं गोर्खाज विजयी

भरतपुरका सहरी क्षेत्रमा स्मार्ट शौचालय निर्माण अभियान सञ्चालन

एनपिएल क्रिकेटः काठमाडौँको चितवनलाई १४३ रनको चुनौती

संघीय अस्पतालमा भरतपुर अस्पताल उत्कृष्ट

चितवन राइनोजलाई काठमाडौैं गोर्खाजले दियो १४३ रनको लक्ष्य

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसियसनको आपत्ति

बिपी राजमार्गको पुनर्निर्माण सुरु

एनपिएलः चौध अर्धशतक र एक शतकको ‘रेकर्ड’

कोलकाता र हल्दिया बन्दरगाहको जग्गा प्रयोगविहीन, भाडाबापत राज्यकोषबाट लाखौँ खर्च

एनपिएल क्रिकेटः चितवन टस जितेर बलिङमा

दाङ कारागारबाट भागेका थुनुवा नेपालगञ्जमा मृत फेला

सुनको मुल्य दुई लाख ५० हजार भन्दा माथि

तनहुँमा चिस्यान केन्द्र सञ्चालनमा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस् आज मिति २०८२ कार्तिक २४ गते सोमबारको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ साल मंसिर ८ गते सोमबारको राशिफल

  • २.
    हेर्नुस आज मिति २०८२ मङ्सिर ६ गते शनिबारको राशीफल

  • ३.
    हेर्नुस तपाईंको आजको राशीफल

  • ४.
    आज शुक्रबार यी राशिहरूका लागि लाभदायक, हेर्नुहोस् राशिफल

  • ५.
    आज मंसिर १० गते बुधबार, हेर्नुहोस् तपाइँको आजको राशिफल

  • ६.
    चितवनको टिकौली जंगलमा दुई किमि लामो आकर्षक फ्लाइओभर बनाइँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech