मुग्लिन ,श्रावण २३-
चितवन भरतपुर महानगरपालिका २९ स्थित केराबारीमा आज पनि पहिरो खसेको छ। भर्खरै प्राप्त खबर अनुसार केहिबेर अघि केराबारीमा पहिरो गएको पहिरो स्थलबाट इच्छाकामना न्युजकर्मी मनोज घिमिरेले जानकारी दिए।
उनका अनुसार पहिरोले मुग्लिन–नारायणगढ सडक दुईतर्फी अवरुद्ध पारेको छ। यद्यपी अहिले सडक सूचारु गराउनका लागि पहिरो पन्छाउने कार्य भैरहेको उनले बताए।








