Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, चैत ०१, २०८२
☰
Logo आइतबार, चैत ०१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • ३. सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ४. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ५. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ६. मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ७. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ८. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ९. ट्रम्पका धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो नयाँ सर्वोच्च नेता

  • १०. तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा

राप्तीमा पर्यटन विकासका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न(फोटोफिचर)

आशिष उप्रेती

चितवन, असार ११-
पूर्वी चितवनको राप्ती नगरपालिका पर्यटनको प्रचुर सम्भावना भएको नगरपालिका रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् ।

आज शनिवार राप्तीमा राप्ती पत्रकार मन्चले आयोजना गरेको राप्ती नगरको विकासमा पर्यटनको भूमिका बिषय अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा पत्रकार ध्रुवराज खनालले राप्ती नगरमा पर्यटनको सम्भावना भएकोले राप्तीको पर्यटन विकासको लागि अहिले आएको नया स्थानिय सरकारले अहिलेको बजेटमा समावेश गरि पर्यटनको लागि विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाले राप्तीमा मुख्यत: कृषि तथा पर्यटनलाई विकास गर्न सकिएमा समृद्ध नगर बन्न सक्ने बताए । राप्तीको पहाडि भुभागमा रहेका अग्लो स्थान कामिनचुलि लगायत परेवाकोटमा होम स्टे सन्चालन तथा ब्यबस्थापन गर्नका लागि राप्ती नगरपालिकाले ध्यान दिनुपर्ने बताए ।

त्यसैगरी कार्यक्रममा समाजसेवी एवंम नेकपा एकीकृत समाजवादीका राप्ती नगर कमिटका इन्चार्ज हेमन्त कडेलले राप्तीको पर्यटन विकासका लागि नगरले गुरु योजना तयार गरि विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

पर्यटनका लागि राप्तीको समग्र भुभागको अध्ययन गर्नुपर्ने र जन सहभागिता बढाउनुपर्ने बताउदै पर्यटनका लागि आएको बजेटको जनताले आआफ्नो स्थानमा निगरानी बढाएमा मात्रै राप्तीको पर्यटन विकास हुन सक्ने बताए । त्यसैगरी कार्यक्रममा राप्ती पत्रकार मन्चका सह-सचिव आशिष उप्रेतीले राप्तीमा रहेको भष्माणी ताल, नागदह, तीन भर्याङलाई स्थानिय सरकारले उचित बजेट छुट्याई त्यहासम्म सजिलै जानको लागि पिच बोटोको विकास गरेमा मात्र राप्तीमा पर्यटनले गति लिन सक्ने बताए । राप्तीको पहाडि भेगमा रहेको परेवाकोट नाम मात्रैको परेवाकोट रहेको भन्दै त्यहासम्म जानको लागि आवश्यक पूर्वाधार निर्माण गरि परेवाकोट क्षेत्रमा पर्यटकिय गतिविधि बढाउनका लागि एवम् पर्यटकहरु आवतजावत गर्दा खान र बस्नको लागि होम स्टेहरु उचित रुपले ब्यवस्थापन गर्न सकिने बताए । राप्तीको पहाडी क्षेत्रमा रहेको ४ वटा वडा (१०,११,१२ र १३) पर्यटनका लागि उपयुक्त रहेकोले त्यस क्षेत्रमा चितवनको सौराहामा आएका पर्यटकहरुलाई राप्तीमा आकर्षण गर्नका लागि हिउदको समयमा कान्द्राङगढी र कामिनचुलिलाई ट्रेकिङ्ग मार्गको रुपमा विकास गर्न सकिनेमा जोड दिनुभयो ।

त्यसैगरी राप्ती पत्रकार मन्चका सदस्य दिलिप डल्लाकोटीले पहिलेको भन्दा अहिलेको स्थानिय सरकारले केही फरक किसिमले बजेट ल्याएकोले राप्तीको पर्यटन विकासमा सहयोग पुग्न सक्ने बताए । पर्यटन विकासका लागि पहाडि क्षेत्रहरुमा काम गर्दा त्यस क्षेत्रको अध्ययन अनुसन्धान एवम इआइए गरेर मात्र विकास गर्न सुझाव दिदै राप्तीको समृद्ध विकासको लागि पर्यटन तथा कृषिलाई नै जोड दिनुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस राप्ती ३ का सभापति दिपा सुवेदीले राप्तीको पर्यटन विकासका लागि धमिलिमा चेपाङ्ग संग्राहलय र होम स्टे बनाउन सकिने बताउदै त्यहासम्म जानको लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्नुे बताए । कार्यक्रममा राप्ती ५ का वडा अध्यक्ष सिताराम बल तामाङ्गले राप्तीमा पर्यटनको विकाससंगै कृषिलाई समेत अगाडि बढाउनुपर्ने बताए । त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहनुभएका राप्ती नगरपालिकाका उप प्रमुख देवेन्द्र लामाले राप्तीको पर्यटन विकासको लागि पहाडी क्षेत्रमा नै विकास गर्नुपर्ने बताए ।

