Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, चैत ०७, २०८२
☰
Logo शनिबार, चैत ०७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ७. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ८. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ९. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

  • १०. प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

सुरेन्द्र पाण्डेको एक सपना : जनताको जीवन बदल्ने चेपाङ मार्ग

चितवन, कात्तिक २३-
नेकपा एमालेका उपाध्यक्ष एवम् चितवन क्षेत्र नं. १ का उम्मेदवार सुरेन्द्र पाण्डे २०२६ सालमा पढ्नका लागि धादिङ्गबाट भण्डारा चितवन आउँदै थिए ।

तीन दिन लगाएर विकट डाँडा हिडेर आउँदा त्यहाँका चेपाङ्गहरुको दुर्दशा देखे, उनले । चुनियाधारामा भन्ने ठाउँमा आइपुग्दा एक जनाको खान नपाएर मरेको खबर पनि थाहा पाए । मानिसहरु निकै कष्टकर जीवन बिताइरहेका थिए ।

यो देखेका पाण्डेको मनमा एउटा संकल्प आयो, म कुनै दिन राजनीतिको उपल्लो तहमा पुगे भने यो ठाँउमा सडक बनाउँछु । पाण्डे २०६६ जेठमा अर्थमन्त्री बने । बजेट प्रस्तुत गर्ने मौका पाएका पाण्डेले, आफूले ४० बर्ष अगाडि देखेको सपनालाई विपनामा बदल्ने अवसरका रुपमा चेपाङ्ग मार्गको अवधारण ल्याए । सोही अनुसारको ट्याक खोल्न बजेटको समेत व्यवस्था पनि गरे ।

पाण्डेलाई थाहा छ, यो सडक बन्दा पूर्वी चितवनका जनताको जीवनमा ठूलो वदलाव आउनेछ । यो सडकले विकट भेगका चेपाङ्गहरुहरूको जीवनस्तर मात्रै माथि उठाएको छैन, नारायणगढ मुग्लिन, धादिङ्गखण्डको पृथ्वी राजमार्गको समेत विकल्प दिएको छ । भण्डाराबाट मलेखु झण्डै १ घण्टामा पुग्न सक्ने योजनासहित पूर्व अर्थमन्त्री पाण्डेले यो योजना अगाडि ल्याएका थिए । उनको सपना साकार हुने क्रममा पुगेको छ ।

अहिले मलेखु र भण्डारातिरबाट सडक पिच हुने काम जारी छ । विभिन्न ठाउँमा पुलहरुसमेत बनिरहेका छन् । अब पुलहरु बनिसके पछि यो सडकमा १२ महिना नै गाडीहरु गुड्छन् । एमाले उम्मेदवार पाण्डे भन्छन् म जीवनमा निकै खुसी हुन्छु यो सडकले, मलाई नदेखेका नभेटका मान्छेहरुले पनि यो सडक सुरेन्द्रको योजना हो, सपना हो भन्छन्, मलाई निकै खुसी लाग्छ, केही गर्न सके जस्तो लाग्छ । दुब्लिङ्ग र हात्तिसुडे भन्ने ठाँउमा छोटाछोटा सुरूङ्ग बनाउन ठेक्का खुलेका छन् । स्थानीय वासी बुद्धिबहादुर तामाङ्गले एउटा नेताले देखेको सपना साकार हुने अवस्था आएको भन्दै चेपाङ्ग मार्गको अवधारणा ल्याउने सुरेन्द्र पाण्डेलाई धन्यवाद दिए । चेपाङ्ग मार्ग चितवन खण्डमा ३९ किमी र धादिङ खण्डमा २३ किमी पर्दछ ।

एमाले उम्मेदवार सुरेन्द्रको अर्को पनि सपना छ, यो सडकलाई ठोरीसम्म जोड्ने । ठोरीसम्म जोड्दा १३२ किलोमिटर यो सडक लामो हुनेछ ।

