Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, चैत ०७, २०८२
☰
Logo शनिबार, चैत ०७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ३. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ५. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ७. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ८. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

  • ९. प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

  • १०. रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नामावली

भरतपुरको भानु माविमा हेडमास्टरले खुसुक्क कोचिङको पैसा कुम्ल्याएपछि…

हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, जेठ ८ –
भरतपुर महानगरपालिका १ पोखरा बसपार्कमा रहेको आदिकवि भानुभक्त माध्यमिक विद्यालयमा कोचिङ् कक्षाका लागि उठाइएको रकममा आर्थिक अपचलन भएको भन्दै खैलाबैला मच्चिएको छ ।

कक्षा १० मा अध्ययनरत शैक्षिक सत्र २०८१ का विद्यार्थीहरुलाई रात्रिकालीन कोचिङ् कक्षा पढाउनका लागि उठाइएको रकममा आर्थिक अपचलन भएको कुरा शिक्षकहरुले बताएका छन् ।

विद्यालयका पूर्व प्रधानाध्यापक एवम् कोचिङ् कक्षा समेत पढाएका शिक्षक विष्णु प्रसाद सापकोटाका अनुसार कोचिङ् पढाउनका लागि विद्यार्थीबाट उठाएर शिक्षक कर्मचारीलाई तलब दिइसकेपछि बँचेको रकमका आर्थिक अपचलन भएको हो ।

पूर्व प्रधानाध्यापक सापकोटाले हामीलाई गराएको जानकारी अनुसार राती ६ः३० बजेबाट ९ बजेसम्म कोचिङ् सञ्चालन गर्ने भनि प्रति विद्यार्थी ९ हजारका दरले रकम उठाइन्छ । १२६ जना विद्यार्थीले कोचिङ् कक्षा लिएका हुन्छन् । ८० दिनको प्याकेज अर्थात ६४० पिरियडको प्याकेज पढाउने भनि विद्यार्थीबाट पैसा उठाइएको हुन्छ र पढाउने शिक्षकहरुलाई पनि पढाएको पिरियडका आधारमा पारिश्रमिक दिने भनिएको हुन्छ । तर भानु माविले पूरा पिरियड पढाउन सक्दैन । जम्मा ४६५ पिरियड मात्र विद्यार्थीहरुलाई पढाइन्छ । र शिक्षकहरुलाई पनि ४६५ पिरियडको पैसा पारिश्रमिकका भुक्तानि गरिन्छ । तर विद्यार्थीसँग भने ६४० पिरियडकै पैसा उठाइएको हुन्छ । जस अनुसार विद्यार्थीबाट कुल १० लाख १२ हजार रुपैयाँ उठाइन्छ । र शिक्षक कर्मचारीलाई गरेर कुल ६ लाख १७ हजार ९ सय रुपैयाँ पारिश्रमिकका रुपमा दिइन्छ । बाँकी रहन्छ ३ लाख ९४ हजार १ सय रुपैयाँ । उक्त बाँकी रहेको पैसामा आर्थिक अपचलन भएको हो ।

बाँकी रहेको ३ लाख ९४ हजारलाई विद्यालयका प्रधानाध्यापक रामजी अधिकारी, सहायक प्रधानाध्यापक डम्बर बहादुर शाही र कोचिङ् कक्षा संयोजक दिपेश रायले गोप्यरुपमा १ लाख ३१ हजारका दरले बाँडेर खान्छन् अर्थात कुम्ल्याउँछन् । उक्त कुरा स्टाफ मिटिङ् उठेपछि प्रधानाध्यापकले कुनै जवाफ नै नदिई उठेर जान्छन् । त्यसपछि स्टाफ मिटिङ् प्रधानाध्यापकले राख्ने आँट गर्न नसकेको पूर्व प्रधानाध्यापक सापकोटा बताउँछन् ।

यो कुरा थाहा पाइसकेपछि कोचिङ् कक्षा पढाउने ७ जना शिक्षकहरुले अझैसम्म पारिश्रमिक बुझ्न मानेका छैनन् । कोचिङ् कक्षा पढाउने सामाजिक शिक्षिका तिर्थादेवी पोख्रेलले प्रधानाध्यापकले आर्थिक पारदर्शिता देखाउन नसकेकाले अहिलेसम्म आफूले पारिश्रमिक नबुझेको बताइन् ।

भिडियोमा हेर्नुहोस्,

विद्यालयमा ४ देखि ९ सम्म पढाउने शिक्षिका एवम् १० कक्षामा आफ्नो छोरालाई सोही विद्यालयमा पढाएकी अभिभावक कृष्णकुमारी लम्सालले आफूले पनि आफ्नो छोरा पढाएबापत ९ हजार रुपैयाँ तिरेको बताइन् । र जति समय पढाउनुपर्ने हो त्यति पढाइ हुन नसकेको बताइन् । उनले विद्यालयमा ३ जना मिलेर रकम बाँडेर खाएको र अरु केही शिक्षक शिक्षिाकाले अहिलेसम्म पारिश्रमिक पनि बुझ्न नमानेको हल्ला विद्यालयभरि फैलिएको बताइन् ।

यस विषयमा हामीले विद्यालयका प्रधानाध्यापक रामजी अधिकारी, सहायक प्रधानाध्यापक डम्बर बहादुर शाही र कोचिङ् कक्षा संयोजक दिपेश रायसँग प्रतिक्रिया लिन खोज्दा कसैले पनि यस विषयमा बोल्न मानेन् । कोचिङ् संयोजक दिपेश रायले हिसाबको तथ्यांक माग्दा दिन मिल्दैन म दिँदिन तपाईं जे सुकै गर्नुस् भन्दै पन्छिए । प्रधानाध्यापक रामजी अधिकारीले आफूले यस कुरालाई केही दिनमा विद्यालयभित्रै मिलाउने प्रयास गरिरहेको बताउँदै यस कुरालाई बाहिर नल्याइदिन आग्रह गरे । तर उनले आर्थिक पारदर्शिता किन नदेखाएको भन्दा यी कुरामा मिडिया ल्याउन आवश्यक नरहेको भन्दै कुरै गर्न चाहेनन् ।

पूर्व प्रधानाध्यापक विष्णुप्रसाद सापकोटासहित ७ जनाले शिक्षक शिक्षिकाले आर्थिक पारदिर्शतामा माथि प्रश्न गर्ने, रकम बाँडेर खाएको आरोप लगाउने तर प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र कोचिङ् संयोजकले कुनै प्रतिक्रिया नै दिन नखोज्नुले हिन्दी शब्द ‘दालमे कुछ काला हे’ भनेजस्तै हुन्छ अर्थात आर्थिक अपचलन भएको कुरालाई पुष्टि गर्ने आधार सृजना गर्दछ ।

यस विषयमा भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवास आचार्यले भानु माविको आर्थिक विवादका विषयमा आफूले जानकारी पाएको बताए । उनले यस विषयमा लिखित उजुरी आइनसकेको बताए । लिखित उजुरी आएमा तत्काल छानबिन गर्ने बताउँदै उनले लिखित उजुरी नै नआए पनि विद्यालयसँग आर्थिक हिसाबकिताबको तथ्यांक माग्ने उनले बताएका छन् ।

Chitwan Aaja चितवन आज
बिहिबार, जेठ ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै
‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’
वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

ताजा समाचार

सबै

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’

वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

पाथीभरामा पाँचौँ पटक हिमपात

सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन शाह

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य

चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

७ हजार ८ सयले घटेपछि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ३.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ५.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६.
    नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.