Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, माघ ०७, २०८२
☰
Logo बुधबार, माघ ०७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २. चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३. भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५. WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • ६. चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • ७. पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

  • ८. भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

  • ९. आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान राष्ट्रिय सम्मेलन हुँदै, कृषिमन्त्रीद्वारा उद्घाटन हुने

  • १०. चितवनको सडकमा छाडिएको कुकुर अमेरिका पुगेपछि

रत्ननगरका चोकचोकमा एमालेको चुनावी कोणसभा

चितवन ,३० कार्तिक –
नेकपा एमालेले बुधवार रत्ननगर नगरपालिका भित्र रहेका एक दर्जन चोकमा चुनावी कोणसभा गरेको छ । नगर भित्रका १६ वटै वडामा घरदैलो सकेको एमालले निर्वाचनको अन्तिक चुनावी कार्यक्रम अन्तर्गत नगरका चोकचोकमा कोणसभा गरेको हो । उसले नगर भित्र रहेका सुकुमबासी बस्तीलाई समेत केन्द्रीत गरेर कोण सभा गरेको हो ।

जिरौनाचोक, शालधारीचोक, जंयमंगलाचोक, टिकौली चौधरी गाउँ,टिकौली सुकुमबासी बस्ती, लालपर्साचोक,बाघमारा चोक,बेल्सीचोकमा चुनावी कोणसभा गरिएको नगर अध्यक्ष इश्वरीप्रसाद अर्यालले जानकारी दिए । कोणसभामा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तथा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे,प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रकास खनाल शैलेसले सम्बोधन गरेका थिए । सो अबसरमा पूर्वअर्थमन्त्री समेत रहेका पाण्डेले सिरानीमा लाललपूर्जा राखेर सुत्ने सुकुमबासीको सपना एमालेको नयाँ सरकारले पुरा गर्ने बताए । भूमि सम्बन्धी अधिकार हरेक नागरिकमा रहेको भन्दै उनले त्यो अधिकार एमालेले दिलाउने बताए । केपी ओली नेतृत्वको सरकारले सुकुमबासीलाई लालपूर्जा वितरणको लागि नीतिगत व्यवस्था गरेको उनको भनाई छ ।

उनले कृषि उत्पादनलाई सुरक्षित गर्न प्रशोधन उद्योग सञ्चालन गर्ने बताए । चितवन अण्डा, दुध, मह, तरकारी, केरा र माछामा चितवन आत्मनिर्भरता तर्फ उन्मुख रहेको भन्दै उनले मुल्य निर्धारण र बजारीकरणको व्यवस्था गर्ने बताए । कोणसभामा प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रकाश खनाल शैलेसले सुकुमबासीलाई लालपूर्जा वितरणको लागि एमालले नीतिगत व्यवस्था गरेको बताएका छन् । उनले लालपूर्जा वितरणको लागि आधारशिला तयार गर्ने पार्टी एमाले भएको बताए । केपी ओली नेतृत्वको सरकारले सुकुमबासीलाई लालपूर्जा वितरणको लागि नीतिगत व्यवस्था गरेको हो उनले भने सत्ता गठबन्धनका उम्मेदवारहरुले हामी लालपूर्जा दिन्छौ,भोट दिनुस भन्नु औचित्यहिन कुरा हो । एमाले लालपूर्जासंग भोट साट्ने पक्षमा नरहेको भन्दै उनले यस अघि नै लालपूर्जा सुनिश्चितताको लागि नीतिगत व्यवस्था गरिसकेको छ । सुकुमबासीले जमिनको स्वामित्व प्राप्त गर्ने व्यवस्था एमालेले तयार गरिसकेको भन्दै उनले गठबन्धनको भूलभूलैयामा नपर्ने मतदातालाई आग्रह गरे ।

गठबन्धनका उम्मेदवारहरुको सरकार अहिले छ उनले प्रश्न गर्दै भने निर्वाचन जिते लगतै लालपूर्जा दिन्छौं भन्नेले अहिले सम्म के हेरेर बसेको हो । नेता खनालले एमाले २० ग्यारेन्टी सहित चुनावी मैदानमा होमिएको बताए । यो २० ग्यारेन्टी काम गर्नका लागि गरिएको हो उनले भने एमालेलाई विश्वास गर्नुस हामी विकासको लहर ल्याउने छौं । जनताको घरदैलोमा रहेको नेता खनालले एमालेको जितलाई गठबन्धनले रोक्न नसक्ने बताए । यो नेताहरुको मात्र गठबन्धन हो उनले भने भोट हाल्ने जनता स्वतन्त्र हुनुहुन्छ, एमालेको जित निश्चित छ । कार्यक्रममा समानुपातिक उम्मेदवार सुनिमाया चेपाङ सहित पार्टीका केन्द्रीय सदस्य कपिल पोखरेल, नेताहरु महादेवी खतिवडा, नारायण वन, कृष्णकुमार डल्लाकोटी, शंकर गिरी, विमला दुवाडी, प्रेम दुवाडी, राजाराम रेग्मी, केशव आचार्य लगायतको सहभागिता रहेको थियो ।

Chitwan Aaja चितवन आज
बुधबार, कार्तिक ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
प्रतिनिधिसभा सदस्य निर्वाचनः मुस्ताङमा चार जना उम्मेदवार
फेसबुकमा रविले भने– धेरै दुःख दियौ, फागुन २१ मा घण्टी बजाएर जवाफ आउनेछ
अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

ताजा समाचार

सबै

प्रतिनिधिसभा सदस्य निर्वाचनः मुस्ताङमा चार जना उम्मेदवार

फेसबुकमा रविले भने– धेरै दुःख दियौ, फागुन २१ मा घण्टी बजाएर जवाफ आउनेछ

बाली प्रजनन तथा बीउ विज्ञान सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन सुरु

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

चितवनमा ६५ जनाले गराए उम्मेदवारी दर्ता

यी हुन् नेकपाका १६५ उम्मेदवार

प्रतिनिधिसभा सदस्य निर्वाचन : दिउँसो ०४ः३० बजेसम्म दुई हजार १७ जनाको उम्मेदवारी दर्ता

ईश्वर पोखरेलले गराए काठमाडौं-५ बाट मनाेनयन दर्ता

पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

दुर्गा प्रसाईँ हाजिर जमानीमा छुटे

प्रचण्डले रुकुमपूर्वबाट गराए उम्मेदवारी मनोनयन दर्ता

एमाले अध्यक्ष ओलीले गराए झापा–५ मा मनोनयन दर्ता

महेश बस्नेतसँग चुनाव लड्न भक्तपुर–२ मा शोभा पाठकको उम्मेदवारी, चुनाव चिह्न जुत्ता

रणनीतिक महत्वको च्याम्ताङ–घोङघप्पा सडक निर्माण नेपाली सेनाबाट

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

झापा ५ बाट बालेनले गराए उमेदवारी दर्ता

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २.
    चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३.
    भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४.
    चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५.
    WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • ६.
    चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.