Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, चैत ०८, २०८२
☰
Logo आइतबार, चैत ०८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ३. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ४. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ७. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ८. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ९. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

  • १०. प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

तोरीमय चितवन : १४ हजार हेक्टरमा तोरी खेती (फोटोफिचर)

– हिरालाल आचार्य ‘Diamond’
चितवन, पुष ९ –
तोरी खेतीका लागि प्रख्यात जिल्ला चितवनमा तोरी खेती गर्ने किसान बढेका छन् । किसानहरुले अरु बालीलाई छाडेर तोरी खेती गरेपछि यति खेर चितवन तोरीमय छ ।

खाने तेलको मूल्य अत्याधिक हुँदा किसानले तोरीको भाउ उचित पाउन थालेपछि यो हिउँदमा व्यावसायिक रुपमै तोरी खेती गर्ने किसान बढेका हुन् । अरु खेतीभन्दा तोरी खेती गर्न सहज हुने र चाँडो पाक्ने भएकाले पनि चितवनमा वर्षेनी तोरी खेती क्रमशः बढ्दै गएको छ ।

एकै सिजनमा धेरै थरी बाली लगाएर निर्वाहमुखी कृषि खेती गरिरहेका किसानहरुले पनि यस वर्ष आफ्नो सबै जग्गामा तोरी छरेर व्यावसायिक खेतीतर्फ उन्मुख हुँदै गएका छन् ।

भरतपुर २६ का किसान यादबहादुर महत्तोले तीन वर्ष अघिसम्म आफ्नो ३ विगाह जग्गामा कतै फापर त कतै गहुँ छर्थे । अहिले उनले तोरी मात्रै छरेका छन् । फापरको मूल्य भने जति नपाउने, कहिले बिक्दै नबिकेर वर्षाैँ थन्काउनु पर्ने बाध्यता अनि फापर र गहुँलाई गैंडा आएर खाइदिने गर्न थालेपछि तोरी खेती रोेजेको उनी बताउँछन् ।

पहिले फापर छर्दै आएकी भरतपुर २६ की दिलमाया गुरुङ्गले पनि उस्तै कुरा सुनाइन् । फापर आफ्नो घरमा खान खासै प्रयोग नुहुने, मूल्य भने जति नपाइने, अनि खाने तेल महँगिएपछि तोरी छर्न थालेको उनले बताइन् ।

आफैले उत्पादन गरेको शुद्ध तोरीको तेल खान पाइन्छ भनेर अहिले किसानहरु तोरी खेतीतर्फ लागेको रत्ननगर नगरपालिका १० का मेघनाथ महत्तो बताउँछन् । आफूले विगतदेखि नै तोरी खेती गर्दै आएका महत्तोले मलजल गर्न सकेको वर्ष तोरी धेरै उत्पादन हुने गरेको अनुभव सुनाए ।

भरतपुर महानगरपालिका ५ की तारा सुवेदीले तेलमा मिसावट भएकाले शुद्ध तेल खानका लागि तोरी खेती गरेको बताइन् । आफ्नो क्षेत्रमा किसानहरुले अहिले तरकारी, गहुँ र मुसुरोलाई छाडेर तोरीखेती तर्फ आएको उनी बताउँछिन् । ३९ वर्षदेखि बुवाको पालाबाट नै तोरी खेती हुँदै आएको उनको बारीमा पहिले भन्दा अहिले तोरी उत्पादन बढ्दै गएको छ ।

लामो समयदेखि तोरी खेती गर्दै आएका सौराह बछौलीका किसान नवराज श्रेष्ठले तोरीको मूल्य बढे पनि किसानहरुलाई धेरै नाफा नभएको बताए । खेती गर्नका लागि मल र जोताइ खर्च पनि बढेकाले नाफा धेरै नभएको उनी बताउँछन् । फेरि बाहिरी देशबाट तोरी आयात भएर नेपालमा तोरीको मूल्य घट्ने होकी भन्ने चिन्ता उनलाई छ । मलका नपाएकाले यसवर्ष आफ्नो बारीमा तोरी खासै राम्रो नभएको बताउँदै उनले उत्पादन घट्ने चिन्ता व्यक्त गरे ।
भरतपुर महानगरपालिका ५ की इश्वरी पंगेनीले तोरीको भाउ महँगो पाएपछि तोरी छरेको बताइन् ।

कृषि ज्ञान केन्द्रको तथ्यांकले पनि चितवनका किसान तोरीखेतीतर्फ आकर्षित भएको देखाउँछ । चितवनमा पाँच वर्षअघि २०७४–७५ मा १२ हजार २ सय ५१ हेक्टरमा तोरीखेती गरिएको थियो । यो वर्ष १४ हजार ६ सय हेक्टरमा फैलिएको छ । गत वर्षभन्दा यो वर्ष नै झन्डै १४ सय हेक्टर बढी जमिनमा तोरीखेती भएको छ । तोरीको माग बढेसँगै किसानले तोरीको भाउ पनि बढी पाउन थालेपछि तोरी खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको पाइएको कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी मीनबहादुर पुनको भनाइ छ ।

तोरीको मूल्य पनि दोब्बरले बढेको छ । २ वर्षअघि प्रति क्विन्टल ८ देखि १० हजार रहेको तोरी अहिले १५ देखि १८ हजार पुगेको छ । तोरीखेती गरेको क्षेत्रफलअनुसार उत्पादन पनि बढेको छ ।

दुई वर्षअघिसम्म १२ हजार २ सय ५० टन तोरी उत्पादन भइरहेको चितवनमा गत वर्ष १४ हजार ६ सय टन उत्पादन भएको थियो । ज्ञान केन्द्रको तथ्यांकले उत्पादनसँगै सामान्य ढंगले उत्पादकत्व पनि बढेको देखाउँछ । पाँच वर्षअघि प्रतिहेक्टर ९ सय ९५ किलो तोरी फल्ने गरेकोमा गत वर्ष १ हजार २ किलो फलेको छ ।

हेर्नुहोस् चितवमा फुलेको तोरीबारी :

    

 

Chitwan Aaja चितवन आज
शनिबार, पुष ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि: देउवा-कोइराला समूहले बोलायो केन्द्रीय समिति बैठक
पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर
प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु

ताजा समाचार

सबै

कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि: देउवा-कोइराला समूहले बोलायो केन्द्रीय समिति बैठक

पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर

प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु

चितवनमा सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना

पाल्पा ‘टिपर’ दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

आन्तरिक विवादले परीक्षा रोकिएपछि विरगन्जको हरि खेतान क्याम्पस रणमैदानमा परिणत

चितवनमा अनुमतिबिना माछा मार्नेसहित १२८ जना पक्राउ

तोलामै साढे १२ हजारले घट्यो सुनको मूल्य

इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम-‘हर्मुज जलडमरू नखोले पावर प्लान्टहरू ध्वस्त पार्छौँ’

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’

वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

पाथीभरामा पाँचौँ पटक हिमपात

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ३.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ४.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.