Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, असोज १४, २०८२
☰
Logo मङ्गलबार, असोज १४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

विद्यालय खुले, पठनपाठन भोलिदेखि

सञ्चालनमा आउँदै चितवनका शैक्षिक संस्था : बन्द गरिए स्पष्टीकरण सोधिने

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

  • २. माडीका चेपाङ् परिवार र मनमोहन बालग्राममा एमालेको युवा संघ र खेलकुद महासंघ चितवनद्वारा खाद्यान्न सहयोग

  • ३. शरीरमा खोपिएको ट्याटु र नेपाली दलको भविष्य ?

  • ४. मुग्लिन सडकमा अलपत्र यात्रुलाई खानेकुरा र औषधि वितरणलाई निरन्तरता दिँदै एमाले चितवनका युवा

  • ५. नारायणी किनारमा कार्तिक १८ देखि खेलकुद तथा व्यापार महोत्सव हुँदै

  • ६. नेपालमा पर्यटन दिवस : उत्सव भन्दा बढी पीडाको दिन

  • ७. पहिरोमा परी दुई बालिका बेपत्ता, प्रहरीद्वारा खोजी जारी

  • ८. नवरात्रको चौथो दिन: कुष्माण्डा देवीको पूजा तथा आराधना गरिँदै

  • ९. तुइन खोला पहिरोः ६० प्रतिशत पन्छाइयो, रातिसम्म सञ्चालन गर्ने तयारी

  • १०. एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

मुग्लिन सडकमा अलपत्र यात्रुलाई खानेकुरा र औषधि वितरणलाई निरन्तरता दिँदै एमाले चितवनका युवा

चितवन, असोज ८ –
नारायणगढ–मुग्लिन सडकखण्डमा अलपत्र परेका यात्रुलाई नेकपा (एमाले) चितवन स्वास्थ्य विभाग, राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी चितवन र नेपाल खेलकुद महासंघ जिल्ला कमिटी चितवनले औषधि र खानेकुरा वितरण गरेको छ ।

आज बिहानैबाट खानेकुरा र चिकित्सक नै लगेर औषधि वितरण गरिएको हो । करिब ९ सय जनालाई वितरण गरिएको राष्ट्रिय युवा संघ नेपाल चितवनका संयोजक सन्तोष श्रेष्ठ ‘मधुपर्क’ ले जानकारी दिए ।

यही असोज ५ गते पनि मुग्लिन पहिरोमा अलपत्र परेका यात्रुहरुलाई एमालेका युवाहरुले औषधि र खानेकुरा वितरण गरेका थिए । त्यतिखेर भने नेकपा (एमाले) चितवन स्वास्थ्य विभाग र राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीले औषधि र खानेकुरा वितरण गरेका थिए ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा केही दिनदेखि पटकपटक पहिरो खस्दा यात्रुहरुले सास्ती खेपिरहनु परेको छ । सो ठाउँमा गत शुक्रबारदेखि निरन्तर पहिरो खसिरहेको छ । समय समयमा पहिरो पन्छाएर केही सवारी आवागमन गराइएको भए पनि हिजो मंगलबार दिउँसो ४ः३० बजे तुइन खोलामै ठूलो सुख्खा पहिरो खसेको थियो । उक्त पहिरो अझै पन्छाएर सकिएको छैन ।

ठूलो पहिरो खसेकाले पहिरो पन्छाउन अझै दुई दिन लाग्ने डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ । कार्यालयका अनुसार पहिरो पन्छाउन दुई वटा लोडर, एउटा स्काभेटर र एउटा भ्याकुलोडर परिचालन गरिएको छ । दमौलीबाट अर्काे एउटा स्काभेटर समेत ल्याइँदै छ ।

सडकको १६० मिटर भाग पहिरोले ढाकिएको छ । पहिरोका कारण ठूलो संख्यामा सवारीसाधन लाममा छन् । कतिपय यात्रुवाहक सवारी साधन भने फर्किएर वैकल्पिक मार्गतर्फ लागेका छन् ।
अलपत्र परेका यात्रुलाई विभिन्न सामाजिक संघ संस्थाले खानेकुरा सहयोग गरिरहेका छन् ।

Chitwan Aaja चितवन आज
बुधबार, असोज ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
हेर्नुस् आजको मौसम : आज सबै प्रदेशमा बदली, कहाँ-कहाँ वर्षाको सम्भावना ?
नवरात्रको आठौँ दिन: आज महागौरीको पूजा गरिँदै
माडीका चेपाङ् परिवार र मनमोहन बालग्राममा एमालेको युवा संघ र खेलकुद महासंघ चितवनद्वारा खाद्यान्न सहयोग

ताजा समाचार

सबै

हेर्नुस् आजको मौसम : आज सबै प्रदेशमा बदली, कहाँ-कहाँ वर्षाको सम्भावना ?

नवरात्रको आठौँ दिन: आज महागौरीको पूजा गरिँदै

माडीका चेपाङ् परिवार र मनमोहन बालग्राममा एमालेको युवा संघ र खेलकुद महासंघ चितवनद्वारा खाद्यान्न सहयोग

चितवन निकुञ्जमा आजदेखि जिप सफारी

तुइन खोलामा गएको पहिरो हटाउन अझै तीन घण्टा लाग्ने

दसैँको कोसेलीका रुपमा मुस्ताङको स्याउ

तुइन खोलामा फेरि खस्यो पहिरो, नारायणघाट–मुग्लिन सडक खण्ड अवरुद्ध

निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले यसवर्ष बडा दशैंको टीका नलगाउने

सभापति देउवाद्वारा बडादसैँको शुभकामना

भीमसेनस्थान नजिक आगलागी , क्षतिको पूर्ण विवरण आउन बाँकी

कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीलाई असोज २० गतेसम्म सम्पर्कमा आउन आग्रह

अर्घाखाँचीमा जीप दुर्घटनाः दुईजनाको मृत्यु, २४ घाइते

आज नवरात्रको सातौँ दिन: माता कालरात्रि देवीको पूजा गरिँदै

समाचार सङ्कलनका क्रममा दुर्घटनामा परेका पत्रकारलाई काउन्सिलले सहयोग गर्ने

उपत्यकामा छ हजार १०० भन्दा बढी प्रहरी परिचालन गरिने

हेर्नु भयो ?

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

सुनको मूल्य फेरि घट्यो

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

  • २.
    माडीका चेपाङ् परिवार र मनमोहन बालग्राममा एमालेको युवा संघ र खेलकुद महासंघ चितवनद्वारा खाद्यान्न सहयोग

  • ३.
    शरीरमा खोपिएको ट्याटु र नेपाली दलको भविष्य ?

  • ४.
    मुग्लिन सडकमा अलपत्र यात्रुलाई खानेकुरा र औषधि वितरणलाई निरन्तरता दिँदै एमाले चितवनका युवा

  • ५.
    नारायणी किनारमा कार्तिक १८ देखि खेलकुद तथा व्यापार महोत्सव हुँदै

  • ६.
    नेपालमा पर्यटन दिवस : उत्सव भन्दा बढी पीडाको दिन

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech