Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, असोज २८, २०८२
☰
Logo मङ्गलबार, असोज २८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

विद्यालय खुले, पठनपाठन भोलिदेखि

लोकप्रिय समाचार

  • १. बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४. आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ५. भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ६. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ७. हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

  • ८. देशका विभिन्न राजमार्ग र सडक खण्डमा अझै यातायात अवरुद्ध, सडक खुलाउने कार्य उच्च प्रथामिकतामा

  • ९. असोज १७ पछिको विपद्मा परेर मृत्यु हुने ५३ जना

  • १०. प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

चितवनमा सडक दुर्घटना दोब्बरले वृद्धि, एकै वर्ष १२० जनाको मृत्यु

चितवन ,१९ साउन-
चितवनमा सडक दुर्घटनाको संख्या ह्वात्तै बढेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांक अनुसार गत आर्थिक वर्षमा एक हजार ५० वटा साना ठूला गाडी दुर्घटना भएका छन् । दुर्घटनामा १२० जनाको मृत्यु भएको छ भने १७२ जना गम्भीर घाइते भएका छन् । १७०५ जना सामान्य घाइते भएको तथ्यांक छ ।

गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा दुर्घटना शतप्रतिशत बढेको तथ्यांकले देखाउँछ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ४४५ गाडी दुर्घटना हुँदा ११५ जनाको मृत्यु भएको थियो भने १५० जना सख्त र ६८२ जना सामान्य घाइते भएका थिए ।

आर्थिक वर्ष २०७९/०८० मा जम्मा ३०३ सवारी दुर्घटना ७८ जनाको मृत्यु भएको थियो । त्यसयता भने हरेक वर्ष सवारी दुर्घटना र मृत्युदर बढ्दै गएको छ ।

गत आर्थिक वर्षमा सबैभन्दा बढी दुर्घटना पुसमा १४१ र चैतमा १३४ वटा भएका छन् । सो वर्षको साउनमा १०, भदौमा ५, असोजमा १३, कात्तिकमा १८, मंसिरमा १०, पुसमा ८, माघमा ७, फागुनमा १०, चैत्रमा ८, वैशाखमा १०, जेठमा ४, असारमा १७ जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्रीराज शर्माले अघिल्लो वर्षको तुलनामा गत वर्ष सवारी दुर्घटना बढ्नुका पछाडि धेरै जसो निर्माणाधीन सडकहरुले पूर्णता पाएको तथा चिल्लो सडक हुँदा सवारीको गति बढेर दुर्घटनाको संख्या थपिएको बताए ।

मापसे गरेर सवारी चलाउने संख्या पनि बढ्दा दुर्घटनाको संख्या थपिएको हुन सक्ने उनको अनुमान छ । अर्कोतिर, भित्रि सडकहरुसमेत पिच भएका, सवारीहरु साधानमा सबैको पहुँच हुँदा दुर्घटनाका घटना बढेको उनको भनाइ छ ।

सबैभन्दा बढी दुर्घटना भित्री सडकमा

गत आर्थिक वर्षमा भित्री सडकमा भएका ५७७ वटा सवारी दुर्घटनामा ४१ जनाको मृत्यु भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा २५० वटा सवारी दुर्घटनामा ५० जनाको मृत्यु भएको थियो भने ३८२ जना घाइते भएका छन् ।

यस्तैं, गत आवमा पूर्वपश्चिम महेन्द्र राजमार्गमा भएका २५५ दुर्घटनामा परेर ४४ जनाको मृत्यु भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ९६ वटा सवारी दुर्घटना हुँदा २६ जना रहेको थियो ।

नारायणगढ मुग्लिन सडकखण्डमा गत वर्ष १०४ सवारी दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको थियो । अघिल्लो आर्थिक वर्ष सोही सडकखण्डमा ५५ दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको थियो ।

पृथ्वी राजमार्गमा (मुग्लिनदेखि फिस्लिङसम्म) मा गत वर्ष २८ वटा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । अघिल्लो आर्थिक वर्ष १८ दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो ।

