Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, पुष २७, २०८२
☰
Logo आइतबार, पुष २७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३. चितवन उवासंघ : कसले कति मत पाए ? (मत परिणाम सहित)

  • ४. चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५. युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६. चितवनमा घाँसदाउरा काट्न जंगल गएका व्यक्तिको गैँडाको आक्रमणबाट मृत्यु

  • ७. आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् आजको राशिफल

  • ८. नवलपुरमा बसभित्रै डिजिटल प्रविधि तालिम, २० जना युवाको सहभागिता

  • ९. देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

  • १०. हेर्नुस आज मिति २०८२ पौष २२ गते मंगलवारको राशीफल

हाम्रो बारेमा

पत्रकारिताको विकास क्रममा पत्रपत्रिका, रेडियो, टेलिभिजन हुँदै अहिले अनलाइन न्युज पोर्टलहरु आएका छन् । पत्रपत्रिका, रेडियो र टेलिभिजनको सञ्चारक्षेत्रमा आआफ्नै किसिमको फरकफरक योगदान रहेको सर्वविदितै छ ।

सञ्चारका यी तीन वटै माध्यमलाई एकसाथ प्रतिनिधित्व गर्ने, तीन वटै माध्यममा भएका गुण एकैसाथ पाइने माध्यम बनेको छ अनलाइन न्युज पोर्टल । अहिले लोकप्रिय बन्दै गइरहेको सञ्चारको माध्यम, सबैसामु सहज पहुँच पुग्न सक्ने माध्यम, कुनै निश्चित भुगोलमा सिमित नभइ समग्र विश्वमा फैलिएका सबै मानिसको पहुँचमा पुग्न सक्ने माध्यम हो अनलाइन न्युज पोर्टल । यीनै कुरालाई मध्यनजर गर्दै चितवन आज मिडिया हाउस प्रालिले ‘चितवन आज डटकम’ नामक अनलाइन न्युज पोर्टल सुरु गरेको हो ।

चितवनमा लामो समय पत्रकारिता क्षेत्रको अनुभव बटुलेका अग्रज र पत्रकारिता क्षेत्रमा निकै जोश र जाँगरसहित उदाउँदै गरेका युवाहरु मिलेर चितवन आज डटकम सुरु गरेका हुन् । केही दिन परीक्षण गरेपछि वि.सं. २०७८ फागुन २ देखि चितवन आज डटकम आधिकारिकरुपमा व्यावसायिक पत्रकारिताको तवरले अघि बढेको हो ।

चितवन आजले पत्रकारिताको आधारभूत सिद्धान्त, पत्रकार आचारसंहितालाई पालना गर्दै सत्य, तथ्य र विश्वसनीय समाचारहरु निडरताका साथ सन्तुलित भएर प्रकाशन गरिरहेको छ । र यसरी नै अघि बढिरहन प्रतिवद्ध छ ।

00000

चितवन आज डटकममा हामीले चितवन र यस आसपासका जिल्लाका स्थानीय समाचारहरुलाई विशेष प्राथमिकता दिँदै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सबै समाचारहरु प्रकाशन गर्ने गर्दछौं । अनलाइन न्युज पोर्टलका साथसाथै हामीले ‘चितजन आज’ नामक फेसबुक पेज, युट्युब, ट्विटर र टिकटक पनि सञ्चालन गरेका छौं । हामीले अनलाइन टिभीमार्फत भिडियो तथा अडियो सामग्रीहरु पनि प्रशारण गरिरहेका छौं ।

अनुभवी, जोश र जाँगर भएका श्रमजीवि पत्रकारहरुले स्वरोजगार बन्ने उद्देश्यअनुरुप सञ्चालन गरेको चितवन आज छोटो समयमै चितवनसहित छिमेकी जिल्लाहरुमा लोकप्रिय बन्न सफल भएको छ ।

हाम्रा भरपर्दा समाचार स्रोत, विद्वान् लेखक, उदार विज्ञापनदाता र शुभेच्छुकहरुको साथ, सहयोग र हाम्रा पाठकवर्गको विश्वास र मायाले गर्दा नै चितवन आज डटकम प्रतिष्ठाका साथ अघि बढिरहेको छ ।

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३.
    चितवन उवासंघ : कसले कति मत पाए ? (मत परिणाम सहित)

  • ४.
    चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५.
    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६.
    चितवनमा घाँसदाउरा काट्न जंगल गएका व्यक्तिको गैँडाको आक्रमणबाट मृत्यु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.