चितवन, बैशाख १२ –
रोटर्याक्ट क्लव अफ नारायणी मिड टाउनले १०८ श्रीमद्भागवत्गीता स्वाध्यायन भक्तजनहरुलाई जलपान तथा भोजन कार्यक्रम सम्पन्न गरेको छ ।
भरतपुर महानगरपालिका १२ मुस्कान चोकमा जारी स्वाध्यायनमा क्लवले आज जलपान तथा भोजन गराएको क्लवका अध्यक्ष राजिव घिमिरेले जानकारी दिए ।
हेरौं, तस्विरहरु :