Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, असोज ३०, २०८२
☰
Logo बिहिबार, असोज ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

विद्यालय खुले, पठनपाठन भोलिदेखि

लोकप्रिय समाचार

  • १. आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • २. आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

  • ३. हेर्नुस आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,

  • ४. आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ५. भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ६. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ७. हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

  • ८. जङ्गली हात्तीको समूह चितवन निकुञ्जमा

  • ९. कुवेतलाई हराएपछि जापानसँगै नेपाल पनि पुग्यो सुपर-६ मा

  • १०. रत्ननगरमा दाना उद्योगको भित्ता भत्किँदा तीन मजदुरको मृत्यु, दुई घाइते

मानव तथा वन्यजन्तु बिचको द्वन्द्व न्युनिकरण कसरी गर्ने ?

कुमार गुरुङ
चितवन,५ साउन –
पृथ्वीको दीगो भविष्यका निम्ति पारिस्थितिक प्रणाली (Ecosystem) को सन्तुलनका अवयवहरू भुगोल/ धरातल, प्राणी/मानव जीवन, प्रकृति, वनस्पति,मौसम तथा पर्यावरण/ वातावरण जस्ता पक्षको स्थीरता महसुस गरि बिश्व समुदायले चासोका साथ विभिन्न प्रकारका नीति, कार्यक्रम तथा परियोजनाहरु लागु गरिरहेको देखिन्छ।

सर्वश्रेष्ठ प्राणी भनिएको मानवका क्रियाकलापहरु ; वन बिनाश/क्षयिकरण, बड्दो शहरिकरण,औधोगिकररण,जिवास्म इन्धनको बड्दो प्रयोग, विषादीयुक्त कृषि उत्पादन तथा भु- उपयोग नीति लगायतका कारणले अनियमित वर्षा,खडेरी,हिमपात,कृषि उत्पादनमा विचलन, प्राकृतिक प्रकोप, इन्धनको अभाव, विभिन्न प्रकारका प्राणी तथा वनस्पतिको लोप हुदै गएकाले
वन तथा जैविक विविधता संरक्षण, कृषि,खाध सुरक्षा, जनस्वास्थ्य, जलस्रोत तथा सौर्य उर्जा उत्पादन, फोहोरमैला व्यवस्थापन र प्रदुषण नियन्त्रण, जलवायु परिवर्तन अनुकुलन तथा न्युनिकरण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयास भइरहेको देखिन्छ।

‌सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा विश्वको बाघ पाइने १३ देशले बाघको सङ्ख्या बढाउने प्रतिबद्धता ब्यक्त गरे। नेपालमा प्रथम पटक सन् २००८/०९ को सर्वेक्षणमा १२१ वटा बाघ तथ्याङ्कले देखाउँछ, सन् २०१४ मा बाघ सर्बेक्षण हुँदा १९८ रहे पनि सन् २०१७/१८मा पाटे बाघको सङ्ख्या २३५ पुगेको देखिन्छ। जसमा ५ निकुञ्ज मध्ये पर्सामा १८, चितवनमा ९३, बाँकेमा २१, बर्दियामा ८७, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ पाएकोमा यस ४ वर्षमा ३७ वटा बाघ बढेकोले पछिल्लो ४ वर्षमा १५ वटा मात्र बढाउन सके पनि सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर (२५०) वटा पुर्याउन नेपाललाई कठिन नहुने अनुमान बाघ बिज्ञ हरु बताउछन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार निर्धारित लक्ष्यमा पुग्न बाघको आहारा, बासस्थानमा ध्यान दिनु पर्ने भए पनि मानव र वन्यजन्तु बिचको द्वन्द्व न्युनिकरण गर्न बढ्दो जनसंख्या र शहरिकरण सङगै चोरि तस्करी नियन्त्रण मुख्य चुनौती रहेको देखिन्छ। साथै बाघको सङ्ख्या बढ्दै जाँदा वनको बासस्थान छोडी बाहिर मानव वस्तीमा आउने र विभिन्न किसिमका दुर्घटना हुन सक्ने देखिन्छ ।

‌पछिल्लो समय राप्ती नगरपालिका तथा समग्र चितवन जिल्ला भित्र बाघको शृङ्खलावद्ध आक्रमणका कारण चितवन राष्ट्रिय निकुञ्ज आसपासका बस्तीहरुमा त्रास बढ्दै गएको छ । जंगल क्षेत्र बाघको बासस्थान भएकाले निकुञ्ज वा सामुदायिक वन प्रवेश गर्दा व्यक्ति स्वयंले सावधानी अपनाउनै पर्छ । सकभर वन क्षेत्रमा प्रवेश नगर्ने, जानै परे समूहमा जाने, बाघको ताजा पाइला वा दिशा छ/छैन निरीक्षण गर्ने, झाडी र खोल्साहरुमा चनाखो हुने, लाठी लिएर हिँड्ने र जतिबेला पनि रुख चढ्नु पर्ने अवस्था आउन सक्छ भनेर तयार रहन सके केही हदसम्म बाघको आक्रमणबाट बच्न सकिन्छ ।

मानव तथा वन्यजन्तु बिचको द्वन्द्व न्युनिकरण गर्न राष्ट्रिय निकुञ्जको प्रशासन, सुरक्षा निकाय, मध्येवर्ती संरक्षण क्षेत्र, सामुदायिक वन, स्थानीय तह तथा बासिन्दाहरू सबै सजग बनि सचेतना फैलाउदै बाघ तथा वन्यजन्तुआतंकबाट जोगिन सावधानी अपनाउनुको विकल्प छैन । वन हेरालु वा निरीक्षकको पर्याप्त ब्यवस्था गरि वन क्षेत्रमा सिमित अवधिका लागि खुल्ला गर्ने वा सुरक्षामा खटिएका जनशक्तिलाई साधन स्रोत र प्रविधिमैत्री बनाउन आवश्यक छ। आफ्नो आनीबानी परिवर्तन गरौँ, बाघको आक्रमणबाट बचौँ र अमुल्य जीवन बचाउ !
(लेखक गुरुङ इलाका प्रहरी कार्यालय, भण्डाराका प्रमुख एवं प्रहरी निरिक्षक हुन्)

Chitwan Aaja चितवन आज
बिहिबार, साउन ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एघार मुलुकका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
चितवनमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
सहकारीपीडितको समस्या समाधानमा प्रधानमन्त्रीको पहल

ताजा समाचार

सबै

एघार मुलुकका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

चितवनमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

सहकारीपीडितको समस्या समाधानमा प्रधानमन्त्रीको पहल

सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको निधन

खोलामा डुबेर तीन बालिकाको मृत्यु

जाडो छल्न हिमालपारिबाट चितवन आउन थाले चरा

बाँसका भाँडाकुँडा बनाउने डोमजातिलाई भ्याइनभ्याई

चितवनमा फूल आयात रोक्न फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवन शाखाको माग

जेनजीका माग पूरा गर्न सरकार अहोरात्र काम गरिरहेको सञ्चारमन्त्री खरेलको दाबी

फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी

प्रधानमन्त्रीको निष्कर्ष- निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्त गर्नुपर्ने देखियो

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

फरार १२२ कैदीबन्दी काठमाडौँबाट पक्राउ

मधेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ

नागरिक उड्डयन प्राधिकरणको भवन काठमाडौं जिल्ला अदालतलाई ससर्त उपलब्ध गराउने समझदारी

फागुन २१ को चुनावबारे दलहरूसाग औपचारिक संवादमा जुट्यो आयोग

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • २.
    आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

  • ३.
    हेर्नुस आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,

  • ४.
    आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ५.
    भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ६.
    आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech