Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, असोज २७, २०८२
☰
Logo सोमबार, असोज २७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

विद्यालय खुले, पठनपाठन भोलिदेखि

लोकप्रिय समाचार

  • १. बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४. भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ५. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ६. हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

  • ७. आज कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ८. देशका विभिन्न राजमार्ग र सडक खण्डमा अझै यातायात अवरुद्ध, सडक खुलाउने कार्य उच्च प्रथामिकतामा

  • ९. असोज १७ पछिको विपद्मा परेर मृत्यु हुने ५३ जना

  • १०. प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

माओवादी राजनीतिक रुपमा स्खलित हुँदै गएकोले छाडेँ र एमाले बनेँ : यमबहादुर परियार

चितवन, भदौ ३१ –
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अति नजिक सहयोगी भएर जिल्लामा काम गरेका नेता यमबहादुर परियारले बिहीबार पार्टी परित्याग गरी एमाले प्रवेश गरे । पार्टी अध्यक्ष प्रचण्डको गृहजिल्ला मात्रै नभई उनकै निर्वाचन क्षेत्रका प्रभावशाली केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज परियार र भरतपुर महानगरपालिकाका सहइन्चार्ज अन्जान तिमिल्सिनाले माओवादी परित्याग गरेका हुन् ।

भरतपुर महानगरपालिकाको माओवादी केन्द्रको सबैभन्दा बलियो वडा मानिएको वडा नं. १३ का वासिन्दा हुन परियार, तिमिल्सिना वडा नं. १६ का बासिन्दा हुन् । प्रचण्डका नजिकको विश्वास पात्र मानिने परियारको एमाले प्रवेशले चुनावको मुखैमा माओवादी केन्द्रलाई ठूलो धक्का लागेको छ । परियार प्रचण्डको निर्वाचन क्षेत्र चितवन ३ को (ख) बाट प्रत्यक्षमा प्रदेश सांसदका लागि सिफारिस भएका छन् । माओवादीको भागमा यो क्षेत्र परे परियार नै सबैभन्दा बलिया दाबेदार थिए । निर्वाचनको मुखमा नै प्रचण्डकै निर्वाचन क्षेत्रबाट पार्टी त्याग गरेका परियारसँग हामीले कुराकानी गरेका छौँ ।

माओवादीमा त्यति लामो त्याग र बलिदान गरेको मान्छेले एकाएक माओवादी पार्टी किन छाड्नु भएको हो ?

माओवादी पार्टीमा हामी जुन सपना र दृष्टिकोण राखेर लागेका थियौं, त्यो अनुसार पार्टी रहेन । माओवादी राष्ट्रिय राजनीतिमा विघटनको प्रक्रियामा छ । देशमा दुईवटा ठूला कम्युनिष्ट पार्टी हुन जरुरी छैन । माओवादी भन्दा ठूलो कम्युनिष्ट पार्टी एमाले नै छ भनेपछि माओवादीको औचित्य के छ ? जबकी सांगठनिक संरचना, नीति सबै एमालेकै कपी गरेको छ । माओवादीको आफ्नो एजेण्डा छैन ।

कम्युनिष्ट चरित्र पनि माओावादीसँग छैन । राष्ट्रिय राजनीतिका सन्दर्भमा देश विकास र समृद्धिको स्पष्ट भिजन देखेँ । माओवादी नेतृत्वको भनाइ र गराईमा असंगति छ । एउटा कुरा भनिन्छ गरिन्छ अर्को । कांग्रेसको पछि लागेर समाजवादमा पुगिन्छ त ? यस्तो पाराले समाजवादमा जान सकिँदैन । माओवादी भित्र संर्घष पनि गरेको हो, तर सकिएन । अब माओवादी सुध्रिदैन, योबाट पार लाग्दैन भनेर एमाले प्रवेश गरेका हौं यो कुनै एक दुई दिनको कुरा हैन । यसको लामो श्रृखला छ ।

तपाईं प्रदेशको टिकट नपाउने भएपछि एमाले प्रवेश गरेको भन्ने आरोप छ नि ?

यो सरासर गलत कुरा हो । जसले मलाई चिनेको छैन, बुझेको छैन त्यसले भन्ने कुरा हुन् यि । अझै पनि प्रचण्डको निर्वाचन क्षेत्रको प्रदेश क्षेत्र माओवादीले नपाउने भन्ने त निर्णय त भएको छैन । टिकट पाउँदा त त्यसको पहिलो दाबेदार मै थिएँ । तर, मलाई यस्ता कुराले प्रभाव पार्दैन । म पदका लागि एमाले बनेको हैन ।

तपाईंको एमाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धक्का लागेको भनिन्छ, के भन्नुहुन्छ ?

त्यो उहाँले जान्ने कुरा हो । म हिजो माओवादी थिएँ, आज एमाले छु । अरु थुप्रै साथीहर” अझै एमालेमा आउँदै हुनुहुन्छ, हेर्दै जानुहोला ।

तपाईंलाई एमोलेले प्रदेशको सांसदको टिकट दिन्छ त ?

म तपाईंलाई फेरी भन्छु, म केही पाउनका लागि एमालेमा आएको हैन । मेरा लागि माओवादीमा पनि पद थिएँ । म पाँचपटक जिल्ला अध्यक्ष भएको मान्छे हो । नेकपा कालमा झण्डै ३ वर्ष अध्यक्ष नै बनेँ । तर, राजनीतिक र वैचारिक कुरा ठूलो हो । – न्युज कारखाना

Chitwan Aaja चितवन आज
शुक्रबार, भदौ ३१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मधेश सरकारकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा
दूधको बजारीकरण र भुक्तानीको विषयमा छलफल
स्वास्थ्य मन्त्रालयले जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्ने

ताजा समाचार

सबै

मधेश सरकारकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा

दूधको बजारीकरण र भुक्तानीको विषयमा छलफल

स्वास्थ्य मन्त्रालयले जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्ने

पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता, साढे ८ करोड बढी विगो मागदावी

मन्त्री घिसिङसँग नेपालका लागि कोरियाका राजदूतको शिष्टाचार भेट

समुदायको अग्रसरताविना विपद् न्यूनीकरण सम्भव छैन : गृहमन्त्री अर्याल

अरिङ्गालले टोकेर घाइते भई अस्पतालमा उपचाररत एक जनाको मृत्यु

कालीमाटी तरकारी बजारमा अकबरे खुर्सानीमा भेटियो अत्यधिक विषादी

कैदीबन्दी लुकाउनेलाई कानुन बमोजिम कारबाही गरिने

डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

पुनर्जागरण समयको सदुपयोग

जलेका कागजातको पुनः प्राप्तिका लागि अनलाइन प्रणालीमार्फत सेवा लिन सकिने

बैंककबाट ११ किलो गाँजा लिएर आएका ३ भारतीय विमानस्थलमा समातिए

रौतहटमा बाढीको पानीमा डुबेर ३ बालिकाको मृत्यु

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा भइरहेको छ कारोबार ?

नर्सिङको तलब सरकारी सरह दिन निर्देशन

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४.
    भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ५.
    आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ६.
    हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech