• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
आइतबार, भदौ २२, २०८२
☰
आइतबार, भदौ २२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

‘सामुदायिक विद्यालय राम्रो बनाऊ, हामी सकिन तयार छौँ’

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

फोर्ब्स कलेज भरतपुर चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने

अर्बिट स्कुलमा कक्षा ११ का विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले गरे स्वागत

लोकप्रिय समाचार

  • १. आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २. हेर्नुस आज मिति २०८२ भदाै १७ गते मंगलवारको राशीफल

  • ३. गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

  • ४. आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५. आज शनिबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ६. मुग्लिन सडकमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

  • ७. विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न मन्त्री डा.देवकोटाको निर्देशन

  • ८. राष्ट्रियसभाको बैठक आज बस्दै

  • ९. लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनुपर्दैन : गृहमन्त्री लेखक

  • १०. नेपालमा फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाल बन्द हुन कति समय लाग्छ ?

चितवन महोत्सव गर्न फाहोरले पुरेर नारायणी किनार सम्माएपछि चौतर्फि विरोध

– हिरालाल आचार्य
चितवन, ०७९ मंसिर १६ –
चितवन महोत्सव गर्न फाहोरले पुरेर नारायणी किनार सम्माएपछि त्यसको चौतर्फि विरोध भएको छ ।
आगामि पुषमा उवासंघले नारायणी किनारमा चितवन महोत्सव गर्दैछ । बाढीले नारायणी किनारमा खाल्डाखुल्डी पारेको छ । जसलाई अहिले सम्याउने काम भइरहेको छ । जस क्रममा भरतपुरबाट पलाष्टिक जन्य फोहोर लगेर नदी किनारमा पुरिएको हो ।

उक्त कार्यको विभिन्न सामाजिक संघसंस्थाहरुले विरोध गरेका छन् । सरसफाइ तथा वातावरण संरक्षण अभियान्ताहरु आज भरतपुर महानगरको कार्यालय अगाडि धर्ना बसेका छन् ।
नारायणीमा पुरिएको उक्त फोहोर निकालेर अन्यत्र लगि विसर्जन गर्न उनीहरुले महानगरपालिकासँग माग गरेका छन् ।

उनीहरुले महानगरलाई खबरदारी पत्र बुझाउँदै धर्ना कसेका हुन् । १५० ट्याक्टर भन्दा बढी फोहोर लगेर त्यहाँ पुरिएकाले त्यसलाई तत्काल निकाल्नुपर्ने उनीहरुको माग छ ।

वेटर चितवनका संयोजक सागर कार्कीले उक्त फोहोरलाई निकालेर अन्यत्र विसर्जन गर्नुपर्ने माग राख्दै धर्ना बसिएको बताए ।

यसैगरी वे ग्रुप नेपालका संयोजक भोज नारायण कंडेलले फोहोरहरुले लामो समयसम्म नदीको इकोसिस्टमलाई असर पु¥याउनुका साथै जलीय प्रजातीहरुलाई समेत ठूलो असर पार्छ भन्ने कुराको कुनै हेक्का नराखी उवासंघ चितवनले गम्भीर त्रुटी गरेकाले त्यसको विरोध गर्नुपरेको बताए ।

भरतपपुर महानगरपालिकाले भने आफूहरुलाई जानकारी नदिई फोहोर लगेर पुरिएको प्रतिक्रिया दिएको छ । भतरपुर महानगरपालिकाका निमित्त प्रशासकीय अधिकृत महेन्द्र प्रसाद पौडेलले नारायणी किनारमा फोहोर पुरिएको कुरा आफूहरुलाई पछिमात्र थाहा भएको र थाहा पाएपछि उद्योग वाणिज्य संघसँग बसेर छलफल गरिसकेको बताए । उवासंघले महानगर समक्ष गल्ति स्वीकार गरिसकेको उनको भनाइ छ । उनले अब विज्ञको सल्लाहका आधारमा आवश्यक कदम चाल्ने तयारीमा महानगर रहेको प्रतिक्रिया दिए ।