चेपाङ मार्ग अन्र्तगत राप्ती नगरपालिकाको वडा ११ हात्तीढाँप र वडा नं. १२ ढिटार जोडने लोथर खोलामा ९० मिटरको पुल निर्माण काम सकिएको छ । चितवनको भण्डाराबाट कोराक, थाकलटार, देउरालीटार, कपरतक भञ्ज्याङ्ग, वासवाङ हुँदै धादिङ जिल्लाको सिमाना कान्द्राङगढीबाट महादेवस्थान र मलेखु पुग्न सकिन्छ ।अझै केही ठाँउहरुमा सडक सुधार गरेर, सुरुङ्गहरु बनाएर सडकलाई छोटो पार्ने प्रयास पनि भैरहेका छन् । ६२ किलोमिटरलाई ५० किलोमिटरमा झार्ने गरी काम भैरहेको एमाले नेता सुरेन्द्र पाण्डे बताउँछन् ।

चेपाङ मार्गका तीन फाइदा
भण्डारा मलेखु सडक सञ्चालनमा आएपछि प्रत्यक्षरुपमा तीनवटा फाईदा देखिएको छ । पहिलो नारायणगढ काडमाडौं सडक खण्डमा सवारी साधनको चाप घटने छ भने सडक कै कारणले पहाडी क्षेत्रमा बसोवास गर्ने सीमान्तकृत चेपाङ समुदायको जीवन स्तर माथि उठेको छ । चेपाङहरुका अर्गानिक उत्पादनहरुले सहज बजार पाएका छन् ।
सो सडक निर्माण भएपछि चितवनबाट काठमाडौ जाने यात्रुको सडक दूरी छोटिने छ । भण्डाराबाट भरतपुर मुग्निल हुँदै मलेखुसम्म जान १०६ किलोमिटरको दुरी छ । भण्डारा मलेखु चेपाङ राजमार्ग ६२ किलामिटर मात्र रहेकाले ४४ किलोमिटर दुरी कम हुन्छ । त्रिशुली नदीका कारण जोखिम पनि उत्तिकै छ । साथै यो सडक नारायणगढ मुग्लिन सडकखण्डको विकल्पका रुपमा समेत प्रयोग सकिने सजिलो सडकखण्ड मध्येको एक बन्ने छ । १०५ किलोमिटर दूरीको राजमार्ग ४४ किमी छोटो भएसगै यसले समय र इन्धनको बचत गर्छ ।

चेपाङहरू बसमा सरर…..
सो सडकको ट्याक खोलेपछि भण्डारा र मलेखुबाट सवारी साधन चल्न थालेका छन् । पहाडी क्षेत्रमा गाडी चल्न थालेपछि चेपाङलाई आफुले उत्पादन गरेको सामाग्रीहरु बजारसम्म ल्याउन सहज भएको छ । ‘बस चल्न थालेपछि धेरै सजिलो भएको छ’, राप्ती नगरपालिका वडा नं.१३ कालिटारका जमानसिंह प्रजाले भने ‘पहिला ५ घण्टा हिडेर भण्डारमा जानु पथ्यो अहिले चाँडै पुगिन्छ ।’ उनले आफुले उत्पादन गरेको कृषि सामाग्री बसमै हालेर बजारसम्म लैजाने गरेको खुसी हुँदै सुनाए । सडकको सहज पहँच नभएका कारण विगतमा चेपाङले उत्पादन गरेका सामाग्री गाउँमा नै कुहिएर फाल्नु पर्ने अबस्था रहेको थियो भने, गाउँमा नै दलालहरुले किन्दा निकै सस्तोमा लिने गरेका थिए । चेपाङले उत्पादन गरेका खसी बोका, मह, तरकारी जडिबुटी सडक अभावको कारण बजारसम्म लैजान नसकेर बस्तीमै पुगेका व्यापारीलाई चेपाङहरुले सस्तो मूल्यमा विक्री गर्दै आएका थिए । तर, अहिले भाउ समेत पाउन थालेका छन् । उनीहरुको मुख्य बजार भण्डारा भएको छ । यो सडकमा बस चल्न थालेपछि चेपाङहरुले उत्पादन गरेका सामाग्री बजारसम्म ल्याएर उचित मुल्यमा विक्री गर्न थालेको र आर्थिक उर्पाजन हुन थालेको एमाले उम्मेदवार सुरेन्द्र पाण्डेले बताए । सडकले चेपाङ समुदायको दैनिकी नै परिवर्तन भएको छ ।

 

 

 

Chitwan Aaja चितवन आज
बुधबार, कार्तिक २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’
वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध
सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

ताजा समाचार

सबै

‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’

वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

पाथीभरामा पाँचौँ पटक हिमपात

सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन शाह

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य

चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

७ हजार ८ सयले घटेपछि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.