Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, चैत १०, २०८२
☰
Logo मङ्गलबार, चैत १०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ५. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ६. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ७. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ८. मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

  • ९. पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?

  • १०. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

नवलपुरको पुँजीगत खर्च ५६ प्रतिशतमै सीमित

नवलपुर, साउन १५-
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पुँजीगत खर्च ५६ प्रतिशतमै सीमित भएको छ ।

गत आर्थिक वर्ष २०७८-७९ मा सङ्घीय सरकार र गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको कुल पुँजीगत बजेटमध्ये जिल्लाले ५६ प्रतिशत मात्रै खर्च गर्न सकेको हो ।

आव २०७८-७९ मा जिल्लालाई सङ्घ र प्रदेश सरकारबाट गरी १० अर्ब ५९ करोड २९ लाख बजेट प्राप्त भएको थियो ।

दुवै सरकारले जिल्लाका लागि विनियोजन गरेको बजेटमध्ये चालुतर्फ ६ अर्ब ७४ करोड १६ लाख तथा पुँजीगततर्फ रु तीन अर्ब ८५ करोड १३ लाख थियो ।

दुवै सरकारले उपलब्ध गराएको कूल बजेटमध्ये जिल्लाले पुँजीगततर्फ ५६ प्रतिशत मात्रै बजेट खर्च गर्न सफल भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक रामबहादुर केसीले जानकारी दिनुभयो ।

नवलपुरमा पुँजीगततर्फ गण्डकी प्रदेश सरकारको र सङ्घीय सरकारको गरी जम्मा रु दुई अर्ब १६ करोड ४४ लाख खर्च भएको केसीले बताउनुभयो । चालुतर्फ ६ अर्ब ३८ करोड ५१ लाख अर्थात ९५ प्रतिशत रकम खर्च भएको छ ।

जिल्लालाई प्राप्त चालु र पुँजीगत बजेट गरी रु १० अर्ब ५९ करोडमध्ये रु आठ अर्ब ५४ करोड ९५ लाख अर्थात ८१ प्रतिशत बजेट खर्च भएको उहाँले बताउनुभयो ।

सङ्घीय बजेटको ५२ प्रतिशत मात्रै विकास खर्च

जिल्लामा सङ्घीय सरकारले उपलब्ध गराएको पुँजीगत बजेटको जम्मा ५२ प्रतिशत मात्रै खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार जिल्लामा गत आर्थिक वर्ष २०७८-७९ मा सङ्घीय सरकारले विनियोजन गरेको पुँजीगत बजेट रु एक अर्ब ३४ करोड ३२ लाख मात्रै खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक रामबहादुर केसीले नवलपुरका लागि सङ्घीय सरकारबाट गत आवमा पुँजीगततर्फ रु दुई अर्ब ६० करोड ३७ लाख बजेट विनियोजन भएको जानकारी दिनुभयो ।

जिल्लामा चालुतर्फ रु ६ अर्ब तीन करोड ४० सहित जम्मा रु आठ अर्ब ६३ करोड ७७ लाख बजेट प्राप्त भएको थियो । जिल्लाको चालुतर्फ भने ९७ प्रतिशत अर्थात रु पाँच अर्ब ८७ करोड ७४ लाख बजेट खर्च भएको छ ।

सङ्घीय सरकारले जिल्लामा चालुतर्फ र पुँजीगततर्फ गरी कूल विनियोजन गरेको बजेटमध्ये ८४ प्रतिशत अर्थात रु सात अर्ब २२ करोड ६ लाख खर्च भएको केसीले बताउनुभयो ।

जिल्लामा सङ्घीय सरकारले दिएको पुँजीगत बजेटबाट सबैभन्दा बढी खर्च बौदीकाली गाउँपालिकाले गरेको छ । बौदीकालीले पाएको बजेटको ८९ प्रतिशत अर्थात रु पाँच करोड ६ लाख खर्च गर्न सफल भएको केसीको भनाइ छ ।

त्यस्तै जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले विनियोजित बजेटको ८५ प्रतिशत अर्थात रु ६ करोड ८७ लाख खर्च गरेको उहाँले बताउनुभयो ।

गैँडाकोट नगरपालिकाले ५७ प्रतिशत अर्थात रु दुई करोड आठ खर्च गर्दा राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नारायणगढ–बुटवल सडक विस्तार योजनाले ५० प्रतिशत मात्रै रकम खर्च गरेको छ ।

सडक योजनाले आव २०७८-७९ मा रु एक अर्ब १४ करोड ४७ लाख मात्रै खर्च गरेको केसीले जानकारी दिनुभयो । जिल्लामा सङ्घ मातहत २२ कार्यालय छन् ।

प्रदेशको बजेटको विकास खर्च ६६ प्रतिशत

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का लागि गण्डकी प्रदेश सरकारले विनियोजन गरेको पुँजीगत बजेटको ६६ प्रतिशत मात्रै खर्च भएको छ ।

गत आवमा जिल्लाका लागि गण्डकी प्रदेश सरकारले पुँजीगतर्फ रु एक अर्ब २४ करोड ७६ लाख बजेट विनियोजन गरेको थियो । विनियोजित पुँजीगत बजेटमध्ये  ८२ करोड १२ लाखमात्रै खर्च भएको प्रमुख कोष नियन्त्रक केसीले जानकारी दिनुभयो ।

प्रदेश सरकारले नवलपुरका लागि जम्मा  एक अर्ब ९५ करोड ५२ लाख बजेट विनियोजन गरेकामा चालुतर्फ रु ७० करोड ७६ लाख बजेट विनियोजन गरेको थियो ।

जिल्लामा प्रदेशको बजेटबाट चालुतर्फ  ५० करोड ७७ लाखसहित जम्मा रु एक अर्ब ३२ करोड ८९ लाख अर्थात ६८ प्रतिशत मात्रै खर्च भएको छ । प्रदेश मातहत जिल्लामा ११ कार्यालय छन् ।

प्रदेशको पुँजीगत बजेटबाट सबैभन्दा बढी खर्च जलस्रोत तथा सिँचाइ कार्यालयले गरेको छ । कार्यालयले रु २२ करोड ६० लाख अर्थात् ९१ प्रतिशत खर्च गरेको छ ।

त्यस्तै डिभिजन वन कार्यालयले रु दुई करोड ४६ लाख अर्थात ९० प्रतिशत, सामाजिक विकास कार्यालयले रु नौ करोड दुई लाख अर्थात ८९ प्रतिशत र पूर्वाधार विकास कार्यालयले रु ४६ करोड २९ लाख अर्थात् ५४ प्रतिशत बजेट खर्च भएको केसीले बताउनुभयो । -रासस

Chitwan Aaja चितवन आज
आइतबार, साउन १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
हुम्लामा गोठभित्र पसेर चितुवाले मा-र्‍यो ४५ भेडा
चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि कुकुरको प्रयोग
चितवनका दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्

ताजा समाचार

सबै

हुम्लामा गोठभित्र पसेर चितुवाले मा-र्‍यो ४५ भेडा

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि कुकुरको प्रयोग

चितवनका दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्

कुवेत र बहराइनमा इरानी हमलाको चेतावनी जारी

ट्रम्पको घोषणा पश्चात विश्व बजारमा तेल मूल्य घट्यो

कोलम्बियामा वायुसेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

बढ्न थाल्यो देशभरको तापक्रम, कहाँको कति ?

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप्यो दुई उडान

हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोग

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक, निर्वाचनको समीक्षा हुने

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउन यता १७ गैंडा मरे

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ५.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ६.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.