सहरी सडकखण्डमा गत आर्थिक बर्षमा ८६ वटा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो । अघिल्लो आर्थिक वर्ष सोही सडकखण्डमा २६ दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको तथ्यांक छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्रीराज शर्माका अनुसार चितवनमा प्रहरीले ५ खण्ड गरेर सवारी दुर्घटनाको तथ्यांकको विश्लेषण गर्ने गरेको छ ।

पूर्वपश्चिम राजमार्ग, नारायणगढ मुग्लिन सडकखण्ड, पृथ्वी राजमार्ग, शहरी सडक र अन्य भित्री सडक भनेर दुर्घटनाको प्रकृति, संख्या कारणको हेर्ने गरिएको चितवनका ट्राफिक प्रहरी प्रमुख शर्माले बताए । हरेक वर्ष राजमार्गमा भन्दा पनि बढि सवारी दुर्घटना भित्रि सडकमा हुने गरेको देखिएको छ ।

राष्ट्रिय राजमार्गभन्दा पनि बढी दुर्घटना र मृत्यु तथा घाइते भित्री सडकमा हुने गरेको ट्राफिक प्रहरी प्रमुख शर्मा बताउँछन् । ‘यो निकै चुनौतीपूर्ण बनेको छ, राजमार्गमा सवारी चलाउँदा सचेत बन्ने तर भित्रि सडकहरुमा सवारी चलाउँदा लापरबाही गर्ने, हेल्मेट नलगाउने, तीव्र गतिमा चलाउने आदि कारणले दुर्घटना बढेका छन्’, शर्मा भन्छन्, ‘कतिपयले भरखरै-भरखरै सिकेर पनि भित्रि सडकमा चलाउँदा दुर्घटना हुने गरेको छ ।’

विगत पाँच वर्षको तथ्यांकलाई हेर्दा भित्रि सडकमा हुने दुर्घटनाको संख्या, मृत्यु र घाइतेको संख्या अन्य सडकखण्डमा भन्दा बढी देखिएको छ ।

दुर्घटनामा मृत्यु हुनेहरुमा अधिकांश पुरूष छन् । गत वर्ष दुर्घटनामा मृत्यु हुने १२० जनामध्ये ९६ जना पुरुष, २१ जना महिला र ३ जना बालबालिका छन् । २० देखि ४० वर्ष उमेर समूहका व्यक्ति बढी दुर्घटनामा पर्ने गरेको तथ्याङ्कले देखाउँछ ।

Chitwan Aaja चितवन आज
मङ्गलबार, साउन २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुनको मूल्य साढे दुई लाख नजिक पुग्यो
अलमलमा विप्लव: माओवादीसँग एकता कि निर्वाचन आयोगमा दल दर्ता
राष्ट्र बैंकले तीन अर्ब ३० करोड लगानी गर्ने

ताजा समाचार

सबै

सुनको मूल्य साढे दुई लाख नजिक पुग्यो

अलमलमा विप्लव: माओवादीसँग एकता कि निर्वाचन आयोगमा दल दर्ता

राष्ट्र बैंकले तीन अर्ब ३० करोड लगानी गर्ने

विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न एनपीआईको सिफारिस

गैरकानुनी रूपमा चन्दा उठाउनेलाई कारबाहीको दायरामा ल्याइने

हर्क साम्पाङसहितका ३ दलसँग निर्वाचन आयोगले माग्यो थप कागजात

फरार भएकामध्ये ११३ कैदीबन्दी आफैँ फर्किए कारागार

जैमिनी नगरपालिकाको आठदिने शिविरमा एक हजार ३७५ जना लाभान्वित

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजामा युद्धविराम सम्झौतामा हस्ताक्षर

वीरगञ्जबाट भन्सार छली गरेको दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद

सञ्चालन हुन थाल्यो बेनी–दरवाङ सडक

आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा

हमासले पुष्टि गर्‍यो विपिन जोशीको मृत्यु, शव आजै इजरायललाई बुझाउने

विपिन जोशीको अवस्था अज्ञातः परराष्ट्र मन्त्रालय

मङ्सिरभित्रै पार्टीको १५ औँ महाधिवेशन गर्न कांग्रेस नेताहरूको माग

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४.
    आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ५.
    भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ६.
    आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech