Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, चैत ०८, २०८२
☰
Logo आइतबार, चैत ०८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ३. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ४. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ७. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ८. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

  • ९. ‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै

  • १०. छोराछोरीसहित आमा सम्पर्कविहीन, किनारमा झोला, सल, चप्पल र मोबाइल फेला

भरतपुरको आइएसएचएम कलेज लायन्सचोकको आनन्दमार्गमा

चितवन, माघ ६ –
भरतपुरको इन्टरनेशन स्कुल अफ होटेल म्यानेजमेन्ट ‘आइएसएचएम’ लायन्स चोकको आनन्दमार्गमा सरेको छ ।

होटलका लागि दक्ष जनशक्ति उत्पादन गरिरहेको ‘आइएसएचम कलेज’, ले पाक कलामा व्यावसायिक डिप्लोमा र होटल व्यवस्थापनमा व्यावसायिक डिप्लोमाका कक्षाहरु सञ्चालन गर्दै आइरहेकोे छ ।

भरतपुरको ओरालोमा २०७५ सालदेखि सञ्चालित आइएसएचएम यसैवर्षबाट लायन्सचोकको आनन्द मार्गमा सरेको हो ।

नयाँलाई सिकाउने मात्र होइन आइएसएचएमले होटलमा काम गरिरहेका दक्ष जनशक्तिलाई थप काम सिक्न परे निश्चित काम सिकाउनका लागि पनि भर्ना लिने गरेको छ ।

‘आइएसएचएम’ बाट उत्पादित जनशक्ति चितवनका ठूलठूला होटलदेखि विदेशका होटलहरुसम्म पुगेका छन् ।

कलेजका प्रिन्सिपल दिपक अधिकारीका अनुसार आइएसएचएमबाट उत्पादित जनशक्ति चितवनका ठूला होटल सिराइचुली, बराही जंगल लज मेघौली, मेघौली सेढाई, कविलास रिर्सोट, होटल ग्लोबल, भरतपुर गार्डेन रिर्सोट, फण्ड रेसिडेन्सीलगायतका होटलहरुमा पुगेका छन् । साथै विदेशमा दुबई, बहराइन, कतार, थाइल्याण्ड, टर्की साथै युरोपियन देशहरुमा समेत पुगेका छन् ।

कलेजमा अहिले भर्ना अविधि चलिरहेको छ । जनवरी/फेब्रुअरी, जुनरजुलाई, सेप्टेम्बररडिसेम्बर मा कलेजमा नयाँ भर्ना हुन पाइन्छ । एसइई र प्लस टु पास भएकाहरुले डिसिए र डिएचएममा पढ्न पाउँछन् । मलेसियाको इटिभिए र नेपालको सिटिभिटीबाट मान्यता प्राप्त आइएसएचएमले यी दुबै कोर्षमा ६ महिना पढाई र ६ महिना प्राक्टिकल हुने गर्दछ । प्राक्टिकल भनेको होटलहरुमा तालिमका लागि पठाउने गरिन्छ । कलेजमा अन्तर्राष्ट्रिय स्तरका कक्षाहरू, अन्तर्राष्ट्रिय स्तरको किचन ल्याब रहेको छ । परीक्षा इटिभिएले लिने गर्दछ । यसका साथै छोटो अवधिका तालिमहरु पनि सञ्चालन हुँदै आएका छन् ।

होटल व्यवस्थापनमा डिप्लोमा गरेकाहरुले होटल र पर्यटन संघ, वन लज र गेस्टहाउसहरूमा पनि क्यारियर बनाउन सक्ने अधिकारीले बताए । कलेज, विद्यालय, कारखाना, कम्पनी गेस्ट हाउस आदिमा क्यान्टिनको सुपरिवेक्षण गर्ने जस्ता संस्थागत व्यवस्थापन पनि जागिरको अवसर पाइने छ ।

यस्तै आइएसएचममा पढ्नेहरुले होटल र रेस्टुरेन्ट व्यवस्थापन, एयरलाइन खानपान र केबिन सेवाहरुमा, क्लब व्यवस्थापन, क्रूज जहाज होटल व्यवस्थापन, अस्पताल खानपानका क्षेत्रमा समेत काम गर्ने दक्षता हाँसिल गर्ने अधिकारीले बताए ।

आइएसएचएमको किचनमा विश्वभर पाइने विभिन्न परिकारका खानाका परिकार जस्तै चाइनिज, इण्डियन, कन्टिनेन्टल खानाका परिकार बनाउन सिकाइन्छ ।

पाक कलामा किचन, हाउस किपिङ्ग, फुड एण्ड वेभरेज सर्भिस (वेटर), फ्रन्ट अफिसका कुराहरु सिकाइन्छ भने होटल व्यवस्थापनमा फ्रन्ट अफिस, हाउस किपिङ्ग, किचन, सर्भिसका कामहरु सिकाइने प्रिन्सिपल अधिकारी बताउँछन् ।

यो क्षेत्र भनेको स्किल बेसको क्षेत्र भएकाले आफूहरुले प्राक्टिकलमा बढी जोड दिने गरेको उनको भनाइ छ । एसइई दिएको ६ महिनामै शेफ बन्ने अवसर भएकाले होटल क्षेत्रमा भविष्य खोजिरहेकाहरुलाई आइएसएचएममा बुझन् आउन अधिकारीले आग्रह गरेका छन् ।

   

Chitwan Aaja चितवन आज
शुक्रबार, माघ ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि: देउवा-कोइराला समूहले बोलायो केन्द्रीय समिति बैठक
पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर
प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु

ताजा समाचार

सबै

कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि: देउवा-कोइराला समूहले बोलायो केन्द्रीय समिति बैठक

पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर

प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु

चितवनमा सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना

पाल्पा ‘टिपर’ दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

आन्तरिक विवादले परीक्षा रोकिएपछि विरगन्जको हरि खेतान क्याम्पस रणमैदानमा परिणत

चितवनमा अनुमतिबिना माछा मार्नेसहित १२८ जना पक्राउ

तोलामै साढे १२ हजारले घट्यो सुनको मूल्य

इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम-‘हर्मुज जलडमरू नखोले पावर प्लान्टहरू ध्वस्त पार्छौँ’

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’

वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

पाथीभरामा पाँचौँ पटक हिमपात

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ३.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ४.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६.
    गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.