Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, असोज २७, २०८२
☰
Logo सोमबार, असोज २७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

विद्यालय खुले, पठनपाठन भोलिदेखि

लोकप्रिय समाचार

  • १. बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४. भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ५. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ६. हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

  • ७. आज कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ८. देशका विभिन्न राजमार्ग र सडक खण्डमा अझै यातायात अवरुद्ध, सडक खुलाउने कार्य उच्च प्रथामिकतामा

  • ९. कारले मोटरसाइकललाई ठक्कर दिँदा चितवनमा तीन जना घाइते

  • १०. असोज १७ पछिको विपद्मा परेर मृत्यु हुने ५३ जना

लुट मच्चाउँदै गैंडाकोटको ढाट : राजमार्गमा गुड्ने सवारीबाट अशुल्छ अबैध कर, लुट्ने काममा पनि नगरपालिकाको साथ

चितवन, फागुन ८ –
गैंडाकोट नगरपालिकाको फोहोर फाल्न प्रयोग गरिने सवारी साधनले नदी किनारमा फोहोर फालेर नदीजन्य सामग्री ओसारपसार गरिरहेको साथै नगरपालिकाले जथाभावी नदी उत्खनन् गरी डम्पिङ्ग गरिरहेको समाचार प्रसारण भएको थियो ।

सो विषयमा बुझ्न पुग्दा नगरपालिकाका मेयर मदनभक्त अधिकारीले सञ्चारकर्मी हिरालाल आचार्यमाथि दुव्र्यवहार समेत गरेका थिए ।
नगरपालिकाको अर्काे बेथिति पनि फेला परेको छ । गैंडाकोट नगरपालिकाले निकासी कर असुल्न पूर्वपश्चिम राजमार्गमा स्थापना गरेको ढाटले मनपरी ढंगले जथाभावी रकम असुली गरिरहेको पाइएको हो ।

हेरौं, चितवन आजकर्मी समेत रहेका पत्रकार – हिरालाल आचार्य ‘डायमण्ड’ तयार पारेको समाचार सामग्री :
गैंडाकोट नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि नगरक्षेत्रभित्र कवारी कर संकलन गर्न श्री गैंडाकोट बिल्डर्स एण्ड सप्लायर्स प्रालि गैंडाकोट, (नवलपरासी–बर्दघाटसुस्तापूर्व) सँग सम्झौता गरेको छ ।

गैंडाकोटमा उत्पादन भई बाहिर निकासी हुने कवाडीजन्य २१ वटावस्तुहरुमा कर उठाउन पाउने गरी स्थापित ढाटले मनपरी ढंगले पूर्वपश्चिम राजमार्गमा गुड्ने मालबाहक सवारीसँग कर उठाइरहेको पाइएको हो ।

फिल्डमै पुगेर मालबाहक सवारी साधनमै चढि हेर्दा समेत समेत सो कुरा पुष्टि भएको छ । भैरहवाबाट धानको भुस बोकेर पोखरा औद्योगिक क्षेत्रतर्फ हिँडेको लु २ ख ५१३७ नम्बरको ट्रकसँग गैंडाकोटको ढाटले रु ३०० रुपैयाँ कर लियो । उक्त ट्रक चालक इस्लाम मियासँग भुस किनेको बिल, लैजान लागेको स्थानको कागजात सबै थियो । तर पनि गैंडाकोटमा उनले पैसा नुबुझाई जान पाएनन् । यो उक्त ढाटको कार्यक्षेत्रभन्दा बाहिर गएर लिइएको कर थियो ।

त्यसैगरी भैरहाबाटै पोखरा जान लागेको अर्काे ट्रक (लु २ ख ५१३६) सँग पनि गैंडाकोटको ढाटले ३०० रुपैयाँ असुल्यो । उक्त ट्रकका चालक बिरबहादुर श्रेष्ठसँग कहाँबाट आएको र कहाँ जान लागेको भन्ने प्रमाणित हुने आवश्यक सबै कागजात थियो ।

त्यसैगरी चितवनबाट दुम्किबास जाँदै गरेको ना ६ ख ४७४६ नम्बरको ट्रकसँग पनि गैंडाकोटको ढाटले रु ३०० रुपैयाँ करबापत भन्दै रकम असुल्यो । त्यसको केही समयपछि चितवनबाटै आएको बागमती प्रदेश ०३०० १ ख २१५५ नम्बरको ट्रकसँग भने गैंडाकोटको ढाटले रु २०० असुल्यो । ३०० मागे पनि आफूले २०० मात्र दिएको र ढाटमा कार्यरत युवाहरुले मानेको चालक नवराज घलेले बताए । यसरी असुल्नै नपाइने रकम असुलेको ढाटले रकम असुल्दा पनि मन परी तरिकाले कसैलाई कति त कसैलाई कति असुलेको पाइयो ।

