चितवन, साउन २१ –
सूचना प्रविधि क्षेत्रमा चार वर्षदेखि निरन्तर सेवा गर्दै आएको प्याराडाइज इन्फोटेक (Paradise InfoTech) ले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा विशेष छुट घोषणा गरेको छ।
प्याराडाइज इन्फोटेकले आगामी साउन २४ गते (August 8) को दिन आफ्नै कार्यालय, प्याराडाइज इन्फोटेक चितवनमा आएर भर्ना हुने सम्पूर्ण विद्यार्थीहरूलाई वेभ डेभलपमेन्ट, ग्राफिक डिजाइन, एसईओ, डिजिटल मार्केटिङ् (Web Development, Graphic Design, SEO, Digital Marketing) लगायतका सबै कोर्सहरूमा पचास प्रतिशत (५०%) छुट दिने भएको छ।
यो वार्षिकोत्सव विशेष अफर साउन २४ गते मात्र लागु हुनेछ । सिमित समयका लागि मात्र मान्य हुने भएकाले इच्छुक विद्यार्थीहरूले आफ्नो सीट तुरुन्तै बुक गर्न आग्रह गरिएको छ।
आफ्नो नाम बुक गर्नका लागि तल दिएको नम्बरमा फोन गर्न सकिन्छ वा प्याराडाइज इन्फोटेकका सामाजिक सञ्जाल प्लेटफर्ममा मेसेज पठाएर पनि आफ्नो सीट सुरक्षित गर्न सकिन्छ। कार्यालयमा गएर सिधै पनि नाम दर्ता गर्न सकिन्छ।
थप जानकारीका लागि सम्पर्क गर्नुस् :
📍 3rd Floor, Sarswoti Tower, Hakim Chowk, Bharatpur-10 (तेश्रो तला, सरस्वती टावर, हाकिम चोक, भरतपुर- १०)
📞 056-511432 | 📱 9802358601