Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत ०९, २०८२
☰
Logo सोमबार, चैत ०९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ३. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ४. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ७. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ८. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ९. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?

विमानस्थल फुलफेजमा नचलेर लगानी डुब्ने स्थति भएपछि उद्योगी व्यवसायीले पर्यटन मन्त्रीसँग मागे गुहार

माेहम्मद हबिब
भैरहवा, १३ साउन –
भैरहवा विमानस्थल संचालनमा आएसँगै भैरहवा क्षेत्रमा निजी क्षेत्रले लगानी गरेका छन् । अन्तर्राष्ट्रिय विमानस्थलपछि पर्यटक आवागमन बढ्ने र यसबाट व्यवसाय फस्टाउने अपेक्षाले निजी क्षेत्रको लगानी भयो ।

विमानस्थल निर्माण सकियो, सञ्चालनमा पनि आयो । तर व्यवसायी अझैं खुसी छैनन् । सातामा तीन उडान मात्रै अन्तर्राष्ट्रियस्तरको छ । ती विमानमा आउने जाने पनि नेपाली मात्रै छन् । यसले पर्यटन व्यवसायमा त्यति फरक पारेकै छैन् । अर्बौं लगानीमा पर्यटक सेवाका लागि खोलिएका तारे होटल सुनसान छन् । अन्य साना होटलको अवस्था नाजुक छ ।

निराश व्यवसायीले संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठललाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याउन आग्रह गरेका छन् । ‘यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरु थपिनुपर्छ, व्यवसायीको माग छ ।

मन्त्री भएपछि लुम्बिनी आएका मन्त्रीलाई भेट्दै भैैरहवाका उद्योगी व्यवसायीहरुले विमानस्थलको एजेण्डालाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरे ।

मन्त्री श्रेष्ठले दुई महिना अघिदेखि सञ्चालनमा आएको गौतमबुद्ध विमानस्थलको टर्मिनल भवन अपुग रहेको र फुलफेजमा विमानस्थल सञ्चालनमा आए थेग्न सक्ने अवस्था नरहेको भन्दै अर्काे टर्मिनल भवन निर्माणमा सरकारको प्राथमिकता रहेको बताए ।

उनले पर्यटन व्यवसायीहरुको धेरै समस्या आफ्नो ७३ बँुदे कार्ययोजनामा समेटेको भए पनि छुटेका कुराहरुको सम्बोधन पनि हुने बताए । उनले नेपाल एयरलाइन्स र अर्को हिमालयन एयरलाइन्सबाट पनि भैरहवाबाट उडान थाल्नेबारे कुरा अगाडि बढेको बताउँदै विमानस्थल फुलफेजमा चलाउन, नियुक्त भए राजदुतहरुलाई पर्यटन प्रवद्र्धनमा भूमिका खेल्न, पर्यटन व्यवसायीको ऋणमा सहुलियत र व्याजदरको विषयमा राष्ट्र बैंकसँग छलफल गरी निजी क्षेत्रलाई अधिकतम प्रयोग गरी पर्यटन प्रवद्र्धन गर्न मन्त्रालयले योजना बनाएको बताए ।

सञ्चालनमा आएको विमानस्थलमा थप विमानलाई आकर्षण गर्न छुटको व्यवस्थापनदेखि लिएर ट्रान्जिट भिसाका लागि पनि मन्त्रालय सचेत छ । मन्त्री श्रेष्ठले भने –‘लुम्बिनीलाई एउटा गन्तब्य बनाएर धेरैभन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्य यस विमानस्थलको हो र सरकार यसबारे गम्भीर पनि छ ।’