त्यसैगरी अन्यत्र कर तिरिसकेको सवारी साधनलाई पनि यसअघि पटकपटक गैंडाकोटको उक्त घाटले कर असुल्ने गरेको व्यावसायीहरुले गुनासो गर्दै हामीसमक्ष कागजात पेस गरेका छन् ।

ढाटका सञ्चालक कृष्ण सिग्देलले गैंडाकोटबाट निकासी हुने २१ वटा कवाडीजन्य वस्तुहरुबाट मात्र कर लिने पाउने गरी ढाट स्थापना गरिएको स्वीकारे । तर कर्मचारीले गल्ति गरेर अरु सवारीसँग पनि कर असुलेको भन्दै जिम्मेवारीबाट पन्छिन खोजेका छन् । कर्मचारीले विगतमा पनि गल्ति गर्दा कर्मचारी फेरिएको बताउँदै उनले जति फेरे पनि कर्मचारीले गल्ति गर्न नछाडेको उनको भनाइ छ ।

यी सबै गतिविधिका बारेमा जानकार रहे पनि नगरपालिकाले दखे पनि नदेखे झैं गरिरहेको छ्र । व्यावसायीहरुले गुनासो गर्दे नगरपालिकामा निवेदनै हाले पनि समस्या समाधान हुन नसकेको गुनासो गरेका छन् ।

ढाट खोल्न अनुमति दिएको नगरपालिकाले सम्झौता अनुसार काम भए नभएको अनुगमन गर्नुपर्छ । तर नगरपालिकाबाट त्यसो नभएको पाइएको छ । यस विषयमा गैंडाकोट नगरपालिकासँग प्रतिक्रिया लिन खोज्दा गैंडाकोटका मेयर मदनभक्त अधिकारीले प्रतिक्रिया दिनै खोजेनन् । अन्य व्यक्तिहरुसँग सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन ।

यस विषयमा नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले गैंडाकोटको उक्त ढाटले नगरपालिकाबाट निकासी हुने बस्तुहरु बाहेक अरुमा कर लिन नपाउने जानकारी आफूलाई नगरपालिकाबाट गराइएको बताए ।

पूर्वपश्चिम राजमागर्गमा गुड्ने अरु मालबाहक सवारीसाधनसँग पनि कर लिएको गुनासो आफूकहाँ आइनसकेको उनको भनाइ छ ।
व्यावसायीहरुले नगरपालिकामा पटकपटक निवेदन दिँदा पनि उक्त निवेदनका बारेमा नगरपालिकाले सिडिओलाई जानकारी नगराएको देखिएको छ । यसरी नगरपालिकाकै मौन स्वीकृतिमा नगरपालिकाले राखेको ढाटबाट अवैध कर संकलन भइरहेको स्पष्ट बुझिन्छ । अबैधरुपमा कर उठाउनु भनेको लुट्नु सरह हो । त्यसैले लुट्ने काममा नगरपालिकाले साथ दिनु नगरपालिकाको गैह्रजिम्मेवारपूर्ण काम हो ।

Chitwan Aaja चितवन आज
सोमबार, फागुन ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
समुदायको अग्रसरताविना विपद् न्यूनीकरण सम्भव छैन : गृहमन्त्री अर्याल
अरिङ्गालले टोकेर घाइते भई अस्पतालमा उपचाररत एक जनाको मृत्यु
कालीमाटी तरकारी बजारमा अकबरे खुर्सानीमा भेटियो अत्यधिक विषादी

ताजा समाचार

सबै

समुदायको अग्रसरताविना विपद् न्यूनीकरण सम्भव छैन : गृहमन्त्री अर्याल

अरिङ्गालले टोकेर घाइते भई अस्पतालमा उपचाररत एक जनाको मृत्यु

कालीमाटी तरकारी बजारमा अकबरे खुर्सानीमा भेटियो अत्यधिक विषादी

कैदीबन्दी लुकाउनेलाई कानुन बमोजिम कारबाही गरिने

डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

पुनर्जागरण समयको सदुपयोग

जलेका कागजातको पुनः प्राप्तिका लागि अनलाइन प्रणालीमार्फत सेवा लिन सकिने

बैंककबाट ११ किलो गाँजा लिएर आएका ३ भारतीय विमानस्थलमा समातिए

रौतहटमा बाढीको पानीमा डुबेर ३ बालिकाको मृत्यु

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा भइरहेको छ कारोबार ?

नर्सिङको तलब सरकारी सरह दिन निर्देशन

हमासले रिहा गर्ने बन्धकहरूको सूची सार्वजनिक गर्‍यो, विपिन जोशीको नाम छैन

बीउ बिक्रीबाट किसानको आम्दानी वृद्धि

पूर्वएआईजी सुवेदीविरुद्ध प्रचण्डको सचिवालयले दियो साइबर व्युरोमा उजुरी

कारागारबाट भागेका पाँच हजार ५४७ कैदीबन्दी अझै फरार

चितवनमा व्यावसायिक सयपत्री फूल उत्पादन

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४.
    भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ५.
    आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ६.
    हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech