चितवन, साउन १८-
पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड सूचारु भएको छ ।
मौरी खोलामा खसेको पहिरो पन्छ्याएपछि सडक आज बिहान ९ बजेदेखि सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
लगातरको बर्षाले नारायणगढ मुग्लिन सडक खण्ड झै २३ घण्टा अवरुद्ध भएको थियो । मंगलबार राती ५ घण्टा मात्रै संचानमा आएपनि पुनस् पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो ।
यस सडकमा पटकपटक पहिरो खस्ता यात्रुहरुले निकै सास्ती खेप्दै आइरहेका छन् ।
सडकमा सवारी साधनको बढी चाप छ भने यतिबेला रोकिएर रहेका सवारीहरु आआफ्नो गन्तव्य तर्फ लगेका छन् ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








