Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, चैत ०७, २०८२
☰
Logo शनिबार, चैत ०७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ७. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ८. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ९. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

  • १०. प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

अन्तराष्ट्रिय मञ्चमा कृष्णभक्त : कानुनका ज्ञाता भएकाले सबल प्रस्तुती

चितवन, कार्तिक १४-
चितवन क्षेत्र नं-२ को सांसदमा एमालेबाट उम्मेदवार बनेका कृष्णभक्त पोखरेल राजनीतिज्ञ मात्र नभई बहिष्ठ अधिवक्तासमेत हुन् । विभिन्न मापदण्ड पुरा गरेपछि सर्वोच्च अदालतले २०७९ असार २९ गते पोखरेललाई बरिष्ठ अधिवक्ताको उपाधी दिएको हो ।

चितवनबाट सांसदमा निर्वाचित भएर गएपछि संविधान निर्माणको क्रममा मस्यौदाकारको रुपमा काम गरेर पोखरेलको अगुवाईमा मुलुकी अपराध संहिता लगायत १७६ भन्दा बढी विभिन्न कानुन बनेका छन् । मुलुकी अपराधसंहितमा बहुविवाहलाई अवैध घोषणा गर्ने, घरेलु हिंसा तथा बलात्कार गरी हत्या गर्ने जस्ता ६ प्रकारका अपराध गर्नेलाई आजीवन कारावासको व्यवस्था लगायतका नयाँ प्रवन्ध गर्न पोखरेलले नेृतत्वदायी भूमिका खेलेका थिए ।

नयाँ संविधान जारी गर्ने र नयाँ संविधान अनुसारका कानुनहरु बनाउन पोखरेलले खेलेको भूमिका महत्वपूर्ण मानिन्छ रानजीतिक वृत्तमा । कानुन निर्माणको क्रममा पोखरेलको बहस र तर्कलाई खास चासोका साथ हेरिने गरेको थियो ।

नेपालमा बनेका नयाँ कानुनका बिषयमा प्रष्ट ज्ञान भएका पोखरेल कानुनको ज्ञाता भएका कारण देशका महत्वपूर्ण कानुनी प्रकृया र बहसहरुमा उनी रोजाईको पात्र बन्दै आएका छन् । देश भित्र हुने राष्ट्रिय मञ्चहरुमा मात्रैं नभई अन्र्तराष्ट्रिय मञ्चमा पनि पोखरेलको उपस्थिती र सहभागिता रहँदै आएको छ ।

बिषय प्रतिको ज्ञान भएका कारणले अन्तराष्ट्रिय मञ्चमा पोखरेलले प्रस्तुती सवल देखिदै आएको छ । चितवन क्षेत्र नम्वर २ बाट सांसद भएपछि पोखरेलले पाकिस्तानको इस्लामावादमा आयोजित कानुनी प्रभावकारीताका लागि अन्तराष्ट्रिय संसदीय सम्मेलनमा सहभागिता जनाए ।

अमेरिकाको वासिङ्गटन डिसीमा सन् २०१९ जुाई १६–१७ मा आयोजित संसदीय नेतृत्व फोरमको प्रजातान्त्रिक साझेदारी कार्यक्रममा पुगेका पोखरेल संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषदको ४० औँ सत्रमा परराष्ट्रमन्त्रीको प्रतिनिधी मण्डलमा नेपालको प्रतिनिधीको रुपमा सहभागी भए । नेपाल बार एसोसियन चितवनका पूर्व अध्यक्ष जगन्नाथ भण्डारी पोखरेललाई संसददेखि अन्र्तराष्ट्रिय मञ्चमा देख्न पाउनु चितवनवासीका लागि गौरवको विषय भएको बताउँछन् ।

सन् २०१९ सेप्टेम्वर ९ देखि ११ मा भियानामा संयुक्त राष्ट्र संघको लागुपदार्थ अपराध कार्यालयद्वारा आयोजित मानव तस्करी विरुद्धको अन्तरष्ट्रिय सम्मेलनमा समेत भाग लिएका पोखरेल किर्गिस्तानमा आयोजित बाल अधिकार सम्बन्धी कार्यक्रममा संसद सदस्यको रुपमा सहभागी भए ।

फौजदारी अपराध संहिता तयार गर्ने क्रममा जापान, कोरिया, फिलिपिन्स तथा भारतमा विभिन्न कार्यक्रममा उनी सहभागी भए । सबैसँग हार्दिकतापूर्ण र सहयोगी व्यवहार देखाउने पोखरेलले जिल्लामा हुँदा निशूल्क रुपमा कानुनी सहायतासमेत गर्दै आएका छन् । पोखरेल आफैं चितवन वार एसोसियनका पूर्व अध्यक्षसमेत हुन् । वार पूर्व अध्यक्ष भण्डारीले संसद कानुन बनाउने थलो भएको पोखरेल जनताको छनौटको सबैभन्दा उपर्युक्त पात्र भएको प्रतिक्रिया दिए ।

‘संसद भनेका कानुन बनाउने ठाँउ हो, कानुन बनाउने ठाँउमा कानुन सम्वन्धी पढेको बुझेको मान्छेलाई पठाउन उपर्युक्त हुन्छ’ पूर्व अध्यक्ष भण्डारीले भने,‘कृष्णभक्तलाई जिताएर पठाउँदा नै यहाँका जनताले गौरव महसुस गर्छन्, सबैको सुखदुःखमा उनको साथ रहन्छ । नजिकबाट सबैले भेट्टाउन सक्ने नेता हुन् उनी ।’

Chitwan Aaja चितवन आज
सोमबार, कार्तिक १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’
वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध
सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

ताजा समाचार

सबै

‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’

वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

पाथीभरामा पाँचौँ पटक हिमपात

सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन शाह

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य

चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

७ हजार ८ सयले घटेपछि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.