Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, मंसिर १२, २०८२
☰
Logo शुक्रबार, मंसिर १२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ साल मंसिर ८ गते सोमबारको राशिफल

  • २. हेर्नुस आज मिति २०८२ मङ्सिर ६ गते शनिबारको राशीफल

  • ३. हेर्नुस तपाईंको आजको राशीफल

  • ४. आज शुक्रबार यी राशिहरूका लागि लाभदायक, हेर्नुहोस् राशिफल

  • ५. आज मंसिर १० गते बुधबार, हेर्नुहोस् तपाइँको आजको राशिफल

  • ६. चितवनको टिकौली जंगलमा दुई किमि लामो आकर्षक फ्लाइओभर बनाइँदै

  • ७. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ८. वीरेन्द्र क्याम्पसका पूर्व विद्यार्थीले गरे हाम्रो घरका बालबालिकालाई कपडा र खाद्यान्न सहयोग

  • ९. मर्निङवाक गरिरहेका कँडेललाई ठक्कर दिई फरार मोटरसाइकलका चालक काठमाडौँबाट पक्राउ

  • १०. भरतपुरमा भारतीय ग्याँस बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु

गैंडाकोटका मेयर जसले आफ्ना विरोधीलाई सार्वजनिक सुनुवाईमै बोलाउँदैनन् (भिडियो)

चितवन, फागुन ५ –
नवलपुरको गैंडाकोट नगरपालिकाले वडा नम्बर ६ र ७ स्थित नारायणी नदी उत्खनन् र डम्पिङ्ग गरिरहेको छ । साथै नगरपालिकाले नदी किनारमा फोहोर लगेर फाल्ने र त्यहीँ पुर्ने पनि गर्छ ।

ति फोहोर फाल्न प्रयोग गरिएका नगरपालिकाका सवारी साधनले नदीजन्य पदार्थ लिएर फर्कने गरेपछि स्थानीयले विरोध जनाउन सुरु गरे । स्थानीयले ती सवारीलाई गैंडाकाट इलाका प्रहरी कार्यालयमा पनि बुझाए । तर ती सवारी साधनलाई कारबाही नै नगरी भोलि पल्टै छाडियो ।

नदी किनारमा जथाभावी उत्खनन् भइरहेको, फोहोर जथाभावी फालिएको र फोहोर फाल्ने सवारीले ढुंगाबालुवा ओसारिरहेको जनगुनासोपछि सञ्चारकर्मिको टोली फिल्डमा पुगेर स्थलगत रिर्पाेटिङ्ग ग¥यो । स्थानीयहरुले सञ्चारकर्मीसँग आफ्ना गुनासो पनि पोखे ।

त्यसपछि त्यसको भोलिपल्ट चितवन आजकर्मी समेत रहेका ग्यालेक्सी फोर के टेलिभिजनका चितवन संवाददाता हिरालाल आचार्य गैंडाकोट नगरपालिकाको कार्यालयमा पुगे । नगरप्रमुखको सचिवालयसँग समन्वयन गरी नगरप्रमुखको कार्यकक्षमा प्रवेश गरेका आचार्यमाथि नगरप्रमुखले दुव्र्यहार समेत गरे ।

पत्रकार आचार्यका अनुसार उनी गैंडाकोट नगरपालिकामा यि जवाफ माग्न पुगेका थिए । नारायणीमा के कति कारणले उत्खनन् र डम्पिङ्ग गरिएको हो ? कुन प्रक्रियाबाट गरिएको हो ? अनि नारायणीमै लगेर कहिलेसम्म फोहोर फालिरहने, ल्याण्डफिल साइड बनाउने योजना छ छैन ? फोहोर फाल्ने सवारीले ढुंगा बालुवा ओसारपसार गरिरहेका छन्, त्यसको सूचना पाएपछि प्रहरीले समातेर पनि किन छाड्यो ? अनि स्थानीयलाई चित्त नबुझाई किन काम गरेको ? भन्ने प्रश्न बोकेर आफू नगरपालिका पुगेको आचार्यको भनाइ छ ।

मेयरको कार्यकक्षमा पुगेर मेयरसँग केही समय सामान्य कुराकानी भएको आचार्यले बताएका छन् । त्यसपछि नगरपालिकाले फोहोर फाल्ने सवारी साधनबाट ढुंगाबालुवा ओसारपसार गरिहेको रहेछ नी यस विषयमा पनि मेयरसँगै बुझौं भनेर आएको भन्ने बित्तिकै मेयर अधिकारी आक्रोशित हुँदै जंगिएको पत्रकार आचार्यको भनाइ छ । जंगिन थालेपछि आफूले अडियो रेकर्ड सुरु गरेको बताउँदै पत्रकार आचार्यले अडियो रेकर्ड पनि जबरजस्ती बन्द गराइएको बताए । त्यसपछि ५/७ जना बाहिरी मान्छे आएर आफूलाई घेरेको, धम्की दिएको, पिट्ने प्रयास गरेको आचार्यले बताएका छन् । त्यसपछि यहाँ भइरहेको सबै गतिविधि मेरो अरु टिमलाई थाहा हुने संयन्त्र आफूसँग रहेको र अब म भिडियो रेकर्ड गर्न सुरु गर्छु यो पनि अरु टिमले भर्खरै हेर्न मिल्छ भनेपछि ती ५/७ जना केटाहरु मेयरको कार्यकक्षबाट बाहिरिएको पत्रकार आचार्यले बताएका छन् ।

