चितवन, मंसिर १-
रबि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको आज नारायणी नदी किनारमा चुनावी आमसभा सुरु भएको छ ।
दिउँसो ३ बजे नारायणी नदी किनारमा हुने राष्ट्रिय स्वतन्त्र पार्टीको विशाल चुनावी आमसभामा पार्टी सभापति एवं चितवन क्षेत्र नं। २ का उम्मेदवार रबि लामिछानेले सम्बोधन गर्ने जनाइएको छ ।
सभामा अन्य वक्ताहरूले पनि सम्बोधन गर्ने छन् ।
















