• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
बिहिबार, भदौ १२, २०८२
☰
बिहिबार, भदौ १२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

    चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

    सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

    अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

    फोर्ब्स कलेज भरतपुर चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने

    अर्बिट स्कुलमा कक्षा ११ का विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले गरे स्वागत

    पूर्वाग्रही सोचसहित ल्याउनलागिएको शिक्षा विधेयक अस्वीकार्य : प्याब्सन

    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते भरतपुरमा हुने

    ‘ग्लोकल टीन हिरो–२०२५’को ‘२० अन्डर २०’मा छानिए चितवनका साजन अधिकारी

    लोकप्रिय समाचार

    • १. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

    • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

    • ३. चितवनबाट दिदीबहिनी बेपत्ता

    • ४. रौतहटकी रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

    • ५. आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

    • ६. दुर्घटनामा परेर गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिको मृत्यु

    • ७. हरितालिका पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदै

    • ८. इम्बोस्ड नम्बर प्लेट तत्काल लागु नगर्न तीन संगठनको सरकारसँग अपिल

    • ९. नारायणी पुलमा सवारी दुर्घटना १ जनाको मृत्यु, १ जना घाइते

    • १०. अष्ट्रेलियन क्रिकेट टेरीटरीमाथि नेपालको ४१ रनको जित, सन्दीपले ह्याट्रिकसहित लिए ५ विकेट

    गुरुकुल संचालनका लागि अक्षयकोष स्थापनार्थ चितवनको लंकुमा हुने महायज्ञको यज्ञमण्डप निर्माण प्रारम्भ, गुन्जनगर क्षेत्रीय समिति गठन सम्पन्न

    माधव सापकोटा
    माघ ८ ,चितवन –

    लक्ष्मीवैकुण्ठनाथ मन्दिर, भरतपुर -४, धर्मचोक , लङ्कु, चितवनद्वारा स्थापित र संचालित श्री वैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम्(गुरुकुलम्)को सुसंचालन र सर्वाङ्गीण विकासका लागि बृहद् अक्षयकोष स्थापनार्थ अनन्त श्रीविभूषित त्रिदण्डी पराङ्कुशाचार्य(शठकोप) जीयर स्वामी, नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती, श्री वैष्णव परिषद् नेपालका अध्यक्ष स्वामी देवराजाचार्य लगायतका नेपालका प्रमुख आचार्य, सन्त, महात्मा, विद्वान् , विचारकहरू समेतको यथासमय संरक्षण, मार्गनिर्देशन ,आशीर्वचन तथा पीठाधीश स्वामी जगन्नाथाचार्यको शुभ संकल्पमा माघ २१ देखि फागुन ६ गतेसम्म हुने श्री लक्ष्मीवैकुण्ठनाथ वैदिक विद्यासंरक्षण महायज्ञ महोत्सव २०७९ नजिकिँदै जाँदा तयारी कार्य तीव्र गतिमा भइरहेको छ ।

    महायज्ञको यज्ञमण्डप निर्माणकार्यको आज शुभारम्भ भएको छ। गुरुकुलका प्रधान संरक्षक स्वामी जगन्नाथाचार्यको करकमलबाट भूमिपूजनसहित मण्डपनिर्माण प्रारम्भ भएको हो। यसैबिच भरतपुर -१९ गुन्जनगरमा बसेको एक भेलाले प्रजापति सापकोटाको संयोजकत्वमा महायज्ञ सम्पादन भरतपुर -१९ क्षेत्रीय समिति गठन गरेको छ। यसैगरी समितिको सह -संयोजकमा जयभद्र सापकोटा , सचिवमा जयनारायण सापकोटा ,सह-सचिवमा नारायणप्रसाद सापकोटा ,कोषाध्यक्षमा प्रदत्त सापकोटा , सदस्यहरूमा सरस्वती कंडेल ,हरिप्रसाद सापकोटा ,देवराज सापकोटा ,लेखनाथ सुवेदी,हरिकृष्ण सापकोटा ,टीकाराम सापकोटा ,दुर्गाप्रसाद सापकोटा , शिवदत्त सापकोटा ,हरिदास सापकोटा,विमला कंडेल , टीकाराम (पुरुष‍ोत्तम) सापकोटा , माधव सापकोटा चयन हुनुभएको छ।

    स्वामी जगन्नाथाचार्यको सान्निध्यमा भएको भेलामा महायज्ञ सम्पादन मूल समितिका संयोजक तुलसीराम सापकोटा , गुरुकुलका पूर्व प्रधानाध्यापक दामोदर सापकोटा ,मूल समिति सदस्य नारायणचारी सापकोटा लगायतको उपस्थिति रहेको रहेको सो भेलामा बोल्ने अधिकांश वक्ताहरूले सनातन धर्मसंस्कृति ,राष्ट्रियताको रक्षाका लागि गुरुकुल बचाउनुपर्ने आवश्यकता औंल्याउँदै सहयोगका लागि आह्वान गरेका थिए।

    महायज्ञको प्रथम चरण माघ २२ देखि २८ सम्म्म यशोदादेवी कौण्डिन्य माता तथा द्वितीय चरण माघ २९ देखि फागुन ६ सम्म अन्तर्रास्ट्रिय ख्यातिप्राप्त कथावाचक ईश्वरकृष्ण महाराजले भगवान् राम-कृष्ण चरित्रमा आधारित प्रवचन गर्ने आयोजकले जनाएको छ। महायज्ञको पहिलो दिन माघ २१ गते बिहान १० बजेदेखि लीला- झाँकीसहित विशाल शोभायात्रा एवम् उद्घाटन हुने तथा माघ २२ देखि फागुन ६ गतेसम्म बिहान ६ बजेदेखि १० बजेसम्म चार वेद, अठार पुराण, रामायण, महाभारत आदि धर्मग्रन्थ पारायण , विशेष पूजा, अर्चना, हवन, बिहान ११ बजेदेखि २ बजेसम्म प्रमुख वाचकबाट सङ्गीतमय श्रीरामकृष्णचरितामृत कथा-प्रवचन,दाता सम्मान, दिउसो २ बजेदेखि ४:३० बजेसम्म विशिष्ट आचार्य , विद्वान् विचारकहरूबाट प्रवचन , बेलुका ४ :३० बजेदेखि ५:३० बजेसम्म आरती, तीर्थ-प्रसाद वितरण, साँझ ७ बजेदेखि १० बजेसम्म राष्ट्रिय कलाकारहरूबाट साङ्गीतिकभजन,लीला- झाँकी तथा नाटक प्रदर्शन हुने सो कार्यक्रममा सहभागी हुन समस्त वैदिक विद्याप्रेमी भक्तजनहरूलाई आयोजक समितिले आह्वान गरेको छ।

    २०४४ सालमा स्थापना भएको हाल कक्षा ६ देखि १२ सम्म पढाइ हुने सो गुरुकुलमा देशका विभिन्न स्थानबाट आएका ५५ जना विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । भविष्यमा स्नातक हुँदै स्नातकोत्तरसम्म लैजाने गुरुकुलको लक्ष्य रहेको प्रधानाध्यापक डा. लक्ष्मीनाथ कंडेलले जानकारी दिनुभयो।

      Chitwan Aaja चितवन आज
      आइतबार, माघ ०८, २०७९ मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      अन्डाको भाउ बढ्यो, गोटाकै २३ रुपैयाँ
      चितवनमा गैंडाको आक्रमणबाट एक जना पुरूषको मृत्यु
      भरतपुर अस्पतालले बिमा बापतको एक अर्ब पाउन बाँकी

      ताजा समाचार

      सबै

      आशिका तामाङलाई पाँच दिनको जेल सजाय

      खोलामा डुबेर चार किशोरको मृत्यु

      अन्डाको भाउ बढ्यो, गोटाकै २३ रुपैयाँ

      वर्षायाममा सधैँ जोखिमपूर्ण पृथ्वीराजमार्गको यात्रा

      चितवनमा गैंडाको आक्रमणबाट एक जना पुरूषको मृत्यु

      राष्ट्रपति पौडेल सङ्खुवासभामा

      अरनिको पाँडे कम्तीमा ४ दिन हिरासतमा रहने

      भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

      भारतको महाराष्ट्रमा भवन भत्किँदा १५ जनाको मृत्यु

      साउथ अस्ट्रेलियासँग नेपालको दोस्रो हार

      काभ्रेको पशुचौपायामा ‘लम्पी स्किन’ सङ्क्रमण

      बाढी पहिराले देशभरका विभिन्न नौ सडकखण्ड पूर्ण अवरुद्धः सडक विभाग

      भरतपुर अस्पतालले बिमा बापतको एक अर्ब पाउन बाँकी

      जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

      चीनको सिचुवान एयरलाइन्सले अब पोखराबाट अष्ट्रेलिया उडान गर्ने

      काभ्रेको रोशीमा पहिरो, बीपी राजमार्ग अवरुद्ध

      हेर्नु भयो ?

      न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

      लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

      अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

      चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

      रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

      ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

      चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

      चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

      सुनको मूल्य फेरि घट्यो

      कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

      बीरेन्द्र बहुमुखी क्याम्पसमा तीन-दिने ग्राफिक डिजाइनिङ कार्यशाला सम्पन्न

      चितवनमा पहिलो पटक टेनिस प्रतियोगिता सुरु

      आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

      विशेष

      सबै
      • १.
        आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

      • २.
        त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

      • ३.
        माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

      • ४.
        पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

      • ५.
        सुनको मूल्य फेरि घट्यो

      • ६.
        थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

      • ७.
        सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

      • ८.
        रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      • ९.
        दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

      • १०.
        कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

      • ११.
        फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

      • १२.
        सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

      साताको चर्चित

      • १.
        कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

      • २.
        कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

      • ३.
        चितवनबाट दिदीबहिनी बेपत्ता

      • ४.
        रौतहटकी रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

      • ५.
        आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

      • ६.
        दुर्घटनामा परेर गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिको मृत्यु

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.