काठमाडौं, २४ असार-
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ । आज गरिएको परीक्षणमा महर्जनलाई कोरोना देखिएको हो ।
महर्जनले घरमै स्वास्थ्य लाभ गरिरहेको महानगरका प्रवक्ता राजु महर्जनले बताए । – न्युज कारखाना