पहाडी भेगमा रहेका अग्लो स्थान कामिनचुलीलाई ट्रेकिङ्गको रुपमा विकास गर्न सकिने बताउदै सौराहामा जम्मा भएका पर्यटकलाई त्यहासम्म लैजान सक्ने बताए । कार्यक्रममा प्रमुख अतिथि रहनुभएका राप्ती नगरपालिकाका प्रमुख शमसेर लामाले अघिल्लो स्थानिय सरकारमा पर्यटन विकास समिति बनेको भएतापनि त्यो समितिले काम गर्न नसकेको र पर्यटनमा खासै ध्यान नदिएको बताए । अहिले आएको नया स्थानिय सरकारले जनताको भावना अनुसार पर्यटन विकास गरीने बताए । पर्यटन तथा विकास निर्माणको काम गर्दा आम जनताले समेत निगरानी गर्नुपर्ने बताउदै गलत कार्य गर्नेलाई गलत र सहि कार्य गर्नेलाई सहि भन्न सक्नुपर्ने बताए । राप्तीको पर्यटन विकासको लागि नगरले सबै सरोकारवालाहरुसंग छलफल र सल्लाह गरि पर्यटन विकास बोर्ड बनाएर काम गर्ने बताए । राप्तीको पहिचान झल्काउने गरि राप्ती नदीको ड्याकमा सौराहादेखि कुमरोजसम्म हुँदै आएको जीप सफारीलाई कुमरोजदेखी कठार हुँदै लोथरसम्म सन्चालन तथा ब्यवस्थापनको लागि निकुन्जसंग छलफल भैरहेको बताए । राप्तीको परेवाकोट पुरानो ईतिहास बोकेको ऐतिहासिक स्थल भएकाले त्यहा रहेका ऐतिहासिक तथा धार्मिक क्षेत्र र स्थलहरुलाई संरक्षण गरी त्यसको लागि उचित बजेट ब्यवस्थापन गरि विकास गर्ने बताए । चेपाङ्ग मार्ग हुँदै राप्तीको माथिल्लो भेगमा गुरुङ्गहरुको समाधिस्थल, पानीसरोढाप, अझै माथिल्लो भाग कान्द्राङ्ग र कामिनचुलिसम्मको एउटा रुट बनाएर पर्यटनको लागि विकास गर्नको लागि अहिलेको नीति तथा कार्यक्रममा समावेश गरेको बताए ।

राप्ती पत्रकार मन्चका उपाध्यक्ष विशाल आले मगरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा राप्ती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगा भुजेल, राप्ती पत्रकार मन्चका सदस्य विवश पाठक, समाजसेवी कुबेर लामा, विभिन्न राजनितिक दलका प्रतिनिधि, विध्यार्थी, स्वयमसेवीका, शिक्षक लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रम मन्चका अध्यक्ष राजनदिल गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको हो ।

Chitwan Aaja चितवन आज
आइतबार, असार १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान
माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण
श्री शिरडी साईबाबा मन्दिर नारायणपुरले मनायो वार्षिकोत्सव

ताजा समाचार

सबै

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

रवि लामिछानेसहितका नेताहरू ‘बिरामी’, रास्वपाको सचिवालय बैठक भर्चुअल

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

साताको पहिलोदिन तोलामा ४८ सयले घट्यो सुनको मूल्य

गोरखा माइक्रोबस दुर्घटना अपडेटः सात जना भारतीयको मृत्यु

तनहुँ र चितवन जोड्ने घुमाउनेमा १२ वर्षदेखि पुल अलपत्र,नागरिकलाई सास्ती

रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

बलात्कारपछि हत्या गरिएकी इनिशाको न्यायका लागि सर्लाहीमा प्रदर्शन

वसन्त ऋतुका फूलहरूले चीनका पार्कहरु भरिभराउ

खाना पकाउने ग्यास र इन्धनको कृत्रिम अभाव, मूल्य बढाउने माथि निगरानी

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ

मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

इराकमा अमेरिकी इन्धन विमान दुर्घटना, सबै ६ चालक दलका सदस्यको मृत्यु

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • ३.
    सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ४.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ५.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ६.
    मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.