• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
आइतबार, भदौ २९, २०८२
☰
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

विद्यालय खुले, पठनपाठन भोलिदेखि

सञ्चालनमा आउँदै चितवनका शैक्षिक संस्था : बन्द गरिए स्पष्टीकरण सोधिने

कक्षा १२ को मौका परीक्षा स्थगित

जेनजीद्धारा आज चितवन बन्दको आब्हान,बिहान ११ बजेदेखि भरतपुरमा प्रदर्शन गर्ने

मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

‘सामुदायिक विद्यालय राम्रो बनाऊ, हामी सकिन तयार छौँ’

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

लोकप्रिय समाचार

  • १. जेनजीबाट घरमै कुटिए देउवा दम्पती

  • २. विद्यालय शिक्षा विधेयकप्रति संयुक्त विद्यार्थी संगठन चितवनको गम्भीर ध्यानाकर्षण

  • ३. मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

  • ४. सामाजिक सञ्जाललाई सूचीकरण हुन सरकारको पुनः आग्रह, भीपीएन प्रयोग नगर्न चेतावनी

  • ५. देशभर निषेधाज्ञा र कर्फ्यु, सेनाद्वारा सहयोगको अपिल

  • ६. रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले

  • ७. रवि लामिछाने रहेको नख्खु कारागार अगाडि नाराबाजी

  • ८. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

  • ९. जेनजी आन्दोलन : तीन प्रहरीको मृत्यु

  • १०. आजदेखि सोह्र श्राद्ध सुरु, कुन तिथिमा कसको श्राद्ध गर्ने ?

स्टार्स मन्टेश्वरी भरतपुरको १३औं दीक्षान्त समारोह आजः नायिका करिश्मा आउने

चितवन,चैत २४

स्टार्स मन्टेश्वरी एकेडेमी भरतपुरले आफ्नो १३ औं दीक्षान्त समारोह आज भव्य कार्यक्रम गरेर मनाउँदैेछ । सिएमटी होटेल भरतपुर १० हाकिमचोकमा विशेष कार्यक्रमसहित दीक्षान्त समारोह गर्ने तयारी गरिरहेको एकेडेमीले जनाएको छ। वि.सं. २०६५ सालमा पोखरामा स्थापना भएको प्रतिष्ठित शैक्षिक संस्थाको भरतपुर शाखा २०६७ सालदेखि भरतपुर ११ मालपोत चोकमा संचालनमा रहेको छ। हाल यस संस्थाले भरतपुर १२, थानी चोकमा एभरेस्ट प्रिस्कुल र बास्तोलाथर, पोखरामा प्राग्मा मन्टेश्वरी समेत सञ्चालन गरिरहेको छ।

दीक्षान्त समारोहको प्रमुख आकर्षणका रूपमा चर्चित नायिका करिश्मा मानन्धर, वरिष्ठ लोक तथा दोहोरी गायिका राधिका हमाल तथा लोकप्रिय सञ्चारकर्मी एवं सुमधुर स्वरकी धनी महिमा पण्डित भट्टराई रहनेछन्। नायिका करिश्मा मानन्धर एक असल आमा हुनुका साथै शिक्षाको महत्त्व बुझी ४४ वर्षको उमेरमा कक्षा ८ मा भर्ना भई हाल स्नातक अध्ययन गर्दै हुनुहुन्छ। उहाँ नानीबाबुका लागि शिक्षाको महत्त्वको प्रेरणादायी पात्र बन्न सक्ने एकेडेमिले जनाएको छ ।

हाल यू.के.जी. कक्षामा अध्ययनरत ५७ जना विद्यार्थीहरू दीक्षित भई उच्च शिक्षाका लागि अन्य विद्यालय जानेछन् भने नर्सरी कक्षाका ७० जना विद्यार्थीहरू दिक्षित भई एल.के.जी.मा जानेछन्। त्यस्तै, एल.के.जी.का ६५ जना विद्यार्थीहरू दिक्षित भई यू.के.जी. कक्षामा जानेछन्।

विशेष कार्यक्रम तथा झाँकी प्रदर्शन समारोहको प्रारम्भ स्टार्स मन्टेश्वरी एकेडेमी, भरतपुर ११, मालपोत चोकबाट र्‍यालीको साथमा गरिनेछ। पञ्चेबाजा सहितको र्‍यालीमा करिश्मा मानन्धरलाई घोडाको बग्गीमा तथा यू.के.जी. कक्षा ग्राजुएट हुने विद्यार्थीहरूलाई बिशेष जीपमा राखेर सीएमटी होटलसम्म लैजाने एकेडेमीले जनाएको छ ।

