चितवन, पुष ८-
नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रद्वारा वितरित भरतपुर–२ फिडर आज दिनभर सटडाउन हुने भएको छ ।
मर्मत सुधारको लागि भन्दै बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म भरतपुर २ फिडर सटडाउन गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
८र९ मिटर पोलको स्थानमा ११ मिटरको पोल बदली गरि लाईन मर्मत सुधार गर्नुपर्ने भएकाले फिडर सटडाउन गर्नुपरेको केन्द्रका इन्जिनिर राजेन्द्र पौडेलले बताएका छन् ।
फिडर सटडाउन हुने भएपछि भरतपुर महानगरपालिकाको वडा नं ८, ९ र १२ मा विद्युत अवरुद्ध हुने उनले बताए ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार






