चितवन, कार्तिक २९ –
आज नेकपा (एमाले) चितवनले जन सभा गरेको छ । जन सभा अघि सडकमा र्याली निकालेर जन प्रदर्शन गरिएको थियो ।
नारायणगढको लायन्सचोकबाट प्रदर्शन सुरु गरी सहिद चोक, मिलन रोड, लिला चोक हुँदै पोखरा बसपार्क पुगेर र्याली कोण सभामा परिणत भएको छ । हेरौं र्यालीका तस्विरहरु ।

