स्टार्स मोंटेश्वरीले प्रत्येक वर्ष भव्य कार्यक्रम गर्दै आएको छ। यसअघि महानायक राजेश हमाल, वरिष्ठ कलाकार बसुन्धरा भुसाल, सन्तोष पन्त, वरिष्ठ गायक आनन्द कार्की, लोकप्रिय गायक तथा संगीतकार कालिप्रसाद बास्कोटा, समाजसेवी गिभिना मगर लगायतका चर्चित व्यक्तित्वहरूलाई आमन्त्रण गरिसकेको छ । स्टार्स मन्टेश्वरीले चलेको प्रवृत्ति भन्दा केही भिन्न कार्यक्रम ल्याउने सोच बनाउँदै आएको स्टार्स मन्टेश्वरीका प्रबन्ध निर्देशक गणेश राना मगरले चितवन आजलाइ जानकारी दिनुभयो ।

दीक्षान्त समारोहलाई थप मनोरञ्जनात्मक बनाउन यू.के.जी.कक्षाका विद्यार्थीहरूद्वारा आकर्षक नृत्य, तेक्वान्दो तथा सङ्गीतिक प्रस्तुति गरिनेछ। साथै, लोकप्रिय गायिका राधिका हमालको विशेष सांगीतिक प्रस्तुति रहने मगरले बताउनुभयो । गुणस्तरीय शिक्षाको उत्कृष्ट नमूना स्टार्स मन्टेश्वरी एकेडेमी भरतपुर उच्चस्तरीय शिक्षा, अनुशासन, नृत्य, संगीत र तेक्वान्दो लगायतका सर्वाङ्गिण प्रतिभा विकासका कार्यक्रमहरू प्रदान गर्ने एक अग्रणी संस्थाको रुपमा विकास हुँदै गइरहेको छ । मन्टेश्वरी शिक्षा महँगो हुन्छ भन्ने सोचाइलाई चिर्दै, एकदमै न्यूनतम शुल्कमा पनि गुणस्तरीय मन्टेश्वरी शिक्षा प्रदान गर्दै आएको यस विद्यालयलाई सर्वसुलभ शुल्कमा उत्कृष्ट शिक्षा दिने सर्वश्रेष्ठ मन्टेश्वरी विद्यालयका रूपमा हेर्ने गरिएको छ ।

निर्देशक रानाका अनुसार, विद्यालयले धेरै न्यून शुल्कमा नै विद्यार्थीहरूको खुसीका लागि भव्य दीक्षान्त समारोह आयोजना गर्दै आएको छ। हाम्रा सबै विद्यार्थीहरू प्रतिभाशाली छन्, जसले शिक्षासँगै संगीत, नृत्य र तेक्वान्दोमा पनि उत्कृष्टता हासिल गरिरहेका छन्,उहाँले भन्नुभयो । कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विशिष्ट अतिथिहरूको व्यापक सहभागिता रहने उहाँको भनाई छ ।

Chitwan Aaja चितवन आज
आइतबार, चैत २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
विद्यालय खुले, पठनपाठन भोलिदेखि
जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोड षडयन्त्रजस्तो लागेको छ : प्रधानमन्त्री कार्की
सुमनाले छोडिन् रास्वपा

ताजा समाचार

सबै

विद्यालय खुले, पठनपाठन भोलिदेखि

जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोड षडयन्त्रजस्तो लागेको छ : प्रधानमन्त्री कार्की

सुमनाले छोडिन् रास्वपा

७३० राउण्ड ‍गोलीसहित ८ जना पक्राउ

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

वीर अस्पतालमा उपचाररत थप दुई जनाको मृत्यु

जेनजी आन्दोलनमा जलाइएको चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिए

प्रधानमन्त्रीमा कार्की नियुक्त भएकामा अमेरिकाद्वारा स्वागत

चितवनको जनजीवन पूर्ववत् अवस्थामा फर्किँदै,आजदेखि खुले बिद्यालय

चीनले दियो प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

आजको मौसम : आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

सुशीला कार्कीलाई रास्वपाको सर्तसहित समर्थन

बालसुधारगृहबाट भागेका ४८ जना पक्राउ

हेर्नु भयो ?

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

सुनको मूल्य फेरि घट्यो

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    जेनजीबाट घरमै कुटिए देउवा दम्पती

  • २.
    विद्यालय शिक्षा विधेयकप्रति संयुक्त विद्यार्थी संगठन चितवनको गम्भीर ध्यानाकर्षण

  • ३.
    मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

  • ४.
    सामाजिक सञ्जाललाई सूचीकरण हुन सरकारको पुनः आग्रह, भीपीएन प्रयोग नगर्न चेतावनी

  • ५.
    देशभर निषेधाज्ञा र कर्फ्यु, सेनाद्वारा सहयोगको अपिल

  • ६.
    रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.