Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत ०९, २०८२
☰
Logo सोमबार, चैत ०९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ७. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ८. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ९. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

  • १०. ‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै

अनेरास्ववियुको केन्द्रिय उपाध्यक्षमा चितवनका देव पाठकले उम्मेद्वारी दिँदै, यस्ता छन् एजेण्डा ?

चितवन, माघ २५ –                                                          नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको आसन्न राष्ट्रिय महाधिवेशनमा उपाध्यक्षमा पदमा देव प्रसाद पाठक उम्मेदवारी दिने तयारी गरेका छन् । फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुने २३ औं राष्ट्रिय महाधिवेशनमा पाठकले उम्मेदवारी दिने भएका हुन् ।

‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार, समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशील संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मूल नाराका साथ हुन लागेको महाधिवेशनमा विभिन्न पदका लागि दाबी गर्नेहरुको बाक्लो संख्या देखिएको छ ।

झण्डै आधा दशकभन्दा बढी समय महाधिवेशन नभएर थन्किएको अनेरास्ववियुले यसपटक पुर्नजागरण प्रदान गर्ने अनेरास्ववियुका नेताहरुको अपेक्षा छ । झण्डै आधा दर्जभन्दा बढी विद्यार्थी नेताहरु अनेरास्ववियुको अध्यक्षमा दाबी गरिरहेका बेला पाठक उपाध्यक्षमा दाबेदारी प्रस्तुत गरिरहेका छन् ।

लामो समयदेखि अनेरास्ववियुमार्फत् विद्यार्थी आन्दोलनमा सक्रिय पाठकले यस पटक विभिन्न लोकप्रिय एजेण्डा अघि सारेर उपाध्यक्ष बन्न जोड गरिरहेका छन् ।

उापध्यक्षका दाबेदार पाठकले विद्यार्थीको हकहितमा काम गर्न लक्षसहित विभिन्न विषयमा आफ्ना एजेण्डा प्रस्तुत गरेका छन् । उनले शैक्षिक, राजनीतिक, सामाजिक, सांगठनिक क्षेत्रमा रहेर आफूले निर्वाह गर्ने भूमिकाबारे स्पष्ट कार्ययोजनासहित एजेण्डा अघि सारेका छन् ।

के छन् एजेण्डा ?
शैक्षिक क्षेत्र
– १२ कक्षासम्म निःशुल्क शिक्षा व्यवस्थाको कार्यान्वयन गरी गुणस्तरीय र जनमुखी प्राविधिक शिक्षाको सुनिश्चित गर्न ,

– बेथितिको अन्त्य गरी परीक्षा भएको मितिले ३ महिनाभित्र नतिजा प्रकाशन गर्न ।

राजनीतिक क्षेत्र
– राष्ट्रियताको आन्दोलनमा विद्यार्थीहरूलाई समाहित गर्न राष्ट्र प्रेम र राष्ट्र भक्तिका कार्यक्रमहरू सञ्चालन गर्न ।

– संघीय लोकतान्त्रिक गणतन्त्रको पूर्ण प्रत्याभूति दिलाउन संविधानले स्थापित गरेका हक र अधिकारको ग्यारेन्टी गर्न ।

सामाजिक क्षेत्र
– प्रमाणपत्र धितो राखी विद्यार्थीले बैंकमार्फत प्राप्त गर्ने सहुलियतपूर्ण कर्जाको झन्झटिलो प्रक्रियालाई सरलीकरण गर्न ।

– जातीय विभेद, दाइजो प्रथा, छाउपडी प्रथा, बाल विवाह जस्ता सामाजिक कुरीति र कुसंस्कारको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न

सांगठनिक क्षेत्र
अनेरास्ववियुलाई थप शक्तिशाली बनाउन वैचारिक र राजनैतिक रूपले सुसंगठित कार्यकर्ताको निर्माण गरी निजी तथा सामुदायिक क्याम्पसरशिक्षालयहरुमा समेत संगठन विस्तार गर्न ।

संगठनलाई थप जीवन्त बनाउन नियमित बैठक र अधिवेशन, प्रशिक्षण एवं रचनात्मक क्रियाशीलताको आन्दोलनहरू सम्पनन्न/सञ्चालन गर्न ।

०००
नेता पाठकले अनेरास्ववियुको विद्यार्थी राजनीतिमा रहेर लामो समय काम गरेका छन् । पार्टीप्रतिको निष्ठा र अनुभवले खारिएका पाठक वि.सं २०५८ देखि नै स्ववियूमार्फत् विद्यार्थी राजनीतिमा सक्रिय छन् ।

अनेरास्ववियुको प्रा.क. सदस्यदेखि केन्द्रीय उपाध्यक्षको जिम्मेवारी दाबी गर्ने चरणसम्म आइपुग्न उनले निकै आरोह अवरोह खेपेका छन् । विद्यार्थी हितमा काम गर्दागर्दै कयौं पटक प्रहरीको लाठी खाएका छन् । उनले पटक पटक हिरासतको ठिहिर्‍याउने चिसो समेत अनुभव गरेका छन् ।

जनयुद्धकालीन चरम ज्यादतीपूर्ण र कहालीलाग्दो समयमा समेत अविचलित अनेरास्ववियुको राजनीतिमा सक्रिय पाठक कयौं पटक परीक्षा छुटेर खिन्न भए कहिले घाइते अवस्थामा उपचार नै नपाएर छटपटाए । यस्ता अनेकौँ घुम्ती र मोडहरू छिचोल्दै अनेरास्ववियु केन्द्रीय कमिटी उपाध्यक्षमा दाबेदारी प्रस्तुत गरिरहेका पाठकबारे केही विस्तृतमा हेराै‌ँ…

सांगठनिक जिम्मेवारी
वि.सं. २०५८ : अनेरास्ववियु मावि प्रारम्भिक कमिटी (प्रा.क.) सदस्य

वि.सं. २०६० – २०६५ : वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर, चितवनको अनेरास्ववियु क्याम्पस कमिटीको सदस्य हुँदै दुई कार्यकाल, अध्यक्ष

वि.सं. २०६५ : स्ववियु सदस्य, वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर, चितवन

वि.सं. २०६५ – २०७४ : अनेरास्ववियु जिल्ला कमिटी चितवनको सदस्य, सचिवालय सदस्य, सहसचिव , उपाध्यक्ष हुँदै अध्यक्ष

वि.सं. २०७४ – हालसम्म : अनेरास्ववियु केन्द्रीय कमिटीको सदस्य हुँदै सचिवालय सदस्य

वि.सं. २०७७ – हालसम्म : नेकपा एमाले जिल्ला कमिटी चितवनको सदस्य ।

प्रहरी दमन र हिरासत, आन्दोलन र विपक्षीहरूको आक्रमणमा घाइते
वि.सं. २०६१ भदौ २४ – पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्धको आन्दोलनमा प्रहरी दमनमा परी घाइते

वि.सं. २०६२ माघ २६ – चितवनमा कथित नगर निर्वाचन बहिष्कारको क्रममा प्रहरी हिरासतमा

वि.सं. २०६२/०६३ को जनआन्दोलनमा घाइते

वि.सं. २०६४ मङ्सिर १० – माओवादी निकट अखिल क्रान्तिकारीको आक्रमणमा वीरेन्द्र क्याम्पसमा घाइते

वि.सं. २०६४ चैत्र ६ – पहिलो संविधान सभाको निर्वाचनमा एमालेको प्रचार प्रसारको क्रममा माओवादी निकट वाईसियल द्वारा ठिमुरा चितवनमा अपहरण

वि.सं. २०६५ माघ २९ – माओवादी निकट अखिल क्रान्तिकारीको आक्रमणमा वीरेन्द्र क्याम्पसमा घाइते भई १० दिन अस्पताल भर्ना साथै आफ्नो परीक्षा दिनबाट समेत वञ्चित

वि.सं. २०६७ – कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापनार्थ गरिएको सडक आन्दोलनमा प्रहरी दमनमा परी घाइते र हिरासतमा

वि.सं. २०६८ – तत्कालीन सरकारको बिप्पा सम्झौता लगायतको विरोधमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई चितवनमा कालो झण्डा देखाउने क्रममा प्रहरी दमनमा परी घाइते

वि.सं. २०७० – बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सञ्चालन गरेको स्थायी पदपूर्तिको परीक्षामा भएको अनियमितताको विरुद्धमा गरिएको आन्दोलनमा प्रहरी हिरासतमा

वि.सं. २०७६ फागुन ५ – कृषि तथा वन विज्ञान विश्वविद्यालयमा एकता प्रक्रियाबाट आएको अखिल क्रान्तिकारीको समुहको आक्रमणबाट घाइते भई अस्पताल भर्ना

नेतृत्वकर्ताको रूपमा देव प्रसाद पाठक
वि.सं. २०६६ – संविधान निर्माणको लागि दबाब आन्दोलनमा विद्यार्थीहरूको नेतृत्व गरेको

वि.सं. २०७१ – संविधान निर्माणका लागि विद्यार्थी जागरण अभियानको नेतृत्वकर्ता

वि.सं. २०७३ – तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको राष्ट्रघाती कदमको विरुद्धमा राष्ट्रियताको पक्षमा गरिएको चरणबद्ध आन्दोलनको चितवनमा युवा विद्यार्थीको नेतृत्व गरेको

वि.सं. २०७४ भदौ – भरतपुर चितवनमा सम्पन्न अनेरास्ववियु केन्द्रीय कमिटी एवं राष्ट्रिय परिषद्को विस्तारित बैठक व्यवस्थापनको संयोजक भई कुशलतापूर्वक जिम्मेवारी बहन गरेको

वि.सं. २०७८ मङ्सिर – सौराहा चितवनमा सम्पन्न नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा प्रचार समितिको सदस्य एवं स्वयंसेवक समेत रही कुशलतापूर्वक जिम्मेवारी बहन गरेको ।

Chitwan Aaja चितवन आज
बिहिबार, माघ २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि: देउवा-कोइराला समूहले बोलायो केन्द्रीय समिति बैठक

ताजा समाचार

सबै

पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि: देउवा-कोइराला समूहले बोलायो केन्द्रीय समिति बैठक

पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर

प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु

चितवनमा सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना

पाल्पा ‘टिपर’ दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

आन्तरिक विवादले परीक्षा रोकिएपछि विरगन्जको हरि खेतान क्याम्पस रणमैदानमा परिणत

चितवनमा अनुमतिबिना माछा मार्नेसहित १२८ जना पक्राउ

तोलामै साढे १२ हजारले घट्यो सुनको मूल्य

इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम-‘हर्मुज जलडमरू नखोले पावर प्लान्टहरू ध्वस्त पार्छौँ’

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’

वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ३.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.