तर महानगरले आफूलाई जानकारी नभएको भने पनि नारायणीमा फोहोर लैजानका लागि महानगरले नियमित रुपमा खटाउने कर्मचारी र सवारी साधनहरु नै प्रयोग गरिएको छ । अर्थात नियमितरुमा महानगरको फोहोर व्यवस्थापन गर्ने जिम्मा लिएकाहरुले नै फोहोर बोकेर नारायणी किनारमा लगेका हुन् । यसबारे प्रतिक्रिया दिँदै निमित्त प्रशासकीय अधिकृति पौडेलले आगामि दिनमा यस्तो हुन नदिन कर्मचारीलाई सजग गराइएको प्रतिक्रिया दिए ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेण्ठले बाढीले बगाएको खाल्टो पुर्न विभिन्न विकल्पको खोजी गर्दा फोहोरले पुर्ने विकल्प निस्कििएको प्रतिक्रिया दिए । उनले भरतपुर महानगरपालिकाको वातावरण शाखासँग समन्वयन गरी फोहोर ल्याएर पुरिएको बताएका छन् ।
महानगरको वातावरण शाखाको विज्ञ टिमले वातावरणीय प्रभाव नपर्ने भनेपछि शाखाकै टिमले फोहोर उठाएर ल्याएको उनको भनाइ छ । उनले अब अर्काे विज्ञ टोली बनेकाले त्यसको सल्लाह बमोजिम आगामि कदम चाल्ने बताए ।

वातावरण शाखाका प्रमुख विराट घिमिरेले उद्योग वाणिज्य संघले आग्रह गरेपछि ठिकै होला भनेर फोहोर लगि नारायणी किनारमा पुरेको प्रतिक्रिया दिए । उनले यसविषयमा थप प्रतिक्रिया दिन चाहेनन् । उवासंघले नै यसको नेतृत्व गरेकाले उसैसँग सबै कुरा बुझ्न सुझाए ।

 

Chitwan Aaja चितवन आज
शुक्रबार, मङि्सर १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सामाजिक सञ्जाललाई सूचीकरण हुन सरकारको पुनः आग्रह, भीपीएन प्रयोग नगर्न चेतावनी
सञ्चार मन्त्रालयले भन्यो : भीपीएन प्रयोग नगर्नुहोला
देशलाई हेपेको सहन सकिँदैनः प्रधानमन्त्री ओली

ताजा समाचार

सबै

सामाजिक सञ्जाललाई सूचीकरण हुन सरकारको पुनः आग्रह, भीपीएन प्रयोग नगर्न चेतावनी

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सरकारद्वारा सामाजिक सञ्जाल ‘प्लेटफर्म’लाई दर्ता प्रक्रियामा आउन पुनः आग्रह

सञ्चार मन्त्रालयले भन्यो : भीपीएन प्रयोग नगर्नुहोला

देशलाई हेपेको सहन सकिँदैनः प्रधानमन्त्री ओली

मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

म्याग्दीमा करिब एक अर्बको आलु र सुन्तला बिक्री

बालिकालाई ठक्कर दिने मन्त्रीको गाडीका चालक छुटे

एमालेको ६८ जिल्लामा आफ्नै भवन

विद्यालय गएका बालक चार दिनदेखि बेपत्ता

इन्द्रदहमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

पर्वतमा दुई दशकदेखि वायुऊर्जा आयोजना अलपत्र

ललितपुरको न्हु: पोखरीको जग्गा मिचेर बनाइएका घर महानगरले भत्कायो

सामाजिक सञ्जाल बन्दबारे कांग्रेसले सरकारसँग छलफल गर्ने

भन्सार छलीको कपडा र मोटरसाइकलसहित युवक पक्राउ

देउवाको पोस्टमा बालेनको प्रतिक्रिया : यो पोस्ट कुन भीपीएनबाट हो ?

हेर्नु भयो ?

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • २.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ३.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ४.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ५.
    सुनको मूल्य फेरि घट्यो

  • ६.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ७.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ८.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • ९.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • १०.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • ११.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

  • १२.
    सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

साताको चर्चित

  • १.
    आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २.
    हेर्नुस आज मिति २०८२ भदाै १७ गते मंगलवारको राशीफल

  • ३.
    गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

  • ४.
    आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५.
    आज शनिबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ६.
    मुग्लिन सडकमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.