उद्योगी व्यवसायीले नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको विमानबाट दिल्ली र दुबईको उडान न्यूनतम शुल्कमा सञ्चालन गरे भैरहवामा कार्यरत कर्मचारीहरुलाई मर्का पनि नपर्ने र आर्थिक चलायमान पनि हुने भनी ध्यानाकर्षण गराएकोमा मन्त्री श्रेष्ठले यस विषयमा उद्योगी व्यवसायीहरुको चाहनाअनुसारको काम हुनेमा विश्वस्त पारे ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले रुपन्देहीको पर्यटन प्रवद्र्धन तथा विकासका लागि पर्यटकहरुको सेवा सुविधालाई मध्येनजर गरी भैरहवा–लुम्बिनी मोनी रेल सञ्चालनको लागि आवश्क पहल तथा बजेट विनियोजन गरिनुपर्ने, पर्यटन उद्योगसँग सम्बन्धित उद्योग तथा व्यवसायको सहजता एवं प्रवद्र्धनको लागि अनलाइन गेटवे पेमेन्ट प्रणली लागू गराउनु पर्ने, स्थल मार्ग भएर सबैभन्दा बढी पर्यटक आउने भैरहवास्थित बेलहिया नाकामा व्यवस्थित र आधुनिक अध्यागमन कार्यालय, पर्यटकहरुलाई व्यवस्थित सूचना केन्द्र र एकद्वार प्रणालीको व्यवस्था गरिनुपर्ने, भारतीय पर्यटकको सवारी साधनको लागि रोड परमिट सेवा भन्सार विन्दुबाट नै दिनु पर्ने, लुम्बिनीको मोनाष्टिहरुले सञ्चालन गरेका लज सेवाको कारण नियमानुसार दर्ता भई सञ्चालन भएका होटल व्यवसायहरू प्रभावित भएकोले बन्द गरिनु पर्ने, भारतीय समकक्षीसँग समन्वय गरी गोरखपुर एयररुटको लागि पहल गरिनुपर्नेलगायतका माग गरेको बताए ।

अध्यक्ष न्यौपानेले विमानस्थललाई लक्षित गरेर भैरहवा, लुम्बिनीलगायत लुम्बिनी प्रदेशमै पर्यटन क्षेत्रमा निजी क्षेत्रको ठूलो लगानी रहेकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा हुँदै नेपाली ध्वजावाहक नेपाल एयरलाइन्स तथा हिमालयन एयरलाइन्सबाट दिल्ली, थाईल्याण्ड, मलेशिया, कतार, दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडानका र छिमेकी राष्ट्रहरुका समकक्षीसँग समन्वय गरी चीन, भारत, थाइल्याण्ड, म्यानमार, भुटान, श्रीलंकालगायतका बुद्ध धर्म मान्नेहरुको बाहुल्य रहेको राष्ट्रहरुका एयरलाइन्सहरुलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवासम्म नियमित उडानका लागि पहल गर्न जोडदार माग गरे ।

सिद्धार्थ होटल एशोसिएशनका अध्यक्ष तथा होटेल व्यवसायी चन्द्रप्रकाश श्रेष्ठले दिल्लीबाट नेपाल आउने पर्यटक धेरै हुने भएकाले तत्कालै भैरहवा–दिल्लीबीच हवाइ उडान सञ्चालनका लागि सरकारले तत्परता देखाउनु पर्नेमा माग गरे ।

नेपाल ट्राभल्स एण्ड टुर एशोसिएसन लुम्बिनी प्रदेशका संयोजक सागर अधिकारीले २५–३० जना कर्मचारी नेपाल एयरलाइन्सको भैरहवामा रहेकोले तत्काल एउटा उडान मात्रै दिल्ली–भैरहवा जोडे प्लेन खाली नउड्ने दाबी गरे ।

संघका पर्यटन संयोजक संजय बजिमयले धर्मिक पर्यटक भित्र्याउने लक्ष्यले विमानस्थल बनाएकोले पर्यटक तान्ने प्योकज बनाएर निजी क्षेत्रसँग सहकार्य गरिनु पर्ने, क्षेत्रीय उडान सञ्चालन गर्नु पर्ने बताए ।

लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले लुम्बिनीमा बढ्दो फोहोरलाई व्यवस्थापन गर्न, निर्माण सम्पन्न भएको काग्रो भवन सञ्चालन गर्न, विमानस्थलको व्यवसायिक टेन्डर छिटो आव्हान गर्न समेत ध्यानाकर्षण गराए ।

Chitwan Aaja चितवन आज
शुक्रबार, साउन १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप्यो दुई उडान
हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोग
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक, निर्वाचनको समीक्षा हुने

ताजा समाचार

सबै

नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप्यो दुई उडान

हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोग

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक, निर्वाचनको समीक्षा हुने

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउन यता १७ गैंडा मरे

निर्वाचन सफल बनाउन सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीयः गृहमन्त्री

हिजो साढे १२ हजारले घटेको सुनको मूल्य आज साढे ६ हजारले घट्यो

चितवनका सातवटै पालिकामा बाख्रालाई ‘पिपिआर’ खोप लगाइँदै

रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज सर्वोच्चमा सुनुवाइ

पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि: देउवा-कोइराला समूहले बोलायो केन्द्रीय समिति बैठक

पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर

प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु

चितवनमा सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना

पाल्पा ‘टिपर’ दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

आन्तरिक विवादले परीक्षा रोकिएपछि विरगन्जको हरि खेतान क्याम्पस रणमैदानमा परिणत

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ३.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ४.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.