चितवन, भदौ १७ –
चितवन क्षेत्र नं २ मा नेकपा एमालेका पाँच नेताले संघीय संसदको उम्मेद्वारका लागि आवेदन दिएका छन् ।
आज नेकपा एमाले क्षेत्रीय समन्वय कमिटीमा कृष्णभक्त पोखरेल, देवी ज्ञवाली, डा. तिलचन्द्र भट्टराई, शिवकुमारी गोतामे र कृषिविज्ञ डा. कृष्ण पौडेलले आज आवेदन दिएका हुन् ।