Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, मंसिर ११, २०८२
☰
Logo बिहिबार, मंसिर ११, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ साल मंसिर ८ गते सोमबारको राशिफल

  • ३. हेर्नुस आज मिति २०८२ मङ्सिर ६ गते शनिबारको राशीफल

  • ४. हेर्नुस तपाईंको आजको राशीफल

  • ५. आज मंसिर १० गते बुधबार, हेर्नुहोस् तपाइँको आजको राशिफल

  • ६. चितवनको टिकौली जंगलमा दुई किमि लामो आकर्षक फ्लाइओभर बनाइँदै

  • ७. भरतपुर-१४ मा भएको दुर्घटनामा परेर एकको मृत्यु

  • ८. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ९. वीरेन्द्र क्याम्पसका पूर्व विद्यार्थीले गरे हाम्रो घरका बालबालिकालाई कपडा र खाद्यान्न सहयोग

  • १०. भरतपुरमा भारतीय ग्याँस बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु

भरतपुरको नीति तथा कार्यक्रम : डिजिटल र स्मार्ट भरतपुर बनाउने अभियानलाई तीब्रता दिइने

चितवन,१० असार-

भरतपुर महानगरपालिकाको आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।
शुक्रबार बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा ११ औ नगर सभामा महानगर नगर प्रमुख रेनु दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

नीति तथा कार्यक्रममा भरतपुरमा निर्माणधिन राष्ट्रिय गौरवको आयोजनालाई निरन्तरतालाई प्रथामिकता दिइएको छ ।
त्यस्तै सहरी पूर्वाधार विकास अन्तरगत सडक तथा भवन निर्माणलाई अगाडि बढाउने नीति लिएको छ । महानगरपालिकालाई हरियाली, वातावरण मैत्री तथा खेलकुदमैत्री शहरको रुपमा अगाडि बढाउन एक वडा, एक पार्क तथा एक वडा, एक खेल मैदान हुने गरी पूर्वाधार निर्माण कार्यलाई निरन्तारता दिइने जनाएको छ ।

यस्तै खानेपानी, वतावरण, सरसफाई तथा हरियाली प्रवद्र्धनलाई गर्ने नीति लिएको महानगर प्रमुख दाहालले बताउनुभयो ।
महानगरपालिकाले भरतपुरलाई डिजिटल र स्मार्ट बनाउने अभियानलाई तीब्रताका साथ अगाडि बढाउने भएको छ । महानगरमा हाल प्रयोगमा आइसकेको अनलाईन राजस्व प्रणाली, अनलाईन पेमेन्ट लगायतका प्रविधिको थप विकास गरी सेवा प्रवाहलाई सहज, पारदर्शी र गुणस्तरीय बनाउने नीति लिएको छ ।

यस्तै शिक्षा विकासमा महानगरपालिकालाई उच्च शिक्षाको उत्कृष्ट हबका रूपमा विकास गर्नका लागि अहिले शिक्षाकोठाको शिक्षण सिकाइलाई केन्द्रमा राख्ने जनाएको छ ।

यस्तै कक्षा १–८ को स्थानीय विषयको क्षेत्रीय वित्त साक्षरता, साइवर क्राइम, उध्यमशीलता, नवप्रवर्तन र पूर्व नैतिक मूल्य र मान्यताहरू सीप विकास परिमार्जनलाई डिजिटल प्रभावकारी बनाउने नीति लिएको छ ।

भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानको लागि आवश्यक स्रोत–साधनको व्यवस्थापन संस्थागत विक महा फित्रका साहित्य भाषा, कला, संस्कृतिको उत्थान र संरक्षण कार्य गर्ने जनाएको छ ।

यस्तै युवाको क्षेत्रमा उर्जाशील युवा वर्गलाई उद्यमशीलतामा आधारित सीपमूलक तालिम, अवलोकन भ्रमण तथा परामर्शका कार्यक्रमहरु सञ्चालन गरी कुलत तथा दुव्र्यसनबाट जोगाउने कार्यक्रम सञ्चालनमा जोड दिने जनाएको छ ।