त्यसपछि ७ मिनटजति भिडियो रेकर्ड गर्दै कुराकानी गरेको आचार्यले बताएका छन् । आचार्यले सार्वजनिक गरेको भिडियोमा पनि मेयरले गैह्रजिम्मेवारीपूर्ण जवाफ दिएको देखिन्छ । त्यसपछि आफू मेयरको कार्यकक्षबाट बाहिरिएको आचार्यको भनाई छ ।

त्यसपछि आचार्यले नदी उत्खनन् र अवैध ओसारपसारका बारेमा जनगुनासोसहितको समाचार रिर्पाेट तयार पारेका थिए । भने नगरपालिकाको जवाफ लिन जाँदा जवाफ पाउन नसकिएको उनले रिर्पाेटमा बताएका थिए । ग्यालेक्सी फोर के टेलिभिजन सिधा कुरामा प्रशारण भएको उक्त समाचार पत्रकार आचार्यले चितवन आजलाई पनि प्रशारण गर्नका लागि पठाएका थिए ।

त्यतिबेला आचार्यलाई जवाफ दिन नसकेका मेयरले भोलिपल्ट स्थानीय एफएम विजय एफएमलाई आफ्नो प्रतिक्रिया दिएका छन् । उनले प्रतिक्रिया दिएपछि त्यसको भोलिपल्ट आज गैैैंडाकोट वडा नम्बर ६ र ७ का स्थानीयले एक भेला गर्दै गैंडाकोट नगरपालिकाले आफूहरुलाई कुनै जानकारी नगराई नदीजन्य पदार्थ उत्खनन् गरिरहेको बताएका छन् ।

प्रतिक्रियामा मेयरले सार्वजनिक सुनुवाई र इआइए गरेर उत्खनन् भइरहेको बताएका छन् । तर त्यो सत्य नभएको स्थानीयको भनाइ छ । सार्वजनिक सुनुवाईमा आफ्ना पक्षलाई मात्र बोलाएर प्रक्रिया पूरा गरेको स्थानीयको भनाइ छ । इआइए गरेको भए त्यसको रिर्पाेट पटकपटक माग गर्दा पनि स्थानीयलाई उपलब्ध गराउन किन नसकेको भनि उनीहरुले प्रश्न गरेका छन् । हेर्नुहोस् यो भिडियो ।

Chitwan Aaja चितवन आज
शुक्रबार, फागुन ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
संघीय अस्पतालमा भरतपुर अस्पताल उत्कृष्ट
चितवन राइनोजलाई काठमाडौैं गोर्खाजले दियो १४३ रनको लक्ष्य
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसियसनको आपत्ति

ताजा समाचार

सबै

संघीय अस्पतालमा भरतपुर अस्पताल उत्कृष्ट

चितवन राइनोजलाई काठमाडौैं गोर्खाजले दियो १४३ रनको लक्ष्य

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसियसनको आपत्ति

बिपी राजमार्गको पुनर्निर्माण सुरु

एनपिएलः चौध अर्धशतक र एक शतकको ‘रेकर्ड’

कोलकाता र हल्दिया बन्दरगाहको जग्गा प्रयोगविहीन, भाडाबापत राज्यकोषबाट लाखौँ खर्च

एनपिएल क्रिकेटः चितवन टस जितेर बलिङमा

दाङ कारागारबाट भागेका थुनुवा नेपालगञ्जमा मृत फेला

सुनको मुल्य दुई लाख ५० हजार भन्दा माथि

तनहुँमा चिस्यान केन्द्र सञ्चालनमा

धरानमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

कस्तो रहला आज देशभरको मौसम ?

एनपिएलमा आज दुई खेलः चितवन राइनोज र काठमान्डू गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किङ्ग्स प्रतिस्पर्धा गर्दै

आज शुक्रबार यी राशिहरूका लागि लाभदायक, हेर्नुहोस् राशिफल

सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल

मर्निङवाक गरिरहेका कँडेललाई ठक्कर दिई फरार मोटरसाइकलका चालक काठमाडौँबाट पक्राउ

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस् आज मिति २०८२ कार्तिक २४ गते सोमबारको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ साल मंसिर ८ गते सोमबारको राशिफल

  • २.
    हेर्नुस आज मिति २०८२ मङ्सिर ६ गते शनिबारको राशीफल

  • ३.
    हेर्नुस तपाईंको आजको राशीफल

  • ४.
    आज शुक्रबार यी राशिहरूका लागि लाभदायक, हेर्नुहोस् राशिफल

  • ५.
    आज मंसिर १० गते बुधबार, हेर्नुहोस् तपाइँको आजको राशिफल

  • ६.
    चितवनको टिकौली जंगलमा दुई किमि लामो आकर्षक फ्लाइओभर बनाइँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech