Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, माघ ०२, २०८२
☰
Logo शुक्रबार, माघ ०२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ४. भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ५. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ६. त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ७. इरानमा सरकारविरोधी आन्दोलन चर्कियो : सडकमा राजतन्त्रको नारा, खामेनीले भने- विदेशी षड्यन्त्र

  • ८. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ९. माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

  • १०. चितवन कोरिया पुनर्मिलन समाजको अध्यक्षमा दिल कुमार श्रेष्ठ (फोटोफिचर)

एमाले चितवनमा क्षति : ५ पार्टी कार्यालयसहित २७ नेताको घरमा लुटपाट, तोडफोड र आगजनी

चितवन, भदौ ३० –
जेनजीका नाममा भएको आन्दोलनका क्रममा नेकपा (एमाले) चितवनलाई समेत ठूलो क्षति पुगेको छ ।

नेकपा एमाले चितवनको जिल्ला पार्टी कार्यालय, राप्ती नगरपालिकाको पार्टी कार्यालय, खैरहनी नगरपालिकाको पार्टी कार्यालय, भरतपुर १८ मा रहेको मदन स्मृति वाचनालय र भरतपुर २२ मा रहेको मनमोहन स्मृति भवनमा लुटपाट, तोडफोडपछि आगजनी गरिएको छ ।

यसैगरी जिल्लाभर २७ जना पार्टीका नेता कार्यकर्ताको घरमा तोडफोड, लुटपाट र आगजनी गरिएको नेकपा एमाले चितवनका सचिव प्रकाश ढुंगानाले जानकारी दिए ।

राप्ती नगरपालिकामा १८, खैरहनी नगरपालिकामा ४, भरतपुर महानगरपालिकामा ३ र कालिका नगरपालिकामा २ जना नेता कार्यकर्ताको घरमा लुटपाट, तोडफोड र आगजनी भएको सचिव ढुंगानाले बताए ।

कतिपयको घरमा लुटपाट र तोडफोड मात्र गरिएको छ भने कतिपयको घरमा आगजनी नै गरिएको छ । छिमेकी र स्थानीयहरुले अरु घरमा पनि क्षति हुने भन्दै आगजनी गर्नबाट रोकेपछि अधिकांश नेता कार्यकर्ताको घर जल्नबाट भने बँचेको हो । एमाले चितवनका अध्यक्ष कमल पाठकको घरमा समेत लुटपाट र तोडफोड गरिएको छ । आगजनी गर्नबाट स्थानीयहरुले बँचाएका छन् ।

माडी नगरपालिका, इच्छाकामना गाउँपालिका र रत्ननगर नगरपालिकाभित्र कुनै पनि पार्टी कार्यालय र नेता कार्यकर्ताको घरमा क्षति नपुगेको सचिव ढुंगानाले जानकारी दिए ।

आगजनी र तोेडफोड गरिएका पार्टी कार्यालय र नेता कार्यकर्ताका घरमा जिल्ला नेतृत्वले आज स्थलगत अवलोकन गरेको छ । स्थलगत अवलोकन गर्दै नेताहरुले संकटको अवस्थामा कत्ति पनि नअत्तालिन र आफूलाई समहालेर अघि बढ्न हौसला दिएका छन् । विभिन्न संकट र विपत्तिसँग जुध्दै नेकपा (एमाले) आज यहाँसम्म आइपुगेको बताउँदै चितवन नेताहरुले कत्ति पनि विचलित नभई अझ सशक्त भएर अघि बढ्नुपर्ने बताएका छन् ।

एमाले चितवनका अध्यक्ष कमल पाठकले अझै शक्तिशाली भएर जनता, राष्ट्र, राष्ट्रियता विकास र समृद्धिको पक्षमा दह्रोसँग उभिने बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टी राणाकाल मै गठन भएको पार्टी हो, जसले आफ्नो जीवनमा धेरै उतारचढाव फुट विभाजनहरु व्यहोर्दै आयो । राणा, पंचायतले सिध्याउन सकेन, एमाले मुल धार एमालेको तत्कालिन महासचिव मदन भण्डारीको २०५० सालमा हत्या गरियो, २०५४ सालमा पार्टी फुटाइयो, ०५८ सालमा ज्ञानेन्द्रको निरंकुश सत्ताको चपेटले पार्टी संकटमा पर्याे । २०६३ सालमा एमालेलाई कमजोर बनाउने हिसाबले विदेशी तत्वको खेलमा ७० जना केन्द्रीय सदस्य र नेताले एकै पटक पार्टी छाडे । २०६४ सालको निर्वाचनको परिणाम पछि पार्टी नेतृत्व विहिन अवस्थामा पुग्यो, ०७८ मा पार्टी फुटाएर शिर्ष नेताको ठूलो पंक्ति बाहिरिएर एमाले सिध्याउने पंक्तिमा लागे ।’

यति गर्दा पनि सबै संकट पार गर्दै एमाले अघि बढिरहेपछि सामान्य ढंगले नसकिँदो रहेछ भनेर अनेक निराधार आरोप लगाएर फेरि एकपटक अन्तर्राष्ट्रिय षड्यन्त्रसहित प्रतिक्रियावादीहरु एकजुट भएर एमाले सिध्याउन लागिएको उनले बताएका छन् ।

उनले भनेका छन्, ‘यसरी एमाले सिध्याउन रचिएको षड्यन्त्रमा केही निर्दाेष मान्छे मारिए जो अत्यन्तै दुखःद र निन्दनीय घटना थियो । ज्यान गुमाएका सबैप्रति भावपूर्ण श्रद्दाञ्जली छ । त्यति मात्र हो र देशभरका ऐतिहासिक भवन, सर्वाेच्च अदालत, अन्य अदालतहरु, बार भवनहरु, संसद भवन, देश भरका विभिन्न पालिका, वडा कार्यालय, सार्वजनिक भवन, व्यापारिक प्रतिष्ठान र व्यक्तिका घर र सम्पतिमाथि तोडफोड आगजनी गरेर आतंक सिर्जना गरियो ।’

एमाले सिध्याउन रचिएको पटक पटकको योजना एमाले पंक्तिले धुजाधुजा पारेको बताउँदै उनले एमाले शतिसाल भएकाले कसैले एमाले सिध्याउने सपना नदेख्न अनुरोध गरेका छन् ।

‘एमाले इमान्दार पार्टी हो । हामीलाई लगाइएको सबै आरोपको न्यायपूर्ण छानबिन गरियोस् र दोषी देखिए तल देखि माथिसम्म कारवाही गरियोस् भोग्न तयार छौं’ उनले भनेका छन्, ‘एमाले पनि रिफम गरेर चलाउँछौ र अझै शक्तिशाली भएर जनता, राष्ट्र, राष्ट्रियता विकास र समृद्दिको पक्षमा दह्रोसँग उभिने छौँ । कोही कमरेडहरु विचलित नभई दह्रोसँग उभिन अनुरोध गर्दछौं ।’

Chitwan Aaja चितवन आज
सोमबार, भदौ ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सबै नेता, कार्यकर्तालाई समेटेर अगाडि बढ्छौँ : उपभासपति शर्मा
भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुँदै
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

ताजा समाचार

सबै

सबै नेता, कार्यकर्तालाई समेटेर अगाडि बढ्छौँ : उपभासपति शर्मा

भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुँदै

निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

बागमतीबाट १७ खेलाडी काष्ठमाण्डप करातेका लागि छनौट

चितवनमा सितोरियो सोवुकान कराते दिक्षान्त कार्यक्रम सुरु

लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयमा बारको आपत्ति

भरतपुर महानगरको नयाँ प्रशासकीय भवनको उद्घाटन, भवन नबन्दै उद्घाटन गरिएको भन्दै विरोध

निर्वाचन ४८ दिन बाँकी : यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार

२१ फागुनमै चुनाव हुन्छ, मैले टिकट बाँड्न सुरु गरिसकें : प्रचण्ड

निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने कार्यवाहक सभापतिको चेतावनी

एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक

काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा, काठमाडौँबाट चुनाव लड्ने संकेत

रवि विरूद्धको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्चमा रिट पेस

शेखर कोइरालाले निर्वाचन आयोगमा भने, गगनसँग जानेहरू चोइटिएर गएका हुन्

देउवा समुहलाई निर्वाचन आयोगले भन्यो,– ‘विधि र पद्धति भन्दा बाहिर गएर निर्णय हुँदैन’

चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ४.
    भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ५.
    चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ६.
    त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.