यस्तै खेलकुद क्षेत्रमा महानगरपालिकालाई खेलकुद सिटीका रुपमा विकास गरिनेछ । फुटवल रंशलाशाको निर्माण, क्याम्पाचौरलाई मिनी स्टेडियका रुपमा विकास गर्ने जनाएको छ ।

यस्तै स्वास्थ्यलाई थप प्रभावकारी बनाउन भरतपुर अस्पतालमा महानगरपालिको सहायता कक्ष निर्माण गरी छोरी बीमा र ओपिडी टिकट व्यवस्थापनमा सहजीकरण गर्ने नीति लिएको छ ।
भरतपुर अस्पतालमा बर्थिङ सेन्टर स्थापनको संभाव्यता अध्ययन गर्ने पनि जनाइएको छ ।
त्यस्तै कृषि विकासमा महानगरपालिकाले कृषि उत्पादनमा वृद्धि गरी उत्पादनको न्युनतम लागतमूल्यका आधारमा न्यूनतम बजार मूल्य तोक्ने नीति लिएको छ ।

यस्तै भरतपुर महानगर आर्गनिक शहरको अधियनको समेत थालनी गरी मेड ईन भरतपुर भन्ने ब्रान्डिङका लागि आवश्यक पहल गर्ने जनाइएको छ । त्यस्तै कृषि तथा वन विज्ञान विश्वविद्यालय तथा सहकारी सँगको समन्वयमा मेयर सँग किसान कार्यक्रम सञ्चालन गरी प्राविधिक ज्ञान, तालिम, अनुसन्धानका कार्यहरु गर्ने नीति लिएको छ ।

महानगरले पर्यटन तथा संस्कृति, उद्योग, सुचना तथा सञ्चार तथा भूमिहिनलाई राष्ट्रिय भूमि अयोग सँग समन्वय गरी जग्गा उपलब्ध गराउने नीति पनि लिएको छ ।

Chitwan Aaja चितवन आज
शुक्रबार, असार १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
चितवनमा वार्षिक चार हजार १९२ टन मह उत्पादन

ताजा समाचार

सबै

पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार

विद्यालयको ३८औँ वार्षिकोत्सव, ७२ जनाले गरे रक्तदान

पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा

चितवनमा वार्षिक चार हजार १९२ टन मह उत्पादन

एनपीएल–२ : सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित

एनपीएलः लुम्बिनी र सुदूरपश्चिम भिड्दै, पहिलो जितको खोजीमा जनकपुर र पोखरा

हङकङको अपार्टमेन्ट आगलागीः मृतकको संख्या ४४, ४५ जना घाइते, २७९ बेपत्ता

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

एनपिएलमा चितवन राइनोजका रञ्जितको नयाँ कीर्तिमान, एकै खेलमा ५ विकेट

निर्वाचनका लागि दलले निवदेन दिने समय चार दिन थपियो

ग्रीनल्याण्ड स्कुलमा तीन दिन चल्ने खेलकुद सम्मेलन सुरु

एनपिएलः विराटनगरको अपराजित यात्रामा ब्रेक, चितवन विजयी

चितवन राइनोजले विराटनगर किंग्सलाई दियो १७५ रनको लक्ष्य

निजामती सेवाको साखलाई अझ उँचो बनाउनेछु :मुख्यसचिव अर्याल

चितवन सहितका राष्ट्रिय निकुञ्जमा गतवर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि थालिने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस् आज मिति २०८२ कार्तिक २४ गते सोमबारको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ साल मंसिर ८ गते सोमबारको राशिफल

  • ३.
    हेर्नुस आज मिति २०८२ मङ्सिर ६ गते शनिबारको राशीफल

  • ४.
    हेर्नुस तपाईंको आजको राशीफल

  • ५.
    आज मंसिर १० गते बुधबार, हेर्नुहोस् तपाइँको आजको राशिफल

  • ६.
    चितवनको टिकौली जंगलमा दुई किमि लामो आकर्षक फ्लाइओभर बनाइँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech